Dipendra K C (@kcdipendra) 's Twitter Profile
Dipendra K C

@kcdipendra

@ritsumeikanapu Associate Professor | I study civil society, political economy of aid, & digital inequalities | Tweets are personal.

ID: 108987902

linkhttp://kcdipendra.info calendar_today27-01-2010 16:32:49

1,1K Tweet

1,1K Followers

2,2K Following

Baahrakhari (@12khari) 's Twitter Profile Photo

“हामी सात दिनदेखि उभिरहेका छौँ । इनफ इज इनफको बेलामा सात दिन अनशन बस्दाखेरी दुई तिहाइको प्रधानमन्त्री केपी शर्मा ओली स्वयम् अस्पतालमा आएर भेट्नुभएको थियो । जबकि हामीले त्यो बेलामा उहाँलाई निरंकुश, तानाशाही भनेका थियौँ ।” baahrakhari.com/detail/400634

Paolo Crosetto (@paolocrosetto) 's Twitter Profile Photo

Academic publishing is in deep trouble. We all know it: paper mills, thousands of Special Issues, retractions, skyrocketing APCs... What is going on? Dan Brockington , @HansonM90 , @pagomba & me we have a preprint just out, with tons of data. A 🧵 arxiv.org/abs/2309.15884

Academic publishing is in deep trouble.

We all know it: paper mills, thousands of Special Issues, retractions, skyrocketing APCs...

What is going on?

Dan Brockington , @HansonM90 , @pagomba & me we have a preprint just out, with tons of data.

A 🧵

arxiv.org/abs/2309.15884
Jeroen Bosman aka @jeroenbosman@akademienl.social (@jeroenbosman) 's Twitter Profile Photo

Utrecht University Utrecht University in the Netherlands has withdrawn itself from the World University ranking World University Rankings provided by Times Higher Education. As this has generated quite some reactions - praise, questions, some doubts, I want to provide some context. Hence a thread 🧵1/16

Utrecht University Utrecht University in the Netherlands has withdrawn itself from the World University ranking World University Rankings provided by Times Higher Education. As this has generated quite some reactions - praise, questions, some doubts, I want to provide some context. Hence a thread 🧵1/16
Bidhya Chapagain (@cbidhya) 's Twitter Profile Photo

व्यास गाउँपालिकाको एक नम्बर वडाका यी गाउँहरु जान नेपालपटि हिँड्ने बाटो समेत छैन । भारतको बाटो हुँदै जिप चढेर एकै दिनमा पुग्न सकिन्छ । अनि भारतको बाटो जान भारत सरकारको अनुमति चाहिन्छ । हेर्ने कथामा नयाँ कथा: टाढाको गाउँको कथा । youtu.be/8k19E7DWcdg?fe…

व्यास गाउँपालिकाको एक नम्बर वडाका यी गाउँहरु जान नेपालपटि हिँड्ने बाटो समेत छैन । भारतको बाटो हुँदै जिप चढेर एकै दिनमा पुग्न सकिन्छ । अनि भारतको बाटो जान भारत सरकारको अनुमति चाहिन्छ ।

हेर्ने कथामा नयाँ कथा: टाढाको गाउँको कथा ।
youtu.be/8k19E7DWcdg?fe…
ARNOVA Early Scholars (@arnova_ess) 's Twitter Profile Photo

Call for applications! ESS is collaborating with Nonprofit Management & Leadership for another round of Early Scholar Fellowship Program! If you are an early scholar in nonprofit studies and are interested in publishing on NML, apply now at tinyurl.com/NMLEF

Call for applications! ESS is collaborating with Nonprofit Management & Leadership for another round of Early Scholar Fellowship Program! If you are an early scholar in nonprofit studies and are interested in publishing on NML, apply now at tinyurl.com/NMLEF
Uttam Babu Shrestha (@uttambabu) 's Twitter Profile Photo

ऋषी धमला इफेक्ट ! कहिलेकाँहि टिभीकाे रिमाेट घुमाउँदाकाे ऋषी धमलाकाे अन्तरवार्ताका कार्यक्रममा पुगिन्छ । कहिलेकाँही टुइटर/फेसवुककाे टाइमलाइनमा उनका वार्तलापहरू देखापर्छन् र थाेरै त्यसले अटेन्सन लिन्छन् । धमला मलाइ गजपकाे पात्र लाग्छन् । मेहनती छन् । अहाेरात्र खटेकाे देखिन्छ ।+

Asad Naveed (@dr_asadnaveed) 's Twitter Profile Photo

Google's Gemini may kill all systematic review tools! This AI feature accessed 200,000 papers, extracted data and made plots within minutes. I'm excited and look forward to testing its capabilities. Learn more below:

