कजिनी(@MissusRTT) 's Twitter Profileg
कजिनी

@MissusRTT

Closet writer. Imposter. Could've-been rocket scientist. Garam masala addict. Almost Famous. Musical chair world champion. Passing-pillow veteran. Sanu's sister

ID:93867732

linkhttps://bit.ly/2EiW6jE calendar_today01-12-2009 14:19:51

59,7K Tweets

13,8K Followers

839 Following

कजिनी(@MissusRTT) 's Twitter Profile Photo

Turns out, this scum is actually an effective bowler. Got many of them by the balls, it seems. He wasn’t bluffing with the threat, or what was it Paras Khadka?

account_circle
कजिनी(@MissusRTT) 's Twitter Profile Photo

उप/निर्वाचन भन्दा मिनिङफुल यो फ़्री भोट हो,
किनकी ऋषभ कमेडी च्याम्पियन्सको गोट हो !

account_circle
कजिनी(@MissusRTT) 's Twitter Profile Photo

Cc Rabi Lamichhane
नाई नाई, गृहमन्त्री भएको नाताले छानबीनको माग बारे जानकारी गराईदिएको मात्रै। अरू अन्यथा नठान्नुहोला बेल-पिपल।

account_circle
कजिनी(@MissusRTT) 's Twitter Profile Photo

हाम्री प्यारी चहेती सहेली, उकालोकी शान DD Dipa Dahal🇳🇵 लाई जन्मदिनको धेरै शुभकामना! भोलीपर्सी अटोबायोग्राफी लेख्दा बाचा अनुरूप यस ट्वीटकी लेखिकाको नाम पेज नम्बर ४२०मा अटाउन नभुल्नु 😂

Keep uncovering hard-truth and making the corrupt uncomfortable as you always do.

हाम्री प्यारी चहेती सहेली, उकालोकी शान DD @DahalDeepa लाई जन्मदिनको धेरै शुभकामना! भोलीपर्सी अटोबायोग्राफी लेख्दा बाचा अनुरूप यस ट्वीटकी लेखिकाको नाम पेज नम्बर ४२०मा अटाउन नभुल्नु 😂 Keep uncovering hard-truth and making the corrupt uncomfortable as you always do.
account_circle
कजिनी(@MissusRTT) 's Twitter Profile Photo

यो त 'नाक र मुख बेस्सरी बन्द गरेर साँस फेर्न खोज्दा, साँस फेर्न पनि सकिन्न हाच्छियुँ पनि आउँछ' भनेको जस्तो हैन? कि मिलेन कुरो?

यो त 'नाक र मुख बेस्सरी बन्द गरेर साँस फेर्न खोज्दा, साँस फेर्न पनि सकिन्न हाच्छियुँ पनि आउँछ' भनेको जस्तो हैन? कि मिलेन कुरो?
account_circle
कजिनी(@MissusRTT) 's Twitter Profile Photo

Suhang Nembang, currently, probably. Could’ve been Abhishek B Singh had he won Bajhang, but no place in my nepo-love for losers.

account_circle
कजिनी(@MissusRTT) 's Twitter Profile Photo

चुनाव हो, हारजीत भईरहन्छ, सामान्य कुरा। ति कुरा त्यस्तै हुन् मनुजजी- तर, दुई दुईटा ठाउँमा उपचुनाव हुँदा जता गएपनि जनताले आऊ आऊ भनेका राजा आएनन्।

मैले त पहिल्यै सिकाएकै हो- ‘महाराजधिराज, सवारी होस्। देश बचाईबक्स्योस्’ भन्नुपर्छ भनेर। ‘आऊ, आऊ’ भनेर उत्ति नि आउन्नन्।

account_circle
Narayan Amrit(@amritna) 's Twitter Profile Photo

सर्वोच्चले सिधाकुराबारे भनेका अरु कुराप्रति नो कमेन्ट। तर ‘ प्रकाशित सामग्री २४ घण्टाभित्र डिलेट गर’ भन्ने निर्देशन खतरनाक कुरा हो जबकि त्यसको तथ्य परिक्षणको प्रक्रिया पनि अघि सारिएको छ। तथ्य परिक्षणको प्रक्रियामा सहमत तर डिलेट गर, थप नलेख भन्नेकुरा सिंगो प्रेस झस्काउने कुरा हो।

account_circle
कजिनी(@MissusRTT) 's Twitter Profile Photo

एक्सपर्टको फोरकास्ट फेल गराउने निर्वाचन आयोग राजीनामा दे!

account_circle
Ukaalo(@ukaalonews) 's Twitter Profile Photo

उकालो संवाद | भाग–३
अमिशराज मुल्मीसँग अर्थशास्त्रीद्वय डा. युरेन्द्र बस्नेत र डा. समीर खतिवडाको छलफल -
youtube.com/watch?v=8uzaJ6…

account_circle
Amish Mulmi(@amish973) 's Twitter Profile Photo

Episode 3 of samvaad is now out: as the investment summit starts, I sit with Yurendra Basnett & Sameer Khatiwada and chat about Nepal's FDI prospects, our economy's shortcomings, and what went wrong with our economy after all. Listen 👇🏽

कजिनी Amod Pyakuryal Ukaalo

account_circle
कजिनी(@MissusRTT) 's Twitter Profile Photo

नेपालीहरूको महान चाड ‘अन्तरराष्ट्रीय लगानी सम्मेलन’ बारे खबर हेर्न-पढ्न छुटाएपनि यो छलफल सुन्न नछुटाउँ है साथीहरू !

open.spotify.com/episode/5APHB9…

account_circle
Ukaalo(@ukaalonews) 's Twitter Profile Photo

उकालो संवाद | भाग–३

नेपालको आर्थिक–कूटनीतिका विविध आयामबारे लेखक अमिशराज मुल्मीसँग अर्थशास्त्रीद्वय डा. युरेन्द्र बस्नेत र डा. समीर खतिवडाको छलफल
लिंक: 👉buzzsprout.com/2251552/149540…

👉open.spotify.com/episode/5APHB9…
Amish Mulmi
Sameer Khatiwada
Yurendra Basnett

account_circle
Amish Mulmi(@amish973) 's Twitter Profile Photo

From one new podcast to another - Thank you Sudheer dai! 🙏🏽🙏🏽🙏🏽 😊😊

Highly recommend Sudheer Sharma's new YouTube series. Do check it out.

कजिनी Ukaalo

account_circle
Nepal Heritage Recovery Campaign(@NHRCampaign) 's Twitter Profile Photo

Tune in for a fascinating discussion on 's heritage - past, present, & future. Nepal Heritage Recovery Campaign Director Alisha Sijapati joins museologist Swosti Rajbhandari Kayastha on the podcast andtheworld with host Amish Mulmi Listen on Ukaalo

youtu.be/32FHujDGGYg?fe…

account_circle