केशब (@ksav_bhandari1) 's Twitter Profile
केशब

@ksav_bhandari1

🇳🇵 🙏

ID: 1259138407588147202

calendar_today09-05-2020 15:09:35

10,10K Tweet

296 Followers

1,1K Following

श्रेया (@me_sherya) 's Twitter Profile Photo

सुकुम्बासिको लागि बनाएको यो घरमा कुन सुकुमबासी नेता बस्छन ?

सुकुम्बासिको लागि बनाएको यो घरमा कुन सुकुमबासी नेता बस्छन ?
टिमुर (@nepalitimur) 's Twitter Profile Photo

भोली बाढीले तिनै सुकुम्बासीको ज्यान तलमाथी भयो भने, 'सरकार खोई', सरकार मुर्दाबाद, राजिनामा दे, भन्दै प्लेकार्ड बोक्ने यिनै तनुजा र बमहरु हुन्चन! त्यसैले राजनीति गर्ने नाममा सरकारको काममा अबरोध गर्न खोजे पिडुला फर्कने गरि लाठी हान्दा हुन्च !

टिमुर (@nepalitimur) 's Twitter Profile Photo

सरकारले ब्यवस्थापन गर्दिन्छु भनेकै छ, त्यतिले पुग्दैन र मानवता नै देखाउने हो भने तनुजा र बमको परिवारले २-२ परिवारलाई घरमा आजिवन खान र बस्नको ब्यवस्था गरे हुन्च 😂

टिमुर (@nepalitimur) 's Twitter Profile Photo

बिष्णु पौडेल र प्रदिप ज्ञवाली सरहरुले सामान सार्नु भो कि नाई? 😂

Trailokya Raj Aryal (@trailokyararyal) 's Twitter Profile Photo

साच्चै भन्ने हो भने नेपालको प्रधान सत्रु नेपाली पत्रकारिता media नै हो/पार्टीका झोलेहरु रिपोर्टर एडिटर अनि आफ्नो कालो करतूत लुकाउन+अरुलाई blackmail गर्न पत्रिकामा लगानी गर्ने साहुहरू/.. जे पनि गर्छन.. जे पनि छाप्छन/अनि यस्ता हरुको विश्वास गर्ने जमात् नि ठुलै छ/

Dibed(डाईबेड)🌸 (@missionchaurasi) 's Twitter Profile Photo

बिस्वराज पोख्रेलको प्रष्टीकरण आएछ👇 माननीय विश्वराज पोखरेलज्यू खिजिदेम्बा गाउँपालिका, रगनीस्थित एक विद्यालयमा पुगेर गर्नुभएको संवादको एक ‘क्लिप’ मात्र सामाजिक सञ्जालमा सार्वजनिक भएपछि त्यसप्रति ध्यानाकर्षण भएको छ। उक्त क्लिपका कारण घटनाको वास्तविकता पूर्ण रूपमा प्रष्ट नभई भ्रम

टिमुर (@nepalitimur) 's Twitter Profile Photo

यो मिडियाको रोईलो हेर्दा लाग्छ सुकुम्बासी चाहिँ 'अनलाईन खबर, सेतोपाटी, रातोपाटे, कान्तिपुर र नागरिक मिडिया' हुन ! वास्तविक सुकुम्बासीले सामान सारे तर मिडियाको रोईलो सकिएन 😂

Dipa Dahal🇳🇵 (@dahaldeepa) 's Twitter Profile Photo

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कानुनविपरीत पहुँचका भरमा सरकारी सवारी साधनको सुविधा लिइरहेका कर्मचारी तथा पदाधिकारीहरूबाट सवारी साधन फिर्ता लिने प्रक्रिया सुरु गरेको छ।प्रधानमन्त्रीको सचिवालयको अनुसन्धानपछि ६२२ वटा सवारी साधन फिर्ता लिइएको छ। र, यो क्रम जारी रहनेछ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कानुनविपरीत पहुँचका भरमा सरकारी सवारी साधनको सुविधा लिइरहेका कर्मचारी तथा पदाधिकारीहरूबाट सवारी साधन फिर्ता लिने प्रक्रिया सुरु गरेको छ।प्रधानमन्त्रीको सचिवालयको अनुसन्धानपछि ६२२ वटा सवारी साधन फिर्ता लिइएको छ। र, यो क्रम जारी रहनेछ।
Saurendra B. Shah (@saurendrashah) 's Twitter Profile Photo