Basanta Basnet (@basantabasnet) 's Twitter Profile Photo

Long Text n Video with Pratyoush Onta : ‘देशभरि नै गफ गर्ने ठाउँहरु चाहिएको छ’ onlinekhabar.com/2023/12/1402460

Uttam Babu Shrestha (@uttambabu) 's Twitter Profile Photo

गुगल साइटेसन र उपकुलपति चयन अहिले त्रिविविकाे उपकुलपतिका उम्मेदवारहरूकाे नाम सार्वजनिक भएपछि उनीहरूले प्रकाशित गरेकाे लेख र त्यसलाइ अन्यले सन्दर्भमा लिएकाे तथ्यांक (साइटेसनकाे संख्या) राखेर तुलना गरिएकाे टेवल सार्वजनिक भएकाे छ । मैले Hari Bhattarai काे वालमा पहिलाे पटक देखेकाे ।

Basant Giri (@girib71) 's Twitter Profile Photo

यसपालि त्रिबिको भिसी नियुक्ती प्रक्रियाले राम्रै हल्लाखल्ला भयो। बिबिहरुको समस्याको बारेमा धेरैले जानकारी पाए। तर पनि जती गहिरो समस्या छ त्यो तहको समाधानको बारेमा खासै स्पष्ट भए जस्तो लागेन। रिसर्च इथिक्सको बारेमा भने Sumana जीले गजपले कुरा उठाउनु भयो। १/n

Martin Chautari (@martinchautari) 's Twitter Profile Photo

11 June 2024/२९ जेठ २०८१ (मंगलबार, दिउँसो ३ बजे) सामाजिक संघसंस्था सम्बन्धी तीन तहको सरकारका कानून र व्यावहारिक चुनौती देवराज हुमागाईं, मार्टिन चौतारी

11 June 2024/२९ जेठ २०८१ (मंगलबार, दिउँसो ३ बजे)
सामाजिक संघसंस्था सम्बन्धी तीन तहको सरकारका कानून र व्यावहारिक चुनौती
देवराज हुमागाईं, मार्टिन चौतारी
Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

‘नेपालका युवायुवती केही राम्रो कुरा गर्न बाहिर जाऔं भन्नेमा देखिन्छन् । त्यो मलाई राम्रो लाग्छ ।’ जापानी प्राध्यापक Masako Tanaka सँग कान्तिपुरका Janakraj SapkotaKishor Dahal ले गरेको कुराकानी : ekantipur.com/Interview/2024…

KP Dhungana (@kpdhungana) 's Twitter Profile Photo

क्रिकेटको आवरणमा टोलटोल अनि गल्ली गल्लीमा वानएक्सबेट पुर्याएर सफलता पाएपछि अब एनपिएलको लोकप्रिय मैदानबाट क्यान अर्को अपरिचित जुवाडे ब्रान्ड फैलाउँदैछ। युवा आइकन पारसले एनपीएललाई यति चर्चामा ल्याएर अन्तमा अनलाइन जुवाको अखडा बनाउन चाहे। ukeraa.com/news/detail/15…

Dipendra K C (@kcdipendra) 's Twitter Profile Photo

When #Chinese #aid builds a City Hall in the ruling party’s hometown & a Sports Academy in the PM’s, it’s not favoritism-it’s 'strategic development.'Just like African leaders’ birthplaces receiving 164% more aid & 3.2% higher likelihood of getting funded! tinyurl.com/ydxyczcm

PRI Nepalᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠᅠ (@nepal_pri) 's Twitter Profile Photo

नीति अनुसन्धान प्रतिष्ठानमा २०८२ माघ २९ (February 12, 2026) का दिन Ritsumeikan Asia Pacific University, Beppu, Japan का Social Welfare विषयका सह-प्राध्यापक डा. दीपेन्द्र केसीले तेस्रो क्षेत्र (third sector) को बारेमा एक प्रवचन दिनुभयो। tinyurl.com/mr45hue3

नीति अनुसन्धान प्रतिष्ठानमा २०८२ माघ २९ (February 12, 2026) का दिन Ritsumeikan Asia Pacific University, Beppu, Japan का Social Welfare विषयका सह-प्राध्यापक डा. दीपेन्द्र केसीले तेस्रो क्षेत्र (third sector) को बारेमा एक प्रवचन दिनुभयो।
tinyurl.com/mr45hue3
Dipendra K C (@kcdipendra) 's Twitter Profile Photo

Most NGOs are small. But how small, exactly? धेरैजसो NGO हरू साना छन्। तर कति साना ?kcdipendra.substack.com/p/what-is-the-…

Most NGOs are small. But how small, exactly?
धेरैजसो NGO हरू साना छन्। तर कति साना ?kcdipendra.substack.com/p/what-is-the-…