Pratibha Rawal (@rawalpratibha) 's Twitter Profile
Pratibha Rawal

@rawalpratibha

From Mahendranagar, Kanchanpur Nepal

ID: 986199073

calendar_today03-12-2012 08:16:22

830 Tweet

1,1K Followers

297 Following

Ganesh Parajuli (@gparajuli) 's Twitter Profile Photo

आगामी मौद्रिक नीति कस्तो हुनुपर्दछ, यसले देशको अर्थत्रन्त्रमा पार्ने प्रभावहरु, वित्तिय क्षेत्र, उद्योग र रोजगारी सँगसँगै आम जनताको दैनिकीमा यसले खेल्ने भुमिका लगाएतका विषयमा अर्थशास्त्री तथा जानकारहरु समेतलाई सुन्ने गरी #रास्वपाले यो कार्यक्रम आयोजना गरेको छ । Rastriya Swatantra Party - RSP

आगामी मौद्रिक नीति कस्तो हुनुपर्दछ, यसले देशको अर्थत्रन्त्रमा पार्ने प्रभावहरु, वित्तिय क्षेत्र, उद्योग र रोजगारी सँगसँगै आम जनताको दैनिकीमा यसले खेल्ने भुमिका लगाएतका विषयमा अर्थशास्त्री तथा जानकारहरु समेतलाई सुन्ने गरी #रास्वपाले यो कार्यक्रम आयोजना गरेको छ । 
<a href="/party_swatantra/">Rastriya Swatantra Party - RSP</a>
Pratibha Rawal (@rawalpratibha) 's Twitter Profile Photo

ठमेल र दरबारमार्ग क्षेत्रका रेष्टुरेन्ट, दोहोरीसाँझ र अन्य व्यवसायीमा अहिले उत्साह छाएको छ । गत वैशाखमा तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले काठमाडौँको ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुल्ने घोषणा गरेसँगै यहाँका व्यवसायमा सकारात्मक प्रभाव देखिन थालेको छ ।

प्रमोद काैडिन्य (@prmdneupane) 's Twitter Profile Photo

'रे' का आधारमा समाचार नलेखाैं, लेख्नुअघि बुझाैं! Onlinekhabar समाचार: ६ असार २०८१ मा श्री एयरलाइन्सले काठमाडौं–भरतपुर परीक्षण उडान गर्‍यो। तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, पर्यटनमन्त्री हितबहादुर तामाङसहित प्राविधिकहरू त्यो उडानमा सहभागी थिए। (१)

Ganesh Parajuli (@gparajuli) 's Twitter Profile Photo

जनताको खुनपसिना चुसेर देशलाई खोक्रो पार्ने भ्रष्टाचार जस्तो जघन्य अपराधलाई हदम्यादको त कुरा छोडौं मरणोप्रान्त पनि अनुसन्धान र कारबाही हुनुपर्छ।

Deepak Bohara (@medeepakbohara) 's Twitter Profile Photo

हिजो म सँग प्रमाण छ भन्नू भो, आज 'रमेश लेखक'सँग छ भन्नू हुन्छ, भोलि 'शेर बहादुर'जीलाई देखाउनु होला, पर्सी 'मोदी'लाई देखाउनु होला, निकोपर्सी 'जो बाइडन'लाई देखाउनु होला। प्रमाण पाउँ महामन्त्री ज्यु, रवि लामिछाने आफैले फारम भरेर पोखराको सूर्यदर्शन सहकारीबाट ऋण लिएको प्रमाण!!

IN- Depth Story (@in_depthstory) 's Twitter Profile Photo

भ्रष्टाचार निवारण ऐन को संशोधन को विरोध गर्दै यस बिल लाई पास हुन नदिने उद्देश्यले हामीले हिजो एउटा भिडियो मार्फत हाम्रा दर्शक हरुलाई एउटा अभियानमा संलग्न हुन आह्वान गरेका थियौं। [1]

IN- Depth Story (@in_depthstory) 's Twitter Profile Photo

अभियान अन्तर्गत हामीले हाम्रा दर्शकलाई प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य हरुको सम्पर्क नम्बर प्रदान गर्दै ती २७ सदस्यलाई उक्त संशोधन पास हुन नदिने गरी फोन,मेसेज गर्न आह्वान गरेका थियौं। अभियान सुरु भएको चौबीस घण्टा नबित्दै हाम्रो आवाज संसद मा गुन्जिएको छ।

Sumana (@sumanashrestha) 's Twitter Profile Photo

संसद सचिवालयको वेब्साइटमा अपलोड गरिएको धितोपत्र ऐन संशोधन विधेयकको metadata हेर्ने हो भने - सो pdf एउटा ल फर्मको नाम देखाउँछ। कुनै पनि प्राइभेट ल फर्मले नेपालको कानून बनाउन भूमिका खेल्न सक्छन् कि सक्दैन - के सरकारले outsource गरेको हो? हो भने किन गरेको? कुन दायरामा बसेर? के

