कोइराला कि नातिनी 😍 (@koiralabinita) 's Twitter Profile
कोइराला कि नातिनी 😍

@koiralabinita

समाजसेवि

ID: 708172351058219008

calendar_today11-03-2016 06:07:00

656 Tweet

1,1K Followers

2,2K Following

Binod Khatiwada ™ 🇳🇵 (@breakbinod) 's Twitter Profile Photo

जरुरी छैन मायाको बदलामा माया नै पाईयोस तर माया को बदलामा घृणा चै पाईदै नपाईयोस🙄

𝚂𝚄𝚁𝙰𝙺𝚂𝙷𝚈𝙰 𝙺𝙾𝙸𝚁𝙰𝙻𝙰 (@koirala_suru) 's Twitter Profile Photo

डर छ मलाई कतै प्यार नहोस् कोमल यो मुटुमा प्रहार नहोस्, लुटाइदिन्थे तिमिलाइ सारा खुशीका बहारहरु तर फेरि सोच्छु आफैंलाई खुशीको हाहाकार नहोस्

𝚂𝚄𝚁𝙰𝙺𝚂𝙷𝚈𝙰 𝙺𝙾𝙸𝚁𝙰𝙻𝙰 (@koirala_suru) 's Twitter Profile Photo

गुनासो गरुम पनि त म को सग ? यो चोट पनि मेरो आफ्नै हो, अनि चोट दिने पनि मेरो आफ्नै !

Aaru (@artitimsina) 's Twitter Profile Photo

पहिलो दोश्रो वा तेश्रो पनि... मलाई तिम्रो विगतको बारे केही मतलब छैन जबसम्म तिमीले मलाई आफ्नो अन्तिम बनाउने वाचा गर्छौ😍😍

कोइराला कि नातिनी 😍 (@koiralabinita) 's Twitter Profile Photo

चिप्ला कुरा गरेर लडाउने अनि हात दिएर उठाए झैँ गर्नेको साथ त के सहानुभूतिका दुई शब्दको पनि कहिल्यै आवश्यकता नपरोस जिवनमा।

कोइराला कि नातिनी 😍 (@koiralabinita) 's Twitter Profile Photo

रिसाउन त त्यो दिन देखि भुलिसकेकि थिए ,"जुन दिन देखि तिम्ले मलाई फकाउन वास्तै गरेनौ" 😂😂

कोइराला कि नातिनी 😍 (@koiralabinita) 's Twitter Profile Photo

बेस्सरी झरी परि रहेको थियो आफू सग छाता थिएन नजिकै को छाता वला दाइ सग नाता थिएन त्यही भएर भिज्नु भिजियो हजुर 😂😂😂

pawan acharya (@acharyapawan) 's Twitter Profile Photo

यो परिरहेको पानीले हैन, तिम्रो सम्झनाले म रुझी रहेको छु । — feeling awesome

🙏Narayan Acharya 🌹GANGA Acharya🌹 (@narayan18697001) 's Twitter Profile Photo

तितो सत्यहो पैसा सबैचिज होइन शहरको अस्तब्यस्त जिन्दगि देख्दा पैसाले मान्छेलाइ आराम सँग बॉंच्न दिंदैन

💕 Raju 💕 (@rajendra_134) 's Twitter Profile Photo

सबै प्रेम कथाहरू राम्रा र सुन्दर थिएँ, विश्वास गर प्रिय हाम्रो प्रेमकथा उत्कृष्ट हुनेछ ।।

कोइराला कि नातिनी 😍 (@koiralabinita) 's Twitter Profile Photo

उस्ले सोध्यो " चिया कि म" ? मैले चियाको कप उठाएर, एक चुस्की लिए पछि भने "अ, भन त के भन्दै थियौ रे तिमी" 😎😂

कोइराला कि नातिनी 😍 (@koiralabinita) 's Twitter Profile Photo

बिर्सी कि भनेर नसोच प्रिय मेरो हरेक सेकेन्ड तिम्रै याद मा बिताउने गर्छु 😍😍

Ansu Acharya (@acharya_ansu) 's Twitter Profile Photo

जिन्दगी त्यस्तो पनि नहोस् जसलाई सबैले डाह गरुन बरू जिन्दगी त्यस्तो होस् जहा सबैले माया गरुन।।

𝚂𝚄𝚁𝙰𝙺𝚂𝙷𝚈𝙰 𝙺𝙾𝙸𝚁𝙰𝙻𝙰 (@koirala_suru) 's Twitter Profile Photo

सिमसिम परेको पानीमा भिजेको माटो जस्तै त भएनी म। तिमी कुच्दै गयौ र म दबीदै गए।

Mdrt☕सुमन गौतम ☕ (@sum4ng4ut4m) 's Twitter Profile Photo

बुबाको नाम उचाइमा पुर्याउन सक्छु सक्दिन थाहा छैन तर बदनाम हुन दिन्न आमाको ममताको मूल्य त चुकाउन सक्दिन सम्मान दिन कहिले चुक्ने छैन ।

गृश्माश्री दाहाल (@grishmashri55) 's Twitter Profile Photo

मातापिता र वृद्धहरूलाई कहिले पनि भार नसम्झ । ति भार होइनन् ति भाग्य हून । किनकी बुढो रुखले फल नदेला तर सितल छायाँ अवश्य दिन्छ ।😇😇

निशान सरकार (@nishan_raj_nrt) 's Twitter Profile Photo

फुन गरेर 'फुल' बनाऊनेको लर्को कम थिएन, त्यस्मा तिमी पनि पर्छौं कि भन्ने डर लाग्छ 😊😊