Bhimraj Kyapchhaki (@bhimrajmgr) 's Twitter Profile
Bhimraj Kyapchhaki

@bhimrajmgr

Develop Yourself 😍

ID: 4632855196

linkhttp://bhimrajkyapchhaki.blogspot.com calendar_today28-12-2015 13:45:31

2,2K Tweet

4,4K Takipçi

4,4K Takip Edilen

प्रो नीफोली (@proneefoli) 's Twitter Profile Photo

रणमा उत्रे पछि, प्रेम र करुणाको कुरा कायर ले गर्छ ।।

त्रिशला (@me_trishala) 's Twitter Profile Photo

मेरो ध्यान तेतै तानिसकेउ तिम्ले बोलिमा मुस्कान छरेर छरेर ❤️

Premium..... (@premiumofhuman) 's Twitter Profile Photo

चाहेको हर चिज गुमायको छु जिन्दगिमा 🤔 अबत रित्ति सक्यो चाहाने चाहाना पनि 😭🤨

The president🇳🇵 (@santosgautam10) 's Twitter Profile Photo

च्यातिएको झोलामा करोडौ को सपना बोकेर हिडेको यात्री हु म सानो तिनो ठक्कर लाग्दै मा कहाँ सपाना हरुको हत्या गर्न सक्छु र #सुभ_बिहानी_दुनिया 🙏❤️❤️🙏

Bhimraj Kyapchhaki (@bhimrajmgr) 's Twitter Profile Photo

एउटै कुरा दस बार भन्नू ,गुलियो चिनी तितो हुनु उस्तै उस्तै हो । 🤘🙏

✍️सानी अधिकारी🇳🇵 (@adh_sangita01) 's Twitter Profile Photo

खुशी हुनु आफ्नै हातमा छ, किनकि खुशी एक विकल्प हो, नतिजा होइन, र हामीले त्यो विकल्प रोज्न सक्षम हुनुपर्छ। #शुभ_रात्री❤️🌿

🫵🏻डा. हजारिया~शब्द शिल्पि 💪 (@oi_chinis12) 's Twitter Profile Photo

प्रेमभाव सल्मलाउदै गर्दा , “अनवरत” डेढ धार्निको मुन्टो निहुराएकि तिमि । फुर्सद मिल्यो भने अवश्य पढ्नु तिम्रो असफल्ताको सफल पात्र हुँ "म" 😊

🇳🇵Sanyash Bhattarai (सन्यास भट्टराई)🇳🇵 (@sanyashbh1991) 's Twitter Profile Photo

समस्याको पहिचान भैसकेको छ, समाधान पनि थाहा छ तर मलाइ समस्याको समाधान गर्ने उत्ति जागर छैन ।।

🇳🇵Sanyash Bhattarai (सन्यास भट्टराई)🇳🇵 (@sanyashbh1991) 's Twitter Profile Photo

एक अर्काको इज्जत गर्नुहोस् सम्मान गर्नुहोस् हरेकको भावनाको माया यसैमा समाहित हुन्छ !!!

Meena (@meena_aryal77) 's Twitter Profile Photo

मायाँ गर्नु नै छ भने रातले जसरी गर्नुस् जसलाई जुन पनि स्वीकार होस् र त्यसको दाग पनि !!😊😊

Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

हालै सन्पन्न वर्ल्डकप फुटवलको फाइनल र नेपाली राजनीतिको खेल आज ‘टाइब्रेकर’ सम्मै उस्तै रोमान्चक हुन लागेको हो?

Bhimraj Kyapchhaki (@bhimrajmgr) 's Twitter Profile Photo

नियम मिच्ने अधिकार कसैलाई छैन । जो जस सँग सम्बन्धित छ। आजको ज्ञान यति हो ।

Bhimraj Kyapchhaki (@bhimrajmgr) 's Twitter Profile Photo

मन पराउनु नै पर्छ भन्ने नि छैन, मन नपराउदा पनि केही ख्यास्दैन । सुभ प्रभात 🙏

🇳🇵Society Nepal🇳🇵💞 (@societynepal_) 's Twitter Profile Photo

माओवादी विरुद्ध झूटा प्रचारप्रसारमा भारू र डलर खाएर उफ्रिने राप्रपाका राजेन्द्र लिङ्देन, रवीन्द्र मिश्र र ज्ञानेन्द्र शाहीहरू एमालेको गोठालो रहेछन् । ओली सरकारले पशुपतिको जलहरी लगाउँदाको ११ किलो सुन र ३१ रोपनी जग्गा हिनामिना गर्दा पनि बोल्दैनन्! दासहरू मालिकको चरणपाउमा छन् ।

माओवादी विरुद्ध झूटा प्रचारप्रसारमा भारू र डलर खाएर उफ्रिने राप्रपाका राजेन्द्र लिङ्देन, रवीन्द्र मिश्र र ज्ञानेन्द्र शाहीहरू एमालेको गोठालो रहेछन् । ओली सरकारले पशुपतिको जलहरी लगाउँदाको ११ किलो सुन र ३१ रोपनी जग्गा हिनामिना गर्दा पनि बोल्दैनन्! दासहरू मालिकको चरणपाउमा छन् ।
Bhimraj Kyapchhaki (@bhimrajmgr) 's Twitter Profile Photo

१९ निर्दोष जीवनहरू गोलीले खोसियो 💔। हाम्रो आवाज अझ बुलन्द हुनेछ । न्याय नपाएसम्म रोकिन्नौं ✊। #JusticeFor19 #Nepal