विश्वको सबैभन्दा राम्रो सार्वजनिक शिक्षा प्रणाली भएको फिनल्याण्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव 🙏🏼👏

विश्वको सबैभन्दा राम्रो सार्वजनिक शिक्षा प्रणाली भएको 
फिनल्याण्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव 
🙏🏼👏
निम シ (@neemsiwak0ti) 's Twitter Profile Photo

लोकप्रिय युट्युबर ध्रुव राठी भन्छन् लिम्पियाधुरा, लिपुलेक र कालापानी, जसलाई नेपालले आफ्नो देशको हिस्सा मान्छ, त्यो सत्य हो। #Nepal #Lipulekh #Kalapani

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

बिचल्ली भयो भन्थे त। सुकुम्बासी लाई दैनिक ४ पटक खानपिन सुविधा, छोराछोरी आजदेखि स्कुल जान थाले।

My Name IS TUNTUN YaDav (@pradippokhrel67) 's Twitter Profile Photo

एक महिनामै लिपुलेक पनि चाहियो, सुशासन पनि चाहियो, सडक-बत्ती-पानी-रोजगार सबै तुरुन्तै चाहियो भन्छन् - तिम्रा बाउहरूले ३५ वर्षमा के गरे भनेर एकपटक ऐनामा हेर, #Balen लाई काम गर्न देऊ

Ananda Nepali (@anandanepali99) 's Twitter Profile Photo

"बाँदर तथा बँदेलको समस्या समाधानको लागि पनि विशेष नीति लागु गर्नुपर्छ। बाँदर मार्नुपर्छ भनेर हचुवाको तालमा चाँही बोल्नु हुँदैन,"- मा सागर ढकाल( Sagar Dhakal ) बाँदर र बँदेलको आतंकले किसानहरू हैरान भइसक्नुभयो! 🐒🐗 छिटोभन्दा छिटो दीर्घकालीन समाधान ल्याउन र लागू गर्न आग्रह गर्दछु।

Ananda Nepali (@anandanepali99) 's Twitter Profile Photo

***उहाँको 👇विचारलाई तपाईंलाई कस्तो लाग्यो ?** चर्चित विश्लेषक डा. जयराज आचार्यले प्रधानमन्त्री बालेन शाहले नेपाललाई सिङ्गापुर भन्दा राम्रो बनाउन सक्ने विश्वास व्यक्त गरेका छन् । सिङ्गापुरका निर्माता लि कुआन पनि प्रथम प्रधानमन्त्री हुँदा ३६ वर्षकै रहेको र अहिले नेपालका

***उहाँको 👇विचारलाई तपाईंलाई कस्तो लाग्यो ?**

चर्चित विश्लेषक डा. जयराज आचार्यले प्रधानमन्त्री बालेन शाहले नेपाललाई सिङ्गापुर भन्दा राम्रो बनाउन सक्ने विश्वास व्यक्त गरेका छन् । सिङ्गापुरका निर्माता लि कुआन पनि प्रथम प्रधानमन्त्री हुँदा ३६ वर्षकै रहेको र अहिले नेपालका
Dr. ai (@draiai_) 's Twitter Profile Photo

May 6, 2005 मा हो । २१ वर्ष भयो । १९ दुइ वर्ष अगाडि हो

bHUSANdAHAL🇳🇵 (@dahaltbd) 's Twitter Profile Photo

६ को सिफारिस १ को नियुक्ति गडबड देख्नेले कहाँ के देखे? बरियतामात्र मापदण्ड भए त जेष्ठ मात्र सिफारिस हुनु पर्ने थियो नत्र ६ जना सिफारिस हुनु बाट नै प्रष्ट हुन्छ सबै equally competent...मैले ठिक बुझिन भने बिन्ती बुझ्न लालायित छु।

Manavi Paudel (@manavipaudel) 's Twitter Profile Photo

लौ एक लट थलापतिको सम्पत्ति विवरण हेरेर थला परौ न त🙀🙀

लौ एक लट थलापतिको सम्पत्ति विवरण हेरेर थला परौ न त🙀🙀