Nikhil Giri (@giriniku) 's Twitter Profile
Nikhil Giri

@giriniku

एक आम नागरिक

ID: 3024274645

linkhttps://nikhilgiri.wordpress.com/ calendar_today17-02-2015 17:09:08

25,25K Tweet

3,3K Takipçi

5,5K Takip Edilen

लोकेन्द्र के सी 🇳🇵🙏 (@loken94034579) 's Twitter Profile Photo

रामकिस्ने को फिल्म आउदै रैछ सक्यो नि नख्खु जेल तोड्ने ले, चुपचाप घण्टी छाप फिल्म हुने भो पत्ता साफ 🤣🤣🤣

रामकिस्ने को फिल्म आउदै रैछ सक्यो नि नख्खु जेल तोड्ने ले, चुपचाप घण्टी छाप फिल्म हुने भो पत्ता साफ 🤣🤣🤣
उकेरा : मात्र तथ्य... (@ukeraanews) 's Twitter Profile Photo

बेथिति विरुद्ध अटेरी अभियान चलाएर राजनीतिमा उदाएका पर्यटनमन्त्री गनेसकै घर-जग्गाको लालपुर्जा र नक्सापास छैन ukeraa.com/news/detail/17…

Dil Nisani Magar (@dil_nisani) 's Twitter Profile Photo

ड्राइभर मङ्गलेको चलचित्रलाई हरिणको चाल बनाइदिन हार्दिक अनुरोध

ड्राइभर मङ्गलेको चलचित्रलाई हरिणको चाल बनाइदिन हार्दिक अनुरोध
Bhim Adhikari (@bhimabish) 's Twitter Profile Photo

वहालाई चिन्नुहुन्छ ?? त्यो निलो गाडी साउथ इन्डियन फिल्मी स्टाईलमा सठ दाई चडाएर हुईकिने ब्यक्ति । -अदालतबाट जेल चलान भयको कैदि भगाउने ड्राइभर ! खरानी ग्याङ का राष्ट्रीय कलाकार । खरानि ग्याङको अर्को पात्र ।

वहालाई चिन्नुहुन्छ ?? त्यो निलो गाडी साउथ इन्डियन फिल्मी स्टाईलमा सठ दाई चडाएर हुईकिने ब्यक्ति । 
-अदालतबाट जेल चलान  भयको कैदि भगाउने ड्राइभर ! खरानी ग्याङ  का राष्ट्रीय कलाकार । खरानि ग्याङको अर्को पात्र  ।
Shobu katwal 🤍 (@ayushobu8099) 's Twitter Profile Photo

गल्ती गर्ने कोई न बचुन र असल कोई न फसुन विधिको शासन नैं लोकतन्त्रको मेरुदण्ड हो । नेता होस कि नाता ।आफ्नो होस कि पराई ।।

Shobu katwal 🤍 (@ayushobu8099) 's Twitter Profile Photo

राज्यकोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण गर्न सरकारको सक्रियता.. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेका सवारी साधनको यथार्थ विवरण आजै उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । biznessviews.com/politices/5213…

KP Dhungana (@kpdhungana) 's Twitter Profile Photo

टहरामा डोजर, होल्डिङ सेन्टरमा बिजोग : तातो पानी नपाउँदा दूधे बालकले लिटोसमेत खान पाएनन् ukeraa.com/news/detail/17…

स्वतन्त्र नागरिक (@mr1anup) 's Twitter Profile Photo

हाम्रो विकास विदेशी ले देख्छन तारिफ र प्रचार गर्छन तर देशका रतन्धो लाएका खरानी दस्ताले देख्दैन उल्टै भ्रम फैलाउछ ।

Nikhil Giri (@giriniku) 's Twitter Profile Photo

सत्य तथ्य बुझ्ने संस्था ले गर्ने यही हो हावा र हचुवा को भर मा हुदैन प्रतिशोध साध्न खोजेर मात्र हुदैन यो सरकार ले

Bishodip (@bishodip) 's Twitter Profile Photo

सम्बद्ध कसुर नदेखिएको र एकै पटक सम्पत्ति शुद्धीकरणमा अनुसन्धान अघि बढाएको विषयलाई रेड नोटिसका लागि आवश्यक सर्तहरू नपुगेको भन्दै इन्टरपोलले प्रश्न उठाएको छ ।ekantipur.com/news/2026/05/0…

Shilapatra (@shilapatra) 's Twitter Profile Photo

पार्टीभित्रको असन्तुष्टिलाई समाधान गर्न केन्द्रीय समितिले समेत सभापति थापालाई संवाद गर्ने र सहमति गर्ने म्यान्डेट दिएको थियो । shilapatra.com/detail/185049

Nikhil Giri (@giriniku) 's Twitter Profile Photo

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान मा नेपाली काग्रेस ले नियुक्त गरेको नाम हेर्दा धेरै को ध्यान तानेको छ । दुई चार ओटा मिडिया मा आवाज विक्छ , सामाजिक सन्जाल लाईक कमेन्ट धेरै आउछ , चालिस पचास हजार ले चिन्छन , यिनिहरु त सेलिबेट्री नै हुन क्या हो ठानेर पार्टी ले

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान मा नेपाली काग्रेस ले नियुक्त गरेको  नाम हेर्दा धेरै को ध्यान तानेको छ । 
दुई चार ओटा मिडिया मा आवाज विक्छ , सामाजिक सन्जाल लाईक कमेन्ट धेरै आउछ , चालिस पचास हजार ले चिन्छन , यिनिहरु त सेलिबेट्री नै हुन क्या हो ठानेर पार्टी ले
Setopati (@setopati) 's Twitter Profile Photo

ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी setopati.com/politics/388402

Nikhil Giri (@giriniku) 's Twitter Profile Photo

यो सरकार लाई न मार्केट ले पत्यायो न भारत ले न चिन ले हुदा हुदा ईन्टरपोल पनी पत्याएन 😁

Nikhil Giri (@giriniku) 's Twitter Profile Photo

अरु पार्टी का भातृसँगठन र ट्रेड युनियन खारेज गर्ने तर आफ्नो चाही यसरी बनाउने अरे वा रास्वपा 😁😂

अरु पार्टी का भातृसँगठन र ट्रेड युनियन खारेज गर्ने तर आफ्नो चाही यसरी बनाउने अरे वा रास्वपा 😁😂
Gyanendra Khadka (@gyanenkhadka) 's Twitter Profile Photo

नख्खुबाट भागेका रवि लामिछानेलाई लिन सनरूफवाला गाडी हाँकेर भदौ २४ गते नख्खु पुगेका रामकृष्ण ढकालले प्रकाश सुवेदीलाई सुनाएको बेलीविस्तार !

नख्खुबाट भागेका रवि लामिछानेलाई लिन सनरूफवाला गाडी हाँकेर भदौ २४ गते नख्खु पुगेका रामकृष्ण ढकालले प्रकाश सुवेदीलाई सुनाएको बेलीविस्तार !