बिबश कुँवर 🤚🤚 (@kunwar_bibas) 's Twitter Profile
बिबश कुँवर 🤚🤚

@kunwar_bibas

❤️

ID: 727346193207050240

calendar_today03-05-2016 03:57:00

842 Tweet

1,1K Followers

1,1K Following

☭हरामी पण्डित☭ (@pratap_dhakal) 's Twitter Profile Photo

जलाउन सक्छु भनेर घमण्ड गर्ने हरु सक्छौ भने अन्धकारमा दियो जलाउ ,मान्छेको मन हैन।।

बिबश कुँवर 🤚🤚 (@kunwar_bibas) 's Twitter Profile Photo

तामाङ समुदायको नयाँ वर्ष २८५८ औं सोनाम ल्होसारको शुभकामना ,,

बिबश कुँवर 🤚🤚 (@kunwar_bibas) 's Twitter Profile Photo

Valentine's Day आउदै छ, यदि गिफ्टमा तिमीलाई तिमी सँग मागे भने के गर्छौ माया ? #शुभ_प्रभात

बिबश कुँवर 🤚🤚 (@kunwar_bibas) 's Twitter Profile Photo

आफुले यो खाएर अरुलाई Capuchino र Americano खुवाउने बानी छैन मेरो । 👈

आफुले यो खाएर अरुलाई Capuchino र Americano खुवाउने बानी छैन मेरो । 👈
टुटुल्के™🇳🇵 (@tutulke) 's Twitter Profile Photo

मौसमको चिसो त के हो र ? सांच्चै 'चिसो' त त्यतिबेला लाग्छ- जब न्याना सम्बन्धहरू चिसिन्छन र प्यारा मान्छेहरू 'हिउँ' बन्छन 🙄

सोझो चोर™🇳🇵 (@sojho_chor) 's Twitter Profile Photo

भ्यालेन्टाइन डे आयातित...त्यसमा दिने फूल आयातित...आज भन्ने वाक्य "I Love you" आयातित...मायापिरिममा समेत आत्मनिर्भर हुन सकेनौ हामी नेपाली!!😂🙈❣️ #feb14

बिबश कुँवर 🤚🤚 (@kunwar_bibas) 's Twitter Profile Photo

सामान्यतः करार, सन्धि वा सम्झौतामा दुवै पक्षको सहमतिमा मात्रै परिमार्जन र थप विश्लेषण गर्ने गरिन्छ । व्याख्यात्मक घोषणा’ अमेरिकाले नमाने के हुन्छ ? #MCCNEPAL ☭ Comrade Prachanda Gagan Thapa Vijay Kumar Panday PMO Nepal

बिबश कुँवर 🤚🤚 (@kunwar_bibas) 's Twitter Profile Photo

धेरैथोक बदलियो - जीवनमा र जगतमा पनि तर अविराम बदलावकाहरुका बिचमा पनि एक थोक उस्तै रह्यो - तिमि प्रतिको माया ।

बिबश कुँवर 🤚🤚 (@kunwar_bibas) 's Twitter Profile Photo

धेरै पर्दै पर्दैन आज मात्र मन्चमा बोलेका चिल्ला, सुकिला मुकिला कुराहरु ब्यावहारमा पछार्न सके पुग्छ । #InternationalWomensDay2022 #विश्व_महिला_दिवस

बिबश कुँवर 🤚🤚 (@kunwar_bibas) 's Twitter Profile Photo

आफ्नो बा, आमा‌ रोएको थाहा छैन होला । Ronaldo रोयो Neymar रोयो रे । - हे भौमान सउति देउ मलाई

बिबश कुँवर 🤚🤚 (@kunwar_bibas) 's Twitter Profile Photo

फेसबुकमा पोष्ट गरेन भने समाजले मलाई स्विकार गर्ला कि नगर्ला । #भौमान

बिबश कुँवर 🤚🤚 (@kunwar_bibas) 's Twitter Profile Photo

प्रधानमन्त्री र खेलकुद मन्त्रि भन्दा त Arna Beer लाई खेलाडीको माया रहेछ ।

बिबश कुँवर 🤚🤚 (@kunwar_bibas) 's Twitter Profile Photo

सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने सरकारको तयारी रे, यहि बेला राष्ट्रिय जनावर पनि परिवर्तन गरेर दुम्सि राखिदिने कि यो दुम्सि आफैमा सुरक्षित छ सरकारलाई राष्ट्रिय जनावरको सुरक्षा गर्न सकेन भन्ने आरोप नि लाग्दैन हाई सुख टन्टै साफ। pm 🦕

बिबश कुँवर 🤚🤚 (@kunwar_bibas) 's Twitter Profile Photo

वास्तविक सहिदहरु प्रति हार्दिक श्रद्धा सुमन र निर्मित प्रति छडके सलामका साथै विश्वमै सर्वाधिक शहीद जन्माउने बनाउनेहरुलाई आजै शहीदपिता घोषणा गरियोस् ।। #लभ_यू_अल #सहिद_दिवस

बिबश कुँवर 🤚🤚 (@kunwar_bibas) 's Twitter Profile Photo

#असार_१५ वास्तविक किसानलाई भ्याईनभ्याई छ । पानी परेको छैन, मलको ठेगान छैन, न उ दहि जान्दछ न मोहि न चिउरा । बाकि रहलपहल भोलि फेसबुके किसानहरु जानुन ।

बिबश कुँवर 🤚🤚 (@kunwar_bibas) 's Twitter Profile Photo

तिजको नाच र रत्यौली दर र तर सहितको भतेर यि दुई भिन्नै कुरा हुन भनेर आउदो पिडिहरुले बुझुन, जानुन ।