श्रीराज™ 🕉️ (@koirala_h) 's Twitter Profile
श्रीराज™ 🕉️

@koirala_h

ID: 1313501630097022978

calendar_today06-10-2020 15:29:44

3,3K Tweet

593 Followers

1,1K Following

Ananda Nepali (@anandanepali99) 's Twitter Profile Photo

Dear International Media, Indian 🇮🇳 brothers and sisters, Before posting about Nepal’s new leadership, I kindly request you to do proper research on Hon. Balendra Shah (Balen) Balen Shah -the newly sworn-in Prime Minister of Nepal 🇳🇵. Born on April 27, 1990 in Kathmandu, Balen

Dear International Media, Indian 🇮🇳 brothers and sisters,
Before posting about Nepal’s new leadership, I kindly request you to do proper research on Hon. Balendra Shah (Balen) <a href="/ShahBalen/">Balen Shah</a> -the newly sworn-in Prime Minister of Nepal 🇳🇵.
Born on April 27, 1990 in Kathmandu, Balen
श्रीराज™ 🕉️ (@koirala_h) 's Twitter Profile Photo

यो बिपी राजमार्गमा ठुलो बस गुड्न अनुमति दिने तत्कालिन माओवादी मन्त्री हो जस्तो लाग्छ यसलाई तुरुन्तै खारेज गरियोस। सानो गाडीका लागि डिजायन गरी बनाइएको बाटोमा ठुला बस कुदाउदा क्रसिङ्गमा भयङ्कर दुर्घटना हुदैंआएको छ। PMO Balen Shah

श्रीराज™ 🕉️ (@koirala_h) 's Twitter Profile Photo

नेपाल सरकारका प्रवक्ता मा. सस्मित पोखरेल ज्यु कृपया अलि सुधार गरौं 🙏। PMO #Sasmitpokharel

नेपाल सरकारका प्रवक्ता मा. सस्मित पोखरेल ज्यु कृपया अलि सुधार गरौं 🙏। <a href="/PM_nepal_/">PMO</a> #Sasmitpokharel
Frankie™️🦅 (@b7frankh) 's Twitter Profile Photo

A Turkish proverb says, “If a father bathes his children, both will laugh, and if a son bathes his father, both will cry.” Such is the painful beauty of life, where love comes full circle with time.

Sunita (@sunita720951281) 's Twitter Profile Photo

म आफैँ एक महिला हुँ, तर आज एउटा अप्रिय सत्य बोल्दैछु (जसलाई अपच हुन्छ कृपया पाचक खानुहोला)। अमेरिकाजस्तो सचेत र सुरक्षित देशमा बस्ने एउटी युवतीलाई आफू बलात्कृत भएको 'हेक्का' आउन पूरै एक वर्ष लाग्छ भने, यो न्यायको लडाइँ होइन, महिला हक र कानुनको सरासर दुरुपयोग हो। यस्ता बार्गेनिङ र

श्रीराज™ 🕉️ (@koirala_h) 's Twitter Profile Photo

उपत्यकाको ट्राफिक जामको मुख्य कारक नै यिनै नगरबस हुन्। यिनीहरुको व्यवस्थापन नगर्दासम्म सडक सुरक्षित र जाममुक्त हुदैन,कमिला झैं छन् तर अस्तव्यस्त, धैर्यता त शुन्य नै छ, ओभरट्याक त गर्नैपर्ने नभए बेलुका भट्टीमा किड्नी दान गर्नुपर्ने झैं। यिनीहरुको युनियन खारेज भयो कि भएन अझै !? 😡

श्रीराज™ 🕉️ (@koirala_h) 's Twitter Profile Photo

सुनचाँदी हीराको परिणाम मात्र स्वघोषणा गर्ने त होला सायद! हाल भएको ३-४ तोला २-४ वर्ष पछि विभिन्न तरिकाले १००-२०० तोला कसो बनाउन नसकिएला र! यसो आफ्नो खुबि अनुमान गर्दै शुरुमै छरपष्ट पर्दिए ढुक्क! घरजग्गा, शेयरको त रेकर्ड हुन्छ भन्दै हिजोकाले यस्तै निन्जा टेक्निक अपनाएका होलान्!🤔

श्रीराज™ 🕉️ (@koirala_h) 's Twitter Profile Photo

Cc: PMO Nepal Police Balen Shah हेलो गृह मन्त्रालय यस प्रति गम्भीर ध्यानाकर्षण होस्।देशको आन्तरिक सुरक्षामा ठुलो चुनौती देखापर्दैछ।

श्रीराज™ 🕉️ (@koirala_h) 's Twitter Profile Photo

नयाँ वर्षमा नयाँ नेतृत्वले पक्कै पनि नयाँ नेपालको उज्वल भविष्यको नयाँ कार्यदिशाको शुरुवात गर्नेछ। नववर्ष २०८३ को शुभकामना प्र.म. ज्यु 🙏

श्रीराज™ 🕉️ (@koirala_h) 's Twitter Profile Photo

प्र.म./मन्त्रि हुनका लागि,न पढ्ने बेलामा विधार्थी नेता बन्नुपर्ने रहेछ,न त टायर बालेर चक्का जाम नै! न कुनै झोले भई रेलिङ्ग भाँच्नु पर्ने रहेछ, न पुरा जवानी नशा चुडिने गरि ईतिहास सराप्नू पर्ने, न त बिदेशी शक्तिको एसेट र key embassy contact person नै बन्नुपर्ने रहेछ! लु हेर्नुस त!

Reuters (@reuters) 's Twitter Profile Photo

Nepal's new government, led by rapper-turned politician Balendra Shah, has set up a panel to investigate the property and assets of past and present politicians and officials, a move aimed at controlling corruption in the Himalayan nation reut.rs/4cy2fF9

श्रीराज™ 🕉️ (@koirala_h) 's Twitter Profile Photo

संघीयता ठूलो गल्ती हो, भनेर आम नेपालीले उतिबेलै भनिएकै हो र भनिदै पनि छ अझ बेलायतका प्रोफेसर डेभिड सेड्डनले (David Seddon) पनि २०६५ चैतमै भनिसकेका रहेछन् तर विडम्बना देशको हित चाहने नेतृत्व नै नरहेछन्।

श्रीराज™ 🕉️ (@koirala_h) 's Twitter Profile Photo

देश भित्रका व्यवसायी टाट पल्टिएको नदेख्ने सिमा पारीका ब्यापारी जुका फुलेझैं पोस्ने! रु १००/- को नीतिले देश भित्रका साना ठुला व्यवसायीमा देखिएको धिपधिपे आशाका किरणलाई महशुस गर्न नसक्ने तपाइँ पनि उही ढ्यांगको मुला हुनुहुदो रहेछ कमरेड। कम्तिमा तपाईँबाट यस्तो आशा थुएन,रिसानी माफ है,

श्रीराज™ 🕉️ (@koirala_h) 's Twitter Profile Photo

सबै प्रकारका सार्वजनिक नियुक्ति मात्र होइन २०वर्षे सेवावधि पुरा भएका निजामती कर्मचारीलाई एकमुष्ट VRS लगाएर अनिवार्य अवकास दिनुपर्छ। देश Automation जादै गर्दा पुराना IT विज्ञ कर्मचारी सबैभन्दा घातक हुनेछन्। दलिय युनियन खारेज भएपनि मानसिकता उही रहने हो! Balen Shah Pratibha Rawal