श्रीगोर्खा दर्शन ( सार्वभौम सनातन सिद्धान्त ) (@parachiti) 's Twitter Profile
श्रीगोर्खा दर्शन ( सार्वभौम सनातन सिद्धान्त )

@parachiti

Only@Pashupatinath,वैदिक (मनुवादी)-विश्व कै प्राचीन एवं सम्भृद्ध सार्वभौम सनातन मान्यताकाे यथार्थलाइ हृदयंगम गरी वैदिक सनातन हिन्दू आर्य हुनुमा गौरव गरौं।

ID: 1362246943171256320

linkhttp://gorkhadarshan.com calendar_today18-02-2021 03:47:01

3,3K Tweet

1,1K Followers

196 Following

श्रीगोर्खा दर्शन ( सार्वभौम सनातन सिद्धान्त ) (@parachiti) 's Twitter Profile Photo

कन्याहरूको विधिवत विवाह भो भने उनको जीवनको प्रतिबन्ध दूर हुन्छ। जीवनमा स्वच्छताकोे/पवित्रताको सन्निवेस हुन्छ। ढिलो विवाहले जीवन पतित बनिसकेको हुन्छ।

श्रीगोर्खा दर्शन ( सार्वभौम सनातन सिद्धान्त ) (@parachiti) 's Twitter Profile Photo

गोरख धर्मको पालन गरौं। भुतकालमा हाम्रा पूर्वजहरुले गोरख धर्मकाे पालन गरेकै कारण दासत्व - गुलामी स्वीकार गरेनन्। गोरख धर्मकाे अर्थ मनुवाद हो - मनुवादको अर्थ श्रुति, युक्ति र अनुभूतिले सम्पन्न सनातन दर्शन, विज्ञान र व्यवहार हो। #प्रलयङ्कर #श्रीगोर्खाकालिका #श्रीशतक्रतु

गोरख धर्मको पालन गरौं।
भुतकालमा हाम्रा पूर्वजहरुले गोरख धर्मकाे पालन गरेकै कारण दासत्व - गुलामी स्वीकार गरेनन्।

गोरख धर्मकाे अर्थ मनुवाद हो - मनुवादको अर्थ श्रुति, युक्ति र अनुभूतिले सम्पन्न सनातन दर्शन, विज्ञान र व्यवहार हो।

#प्रलयङ्कर #श्रीगोर्खाकालिका #श्रीशतक्रतु