Krishna Pd.... (@krishna90914331) 's Twitter Profile
Krishna Pd....

@krishna90914331

❤️🇳🇵 गरिबसँग जीवन जिउने आफ्नै तरिका हुन्छ, इमान्दार,अनि दयाको भावना हुन्छ!!❤️ 🇳🇵

ID: 1461713364967698435

calendar_today19-11-2021 15:11:02

401 Tweet

84 Followers

757 Following

Krishna Pd.... (@krishna90914331) 's Twitter Profile Photo

हिजो आज फेरि मार्सी चामलको धेरै चर्चा सुनिन्छ बजारमा, होइन यो केजी को कति पर्ने रहेछ ? जति परे पनि एक बोरा किनेर ठूला ठालु हरुलाई बोलाएर भोज लगाउने इच्छा भयो ! तै पनि हामी पनि चर्चामा आइन्छकी ..?😀😀

Krishna Pd.... (@krishna90914331) 's Twitter Profile Photo

एमाले महाधिवेशन बाट एमालेमा नयाँ नेतृत्वले ठाउँ पाउँछकी भन्ने झिनो आशा थियो,फेरि उही पुरानैले ठाउँ ओगटे अब के आशा गर्ने ..?? अब फेरि भ्रष्ट र लुटतन्त्र मौलाउने पक्का भयो !!😭😭

Krishna Pd.... (@krishna90914331) 's Twitter Profile Photo

नेपालमा हिजो आजको गतिविधि हेर्दा फेरि जनतालाई पंगु बनाइरहेको बुझिन्छ, किनकि अस्ति सम्म हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्ने कमल थापा,आज आएर राप्रपा अध्यक्षमा पराजय भय पछि पूर्व राजा ज्ञानेन्द्र हत्यारारे, यो कुरा उसलाई थाहा रछत पहिलेनै किन भनेनन् ??

Krishna Pd.... (@krishna90914331) 's Twitter Profile Photo

नेपाली कांग्रेसको १४औ महाधिबेसन् बाट कांग्रेसमा नेतृत्व परिवर्तन हुन आवश्यक छ,त्यसैले युवाको हातमा पार्टी जाओस् ! जय नेपाल !!

Anjuli Online (@anjulionline) 's Twitter Profile Photo

युवाको आवाजले कांग्रेस जाग्छ भन्दै शेखर काेइरालाले सार्वजनिक गरे अवधारणापत्र anjulionline.com/2021/12/23350/

Chham Darai (@chhamsdarai) 's Twitter Profile Photo

कांग्रेस भित्र क्रान्ति, गगन, विश्व माहामन्त्री ॥ परिवर्तनका संवाहक युवा आशाका पुञ्ज आदरणीय दाजुहरू गगन कुमार थापा Gagan Thapa र विश्व प्रकाश शर्मालाई Bishwa Prakash शर्मा नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई एवं कार्यसफलताको शुभकामना ॥ जय नेपाल !!

कांग्रेस भित्र क्रान्ति, 
गगन, विश्व माहामन्त्री ॥
परिवर्तनका संवाहक युवा आशाका पुञ्ज आदरणीय दाजुहरू गगन कुमार थापा <a href="/thapagk/">Gagan Thapa</a> र विश्व प्रकाश शर्मालाई <a href="/bishwaprakash77/">Bishwa Prakash शर्मा</a> नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई एवं कार्यसफलताको शुभकामना ॥ 
जय नेपाल !!
Madhu Raman Acharya (@madhuramanach) 's Twitter Profile Photo

दुईजना अङ्ग्रेज भेट भए मौसमको कुरा गर्छन्! दुई चिनियाँ भेट भए व्यापारको कुरा गर्छन्! दुई भारतीय भेट भए क्रिकेटको कुरा गर्छन्! दुई नेपाली भेट भए राजनीतिको!!

C𝓱ₐᵤᄂₐgₐᵢ𝚗𝚍𝚌₁₅ (@chaulagain_dc) 's Twitter Profile Photo

पैसाले कमाएको इज्जतमा होइन,, इज्जतले कमाएको पैसामा गर्ब गर्नुस।। #शुभरात्री❣️🙏

Surendra kaphle (Democratic youth)🇳🇵 (@surendransunc) 's Twitter Profile Photo

जिल्ला अस्पताल बाजुराको सल्यक्रिया कक्ष टिनको छाप्रोमा । नेताको बिकास योजनामा भ्यु टावर पर्छ तर जनता लाई चाहिने पुर्वाधार पर्दैन । कठै मेरो देश ।

जिल्ला अस्पताल बाजुराको सल्यक्रिया कक्ष टिनको छाप्रोमा ।
नेताको बिकास योजनामा भ्यु टावर पर्छ तर जनता लाई चाहिने पुर्वाधार पर्दैन ।
कठै मेरो देश ।
Bishodip (@bishodip) 's Twitter Profile Photo

पृथ्वीनारायण शाहले गोर्खा राज्य बिस्तार गरेर नेपाल बनाएका हुन भन्न लाज मान्नु पर्ने अवस्था छैन। तेसैले २२/२४ राज्य एकिकरण गरेर नेपाल बनाए भन्दा कोहि मुर्छा पर्नु पर्दैन। अहिलेका तिकडम जोडेर त्यो बेला बेठिक भन्ने हुच्चिलहरुले मोबाइलमा टाइप गरेर टाइपराइटरलाई सरापे जस्तै हो।

श्रीगोर्खा दर्शन ( सार्वभौम सनातन सिद्धान्त ) (@parachiti) 's Twitter Profile Photo

श्रीपशुपतिनाथ, नेपाली हामी रहौंला कहाँ नेपालै नरहे ! उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे !! श्रीभवानी ।।।

श्रीपशुपतिनाथ,

नेपाली हामी रहौंला कहाँ नेपालै नरहे !
उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे !!

श्रीभवानी ।।।
Routine of Nepal banda (@ronbupdates) 's Twitter Profile Photo

बुद्धिमान मान्छे समस्या पर्दा बाटो खोज्छ , कमजोर मान्छे बाहाना रोज्छ । Goodnight 🙂 Peace 🙏

Krishna Pd.... (@krishna90914331) 's Twitter Profile Photo

Mcc को बारेमा सबै जनताले mcc घातक छ भनेर विरोध जनाई रहँदा, सरकारमा रहेका जो mcc को निर्णायक छन् तिनीहरूले की त नबुझेकालाई बुझाउनु पर्यो अनी mcc पास गर्नु पर्यो ! होइन भने सम्झौता खारेज गर्नु पर्यो , do or die को शैलीमा नगएअझै दशौं वर्ष mcc मा नै अल्झिछ नेपाल !!

Dinesh Chandra Thapaliya (@dineshnsu) 's Twitter Profile Photo

कांग्रेसमै एकता कायम गरौं, कम्युनिष्टसँग तालमेल नगरौं : नेता शेखर कोइराला nepalpress.com/2022/03/20/167…

Ghimire Manita (@ghimiremanita1) 's Twitter Profile Photo

चुनावी तालमेल मानिदैन , रुख चिन्ह भन्दा अन्त भोट हालिदैन । जय नेपाल ,जय कांग्रेस

चुनावी तालमेल मानिदैन , रुख चिन्ह भन्दा अन्त भोट हालिदैन ।

  जय नेपाल ,जय कांग्रेस