sumina khanal (@khanal_sumina) 's Twitter Profile
sumina khanal

@khanal_sumina

ID: 1581266975434878976

calendar_today15-10-2022 12:53:38

49 Tweet

18 Followers

268 Following

Subin Bishwakarma (@lute2057) 's Twitter Profile Photo

गल्ती हुँदा साथ छोड्ने हैन❌ सम्झाएर माफी दिने मुन्छे चाहिएको छ मलाई

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

चुम्बक जसरी टाँसिनेहरु, आज जिन्दगीमा खिया लागेको देखेर टाढिए !!

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

Literally न कसैलाई बुझ्न सकियो न कसैले बुझ्न नै सके ! 😊 🖤 #शुभरात्री 😊♥️🌙

🇳🇵गोपाल लम्साल🇳🇵🕉️म र ऊनी🚾 (@gopalgopalgita1) 's Twitter Profile Photo

धेरै रोएको थिएं तिम्रो बियोगमा आज त्यतिनै खुशी छु तिमि मेरो लायक थिएनौ ।।

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

मलाई धेरै कमाउनु छैन ,, जिन्दगीमा बस हैसियत हेरेर व्यवहार गर्नेहरुसंग हात थाप्न नपरोस् ॥ #शुभरात्री 😊♥️🌙

प्रकाश™ (@iamprakash44) 's Twitter Profile Photo

मान्छे हुँ तिम्रो लागि पनि काम आउन सक्छु, च्यातिएको लुगा पनि त लुगा टाल्न काम लाग्छ ।

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

रित्तिएको भाडा त हलुका हुनुपर्ने हो। तर यो रित्तो मन किन यति भारी छ।

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

हिम्मत नहार्न ए जिन्दगी,,, लात हानेर गएका हरुलाई फर्काउने बात बनेको छैन अझै,,। 😐😐

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

पासो लगाउदा आधाकल्चो छोड्ला झैँ लाग्छ, तिमीले दिएकाे पछ्यौरीको पनि भरोसा लाग्दैन।।

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

भन्छन् पालाे सबैको आउँछ , तर म प्रार्थना गर्छु कि मलाई रुवाउनेहरु काे चाहिँ रुने दिन कहिल्यै नआआेस् ।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

रिसाउ हजार पटक फकाउँछु, तर बद्लियौ भने फर्केर हेर्ने छैन।।

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

जब आखा नदेख्नेले आखा देख्छ नि तब सबैभन्दा पहिला त्यो लठ्ठी फाल्छ जसले उसलाइ सुरुमा साहारा दिएको थियो | शुभ रात्रि 🛌

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

कथा भएपो लेख्न सकिने मनको बेथा हो नत लेख्न सकिन्छ न त देख्न सकिन्छ ।।

प्रतिभा अधिकारी (@pari509) 's Twitter Profile Photo

जसले बालुवाको महल बनाउन सिकाउछन् आखिर मा उनिहरु नै बर्षात बनी आउदा रहेछन् ..!!

प्रतिभा अधिकारी (@pari509) 's Twitter Profile Photo

गुमाएपछी पो थाहा हुन्छ, कति किमती थियो समय ,सम्बन्ध ,अनि मान्छे..!!

प्रतिभा अधिकारी (@pari509) 's Twitter Profile Photo

कहिँ सम्बन्ध छ .. त्यसैले चुप छु , कहिँ चुप छु .. त्यसैले सम्बन्ध छ..!

सुजन_सरकार (@mesujan2) 's Twitter Profile Photo

बिश्वास राखेको छु तिमीमा भगवान्, पल्टिन लागेको अर्को पानामा खुशी लेखिएको होस् है।..