SUBASH😈 (@konigsubash521) 's Twitter Profile
SUBASH😈

@konigsubash521

#Traveller #ElectricalEngineeringStudent #O+ve। # सधै सत्य माया.

ID: 1200743081458491393

calendar_today30-11-2019 11:47:23

743 Tweet

289 Takipçi

235 Takip Edilen

Bidhya Chapagain (@cbidhya) 's Twitter Profile Photo

"महिनाभरि गिट्टी कुट्दा लगभग ६ हजार पनि पुग्दैन।" #ep018 #hernekatha

SUBASH😈 (@konigsubash521) 's Twitter Profile Photo

यो फोटो कतिको सत्य हो? Darchula मा पुल बनाउन गएका हुन् भन्छन् त हर्केको टोली?

यो फोटो कतिको सत्य हो? Darchula मा पुल बनाउन गएका हुन् भन्छन् त हर्केको टोली?
SUBASH😈 (@konigsubash521) 's Twitter Profile Photo

नव नियुक्त प्रधानमन्न्री Balen Shah ज्यू लाई धेरै धेरै शुभकामना । हजुरको आउने दिन हरु सुखद् र सफलताले भरीपूण होस् । जय देश 🇳🇵

नव नियुक्त प्रधानमन्न्री <a href="/ShahBalen/">Balen Shah</a> ज्यू लाई धेरै धेरै शुभकामना । हजुरको आउने दिन हरु सुखद् र सफलताले भरीपूण होस् । जय देश 🇳🇵
SUBASH😈 (@konigsubash521) 's Twitter Profile Photo

एमालेलाई २०८२ मा जति भोट आएको थियो त्यति नै मान्छे देख्छु त 😂 भनेसी भोट नै यत्ती आको हो, पक्का भयो चुनाव निष्पक्ष भएको रहेछ। #आन्दोलन

एमालेलाई २०८२ मा जति भोट आएको थियो त्यति नै मान्छे देख्छु त 😂 भनेसी भोट नै यत्ती आको हो, पक्का भयो चुनाव निष्पक्ष भएको रहेछ। #आन्दोलन
SUBASH😈 (@konigsubash521) 's Twitter Profile Photo

यिनीहरुको जुनी के होला अब, बा भित्र गएसी के खान्छन् होला भनेर पिर लेको त टाएरको धुवां छ रहैछ 😂😂

SUBASH😈 (@konigsubash521) 's Twitter Profile Photo

धन्न हर्क साम्पाङ लाई शेयरबजारको ज्ञान छैन रैछ, नत्र कति आतंक मच्चाउथ्यो ।😂😂

SUBASH😈 (@konigsubash521) 's Twitter Profile Photo

२५० बर्षदेखी जरा गाडेर बसेको राजतन्त्र सदाका लागी फ्याकिदा त राजाले पत्रकार सम्मेलन गरि कसैलाई ( देशी, विदेशी) शक्तिलाई दोष लगाएनन् , एक पटकको जनमत आफ्नो पक्षमा नआउदा षड्यंत्र देख्ने राजनीतिक पार्टी हरू भन्दा त राजतन्त्र नै प्रजातांत्रिक रहेछ भन्ने कुरा अझ मुखारित भएको छ ॥

SUBASH😈 (@konigsubash521) 's Twitter Profile Photo

मदन भण्डारीको पनि हत्यारा पत्ता लगाय एमालेलाई पनि न्याय हुन्थ्यो।🙏🙏😂😂

मदन भण्डारीको पनि हत्यारा पत्ता लगाय एमालेलाई पनि न्याय हुन्थ्यो।🙏🙏😂😂
नेपालको सत्य (@thenepalitruth) 's Twitter Profile Photo

यी पीड़ीत बालाई तत्काल गृहमन्त्रीकोमा पर्याऊन पहल होस। यिनलाई न्याय मिलोस् । Nepal Police

Sujan Oli (@sujanjee) 's Twitter Profile Photo

मान्छेको चेतना गुमेपछि केही लाग्दैन। दरवारमार्गमा व्यापार गर्दैमा चेतना नआउने रहेछ

मान्छेको चेतना गुमेपछि केही लाग्दैन। दरवारमार्गमा व्यापार गर्दैमा चेतना नआउने रहेछ
Rabi Lamichhane (@hamrorabi) 's Twitter Profile Photo

खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ,सहने शक्त्ति मिलोस्।धेरै शुभकामना।

SUBASH😈 (@konigsubash521) 's Twitter Profile Photo

जनआन्दोलनपश्चात् नाम परिवर्तन भएको महेन्द्र राजमार्गको नाम फेरि महेन्द्र राजमार्ग नै राख्ने निर्णय सरकारले गरेको भन्ने खबर पढेको थिए। म यो सरकारलाई धेरै धन्यवाद भन्न चाहन्छु। यो निर्णयले नेपालको इतिहास मात्र नभएर राजा महेन्द्रले छोडीजानुभएको लिगेसीको पनि रक्षा गरेको छ। जय देश।👏🏼