Trends In Nepal (@trendsinnepal) 's Twitter Profile
Trends In Nepal

@trendsinnepal

We explore the contemporary trends - News,Views, Festival, Product, etc. Please follow and message us to know/share the trends in Nepal.Operated by the team!

ID: 931570980618616833

calendar_today17-11-2017 17:13:24

256 Tweet

1,1K Followers

0 Following

Trends In Nepal (@trendsinnepal) 's Twitter Profile Photo

पत्रकारको आवरणमा रास्वपाका चुनावी प्रचारका लागि बनाएको भिडियोको नकाव खुलेछ 👇🏿 Subina Shrestha including her team Antoine Schirer, Job Rabkin Daniel Adamson Rafid Hossain Victoria Arakelyan Simon Lehmann Deepak Kharel Bishnu kalpit #TrendsinNepal BBC News Nepali BBC News (World)

Trends In Nepal (@trendsinnepal) 's Twitter Profile Photo

राजनीतिक पासो देखेर - बा-आमाले रुँदै भन्दै थिए धानको बोरा बाँध्न नआउने तँलाई आफ्नु घाँटीमा डोरी बाँध्न कसरी आयो?

Trends In Nepal (@trendsinnepal) 's Twitter Profile Photo

रवि भगवान् हुन् । पशुपतिनाथ हुन् । अजम्बरी छन् : प्रिन्स #TrendsinNepal

Prakash Timalsina (@prakashujyalo) 's Twitter Profile Photo

हैट म एक्लैले (बालेन्द्र साहलाई) स्विकार गरेर के हुन्छ ? पार्टीका सबैले स्विकार गर्नुपर्छ, त्यसबारेमा पार्टीमा गम्भिर छलफल हुदैँछ: हरी ढकाल

Trends In Nepal (@trendsinnepal) 's Twitter Profile Photo

रवी भन्ने मान्छे जालझेलबाट बनेको झेली हो 😂 : नवीन गौली #TrendsinNepal

Trends In Nepal (@trendsinnepal) 's Twitter Profile Photo

बजारमा ग्यास अभाव भएपछि ग्यास निकाल्न प्रयत्न गर्दै माननीयहरू #RSP #TrendsinNepal

Trends In Nepal (@trendsinnepal) 's Twitter Profile Photo

ठिक छ Sasmit Pokharel ले गल्ति गरे रे ! Rajendra Baniya तपाईं Public Figure हो ! आफ्नो सम्पत्ति र तिरेको करको हिसाब देखाउने हिम्मत गर्नुहोला ! अरूलाई औंला तेर्साउनुअघि आफू पनि चोखो हुनु हुँदा राम्रो !

Trends In Nepal (@trendsinnepal) 's Twitter Profile Photo

सडक खाली बनाएर सवार प्रम बालेन ! पुरानैको ढर्रा #TrendsinNepal