IN- Depth Story (@in_depthstory) 's Twitter Profile Photo

NO ACTION : सहकारी रकम अपचलन मा रवि लामिछानेको संलग्नता देखिए पनि रवि आफैले सहकारीबाट रकम निकालेको कुनै प्रमाण नभेटिएको कारण संसदीय छानबिन समितिले लामिछानेलाई कुनै कारबाहीको सिफारिस नगरको पाइएको छ। समिति अनुसार उनको संलग्नता केवल गोरखा मिडिया मार्फत रकम खर्च गर्न मात्र रहेको छ।

Deepak Bohara (@medeepakbohara) 's Twitter Profile Photo

हिजाे 'हाेइन' भने आज 'डाम्न' खाेजे। सत्ताकाे सनकमा जे पनि हुन्छ यहाँ।

Manish Jha (सचिवालय) (@manishjhaoffice) 's Twitter Profile Photo

राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको केन्द्रीय समिति, संसदीय दल, प्रदेश, जिल्ला र Rapid Action Team को संयुक्त (Zoom) बैठकको निष्कर्ष, निर्णय र निर्देशनहरु:-

रास्वपाकाे केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा हुदैछ। बैठकमा समसामयिक घटनाक्रम, प्राकृतिक विपत्तिबाट क्षति र हाम्रो भुमिका, नेताहरुकाे चीन भ्रमण, पार्टी गतिविधि, राष्ट्रिय भेलाकाे समीक्षा, स्थानीय तह उपनिर्वाचन साथै बैशाखमा हुने महाधिवेशन वारे पनि छलफल हुनेछ।

Rabi Lamichhane (@hamrorabi) 's Twitter Profile Photo

आफूले गरेका हरेक कामको हिसाब किताब आफ्ना मतदातालाई बुझाउने परम्पराको निरन्तरता। यहीँ असोज १८ गते आफ्नो तेस्रो सार्वजनिक सुनवाइ गर्न इच्छाकामना, चितवन आउँदै छु। सबै मतदातालाई आफ्नो प्रश्न सहित यस कार्यक्रममा उपस्थित हुन अनुरोध गर्दछु ।साथै, जनसरोकारको विषयमा गरिएको र राज्य/समाजका

Rastriya Swatantra Party - RSP (@party_swatantra) 's Twitter Profile Photo

बाढी पहिरो र जनधनको क्षतिले गर्दा सबै आक्रान्त रहेको अवस्थामा पार्टी सभापतिज्यूले सबै वस्तु स्थिति बारे जानकारी लिनको लागि र राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट के कस्तो सहयोगहरु, उद्धारकार्यहरु, राहत वितरणहरु भइराखेको छ र अरु के गर्न आवश्यक छ बारे सामूहिक छलफल गर्नको लागि आज २

Aakanshya Pokhrel (@aakanshyapokhr5) 's Twitter Profile Photo

कोहि र कसैले पनि आफुलाई न्याय दिन नसक्ने अनि गर्ने शक्ती भएका प्रति पनि कुनै विश्वासको डोरो नभएपछि अन्त्यमा सहकारी पिडित रवि लामिछाने लाई गुहार्न पुगे।। हामी सहकारी पिडितका समस्या समाधान होस् भनि कामना गर्दछौँ।।जय घण्टि 🙏🥰🇳🇵🔔

Deepak Bohara (@medeepakbohara) 's Twitter Profile Photo

अन्याय गर्नुको पनि हद हुन्छ। रवि दाइ हिरासत कक्षमा सुतेको सीसीटीभीकाे यो फोटो कास्की प्रहरीले कसलाई पठाउन स्क्रिनसट गरेकाे हाेला? अनि, के उद्देश्यका लागि सार्वजनिक गरियाे? कति हो यो फोटोको मूल्य? कसैले न कसैले त यसकाे मूल्य चुकाउनु पर्छ एकदिन।

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

रविलाई ‘तारो’ बनाएर अध्यादेश ल्याउँदा ५२ हजार बचतकर्ताको साढे ७ अर्ब झन् अनिश्चित Tekraj Thami nayapatrikadaily.com/news-details/1…

Narendra Modi (@narendramodi) 's Twitter Profile Photo

Had warm telephone conversations with Mr. Rabi Lamichhane, Chairman of the Rastriya Swatantra Party (RSP) and Mr. Balendra Shah, Senior Leader of the RSP. Congratulated both leaders on their electoral victories and RSP’s resounding success in the Nepal elections. Conveyed my

Rabi Lamichhane (@hamrorabi) 's Twitter Profile Photo

Thank you, Prime Minister Narendra Modi, for your warm wishes and for recognizing the democratic mandate of the Nepali people. RSP and our government will remain dedicated to fostering a relationship built on mutual respect and shared prosperity where RSP will prioritize on