Chham Darai (@chhamsdarai) 's Twitter Profile
Chham Darai

@chhamsdarai

I’m Friendlier Than You Think.

ID: 453604831

calendar_today03-01-2012 03:06:47

913 Tweet

120 Followers

721 Following

Chham Darai (@chhamsdarai) 's Twitter Profile Photo

यो दुर्घटना हैन … सरासर हत्या हो। यस्को जवाफ हिसाब किताब Gen Z ले माग्नेछन्। राजीनामा मात्र गरेर उम्कन कहाँ पाइन्छ हत्या गरेपछि😡।#IamwithGenz

Chham Darai (@chhamsdarai) 's Twitter Profile Photo

नेपालमा पुस्तान्तरण वा नयाँ राजनितिक नेतृत्वको आवश्यकता छ। तथापी, नयाँ नेतृत्वलाई जवाफदेही बनाउन सकिएन भने, पुरानो पुस्ता जतिको पनि परिणाम दिन नसक्ने हुनेछ। अनि, आम सर्वसाधारणले पाएका राजिनितिक र सामाजिक उपलब्धीहरु पनि गुमाउने संभावना छ।

Chham Darai (@chhamsdarai) 's Twitter Profile Photo

सफा नियतले आफुँले सकेको राम्रो गर्ने हो। अरुले के गर्छ गर्दैन त्यसको जिम्मा लिन आवश्यक छैन। यदि छ जस्तो लाग्छ भने त्यहाँ अहंकारले चेतनालाई जितेको हुनेछ।

Chham Darai (@chhamsdarai) 's Twitter Profile Photo

बडा दशैं २०८२ को शुभ उपलक्ष्यमा समस्त स्वदेश एवं विदेश रहनुहुने नेपाली बुबाआमा, दाजुभाई, दिदीबहिनी हरूमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना !!! 🙏🙏🙏

Chham Darai (@chhamsdarai) 's Twitter Profile Photo

शुभ दिपावली २०८२ को पावन अवसरमा समस्त ग्राहकमहानुभावहरूमा मंगलमय शुभकामना !!!🙏🙏🙏💥🎊❤️🖤

शुभ दिपावली २०८२ को पावन अवसरमा समस्त ग्राहकमहानुभावहरूमा मंगलमय शुभकामना !!!🙏🙏🙏💥🎊❤️🖤
Chham Darai (@chhamsdarai) 's Twitter Profile Photo

अबको व्यवस्था सामाजिक लोकतन्त्र हो। उन्नत र परिष्कृत लोकतन्त्र हो ।

Chham Darai (@chhamsdarai) 's Twitter Profile Photo

साल फेरिएर के गर्नु र साथी… हाल फेर्न सकेको छैन !

Chham Darai (@chhamsdarai) 's Twitter Profile Photo

जब कुनै कुरा बदल्न चाहन्छौ, त्यसमा हाम्रो चेतना, उद्देश्य र सक्रियता जोडिएको हुन्छ । परिवर्तन कुनै लोभ, दबाब र भयबाट हैन सचेत चाहनाबाट हुन्छ ।

Chham Darai (@chhamsdarai) 's Twitter Profile Photo

नपच्ने खाना नखाउ, अरूलाई नपच्ने नबोल !! #नमोःबुद्धाय

Surya Raj Acharya (@suryaracharya) 's Twitter Profile Photo

घरेलु राजनीतिले आफ्नो धर्म छाडेपछि भूराजनीति आउँछ। आफ्नै मिडिया कमजोर भएपछि विदेशी मिडियाले ठाउँ पाउँछ। ठाउँ पाएपछि उसले आफ्नै कपटी भाष्यको गीत गाउँछ। थिति र लय बिग्रेको राजनीतिमा समाजले दुःख पाउँछ। #नेपाल

Chham Darai (@chhamsdarai) 's Twitter Profile Photo

जब कुनै राजनीतिक दलप्रति आम जनताको मोहभंग हुन थाल्छ, जनविश्वास र आकर्षण घट्छ, तब त्यसको उपादेयतामाथि प्रश्न उठ्न थाल्छ। राजनीतिक दल बिग्रनु भनेको जनताले पत्याउन छोड्नु हो। कांग्रेसको चिन्ता र चुनौती अहिले यही हो।