silent_eyes👀 (@pranishasharma4) 's Twitter Profile
silent_eyes👀

@pranishasharma4

cre@t Ur OwN sunshine 🌞☀️

ID: 1262601074810159105

calendar_today19-05-2020 04:34:54

5,5K Tweet

2,2K Followers

808 Following

silent_eyes👀 (@pranishasharma4) 's Twitter Profile Photo

खुशी छौ नि है...? हुनुपर्छ.... तिम्रो खुसीको लागि त हो म एक्लो भएको ..

silent_eyes👀 (@pranishasharma4) 's Twitter Profile Photo

कसैलाई वास्ता नगर्नु नै ठीक रहेछ, धेरै वास्ता गर्न थालियो भने सस्तो ठान्दा रहेछन् ….

silent_eyes👀 (@pranishasharma4) 's Twitter Profile Photo

मनको सफा रहनुपर्छ , निःस्वार्थ भावनाले साथ दिनेहरू हराउने छैनन, स्वार्थका भारी बोक्नेहरु आफै हराएर जानेछन😇♥️

silent_eyes👀 (@pranishasharma4) 's Twitter Profile Photo

तिमी आफ्नो सपनाको राजकुमारी खोज्नु मैले छोरीको जिम्मेवारी निभाउनु छ..!!🙂🫶🏻

silent_eyes👀 (@pranishasharma4) 's Twitter Profile Photo

बोलीमा कठोरपन भएपनि मनबाट कठोर बन्न भने कहिल्यै सकिन….

silent_eyes👀 (@pranishasharma4) 's Twitter Profile Photo

मरेको लास मात्र हैन, मरेको मन पनि फिर्ता आउँदैन …

silent_eyes👀 (@pranishasharma4) 's Twitter Profile Photo

आमाले भन्नुहुन्थ्यो "धेरै नरिसा न नानी तलाई मैले बाहेक अरु कसैले बुझ्दैन And actually She was right😇♥️

silent_eyes👀 (@pranishasharma4) 's Twitter Profile Photo

छोडिदेऊ मित्र प्रेमका कुरा लक्ष्यमा ध्यान देऊ ताकि पछि टुटेको मन होइन जोडिएको भविष्य मिलोस...🥺❣️

silent_eyes👀 (@pranishasharma4) 's Twitter Profile Photo

Nothing is overacting we all have to different level of sensitivity if it's hurt it's hurt …no explanation needed ❤️‍🩹

silent_eyes👀 (@pranishasharma4) 's Twitter Profile Photo

जस्तो तिमी छौ जीवन साथी पनि तेस्तै पाउने छौ। तेसैले नारीमा सिता खोज्नु भन्दा पहिले आफू राम भयर देखाउ❗️❤️‍🩹

silent_eyes👀 (@pranishasharma4) 's Twitter Profile Photo

हामि दुबै जना ले माया गरेको हो तर मैले तिम्लाई तिम्ले अरुलाइ ..!!❤️

silent_eyes👀 (@pranishasharma4) 's Twitter Profile Photo

माया त गर्थे तर तिमीलाई बताउने छैन। घाउहरू देखाएर म तिमीलाई रुवाउने छैन !! सपना थिए चकनाचुर भए समय सँगै ती सपना तिमीलाई सम्झाउने छैन । मौनतामा लुकेको छ माया अझै पनी शब्दमा बोल्न खोजेर अब हराउने छैन....🤌🥲

silent_eyes👀 (@pranishasharma4) 's Twitter Profile Photo

Believe in this line…… समय ले मान्छे चिनाउँछ नजिक भयो भन्दै मा कोही अफ्नो हुँदैन♥️

silent_eyes👀 (@pranishasharma4) 's Twitter Profile Photo

उसको खुसीको लागि उसैसँग बोल्न छाडे यो भन्दा बढी माया गर्न जानिन मैले🫠

silent_eyes👀 (@pranishasharma4) 's Twitter Profile Photo

"आउ तिमी मेरो ठाउँमा अनि म तिम्रो ठाउँमा तिमिले गरे जस्तै म गरि दिउला सक्छौं होला त सहन...!!!💖