AK47
@amira_ak47
#beautician, Not everyone will understand my life. That's fine. I am here to live my own life not to make everyone understand.
ID: 1119251797556723712
https://twitter.com/search?q=from%3Aamira_AK47%20-filter%3Areplies&s=0 19-04-2019 14:49:58
10,10K Tweet
1,1K Takipçi
1,1K Takip Edilen
नपाएको ओहदा पाए भन्नु पनि भष्ट्रचार हो। कि Rabi Lamichhane ज्युको पार्टिलाइ यस बिषयमा छुट छ????
कांग्रेसभित्रको विवाद व्यक्तिगत होइन, विधान, विचार र दिशासँग जोडिनुपर्छ। एकता, पारदर्शिता र आन्तरिक लोकतन्त्र बिना जनविश्वास बलियो हुँदैन। महाधिवेशन नै नगर्ने प्रवृत्ति ले न आन्तरिक लोकतन्त्र बलियो हुन्छ, न पार्टी र जनता प्रति नेतृत्व जवाफदेहि हुन्छ। Gagan Thapa Bishwa Prakash शर्मा
भेनेजुयला को के कुरा, हाम्रा प्रधानमन्त्री K P Sharma Oli भाद्र २४ गते देखि एकहप्ता बेपत्तै पारिएका हुन्, यति मात्र हो उनलाइ अमेरिका पुर्याइएन्