Netra Paudel
@npaudel95
desk @ukaalonews
ID: 270942251
https://www.ukaalo.com/ 23-03-2011 15:02:23
1,1K Tweet
450 Takipçi
846 Takip Edilen
बाँसबारीको जग्गा सरकारको नाममा फिर्ता ल्याउने निर्णयविरुद्ध दुई वटा मुद्दा दायर गरेको चौधरी ग्रुपले अचानक मुद्दा फिर्ता लिएसँगै यसबारे जारी प्रहरी अनुसन्धान प्रभावित हुने आशंका बढेको छ। Dipa Dahal🇳🇵 ukaalo.com/news/20250107-…
केदार शर्मा रामेश यो विषय सतहमा ल्याउने र बधाई खाने असली हकदार Dipa Dahal🇳🇵 हो, म होइन ।
लेख्ने त Dipa Dahal🇳🇵 हैन र ? म त उनैलाई क्रेडिट दिन्छु अनि Ukaalo टिमलाई ! Amod Pyakuryal
अदालतले कुनै मुद्दालाई अग्राधिकार दिनुको अर्थ हो– प्राथमिकतामा राखेर चाँडो टुंगो लगाउने। सर्वोच्च न्यायालयले अग्राधिकारप्राप्त मुद्दा किनारा लगाउन गरिरहेको ढिलासुस्तीले भने अर्कै अवस्था देखाउँछ। बीपी अनमोल ukaalo.com/news/20250211-…
टेरामक्स उपकरण खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले मोहन बस्नेतसहित १६ जनाविरुद्ध मुद्दा दर्ता गर्दा ज्ञानेन्द्र कार्की र गोकुल बास्कोटालाई ‘मुद्दा चलाउनु नपर्ने’ जनाएको छ। के हो टेरामक्स प्रकरण? बीपी अनमोल ukaalo.com/news/20250515-…
#विशेष_रिपोर्ट व्यवसायी र विधायक दुवैको परिचय एकसाथ बोकेका प्रभु ग्रुपका अध्यक्ष, एमाले सांसद देवी भट्टचनले साझेदारको साथ लिएर सहकारीबाट उठाएको करिब एक अर्ब रुपैयाँ कसरी व्यापार बिस्तारमा खन्याए? Keshu Lamichhane ukaalo.com/breaking-story…