Bhumiraj Pithatoli (@jbhumiraj803) 's Twitter Profile
Bhumiraj Pithatoli

@jbhumiraj803

Chairman/Editor
तेस्रो ध्रुव साप्ताहिक/तेस्रो ध्रुव डट्कम
Correspondent
राष्ट्रिय समाचार समिति (रासस)

ID: 707754789858254848

linkhttp://www.teshrodhruba.com calendar_today10-03-2016 02:27:46

1,1K Tweet

293 Followers

92 Following

Bhumiraj Pithatoli (@jbhumiraj803) 's Twitter Profile Photo

बेमौसमी बाजा । उपसभामुखलाई महाभियोग रे । महाभियोग महाकाली बेचुवा सभामुखलाई लगाए हुन्छ नी । #अब उपसभामुखले राजिनामा दिनुपर्छ । रास्वपाका सबै सांसदसहित विपक्षीले राजिनामा दिनुपर्छ । अनि तुरुन्तै मध्यावधिमा जानुपर्छ । त्यसपछि थाहा हुन्थ्यो यिनीहरूको चुरीफुरी ।

Bhumiraj Pithatoli (@jbhumiraj803) 's Twitter Profile Photo

बझाङमा जयपृथ्वी विशेष पत्रकारिता पुरस्कार । क्या गज्जबको भागबण्डा छ । एउटा युनियनलाई, एउटा चौतारीलाई, एउटा सेन्टरलाई । जय होस् । ,Birat Aanupam D. R. Acharya Gajendra Budhathoki ♿ शशांक घिमिरे 🇳🇵🇦🇺 Matrika Dahal🇳🇵(मातृका दाहाल) Manish Jha Kanak Mani Dixit Basant Pratap Singh Muma Ram Khanal Roshan Khadka

Bhumiraj Pithatoli (@jbhumiraj803) 's Twitter Profile Photo

प्याब्सन बझाङले बुझायो सीडीओलाई ज्ञापनपत्र [विज्ञप्तिसहित] teshrodhruba.com/2025/08/30/305…

Bhumiraj Pithatoli (@jbhumiraj803) 's Twitter Profile Photo

सञ्चारमन्त्रीज्यू, विभिन्न सहरमा फ्री इन्टरनेटको व्यवस्था गर्दै हुनुहुन्छ रे । हाम्रोतिर फोन नै लाग्दैन । नेटवर्कको समस्या समाधान गरिदिनुहुन्थ्यो कि भन्ने आशामा छौँ । 🙏

Deshsanchar (@deshsanchar1) 's Twitter Profile Photo

बझाङको निलखटी ताल बझाङको साइपाल गाउँपालिकास्थित निलखटी ताल। चार हजार २०० सय मिटरको उचाइमा अवस्थित यो ताल मनमोहक रहेको छ। तस्बिर: भूमिराज पिठातोली/ रासस।

बझाङको निलखटी ताल
बझाङको साइपाल गाउँपालिकास्थित निलखटी ताल। चार हजार २०० सय मिटरको उचाइमा अवस्थित यो ताल मनमोहक रहेको छ। तस्बिर: भूमिराज पिठातोली/ रासस।
Basanta Basnet (@basantabasnet) 's Twitter Profile Photo

My latest : गगन–विश्व, देउवालाई फेर्नुस्, नत्र तपाईहरु फेरिनुहुनेछ । गगन–विश्वप्रकाशले देउवाको सम्मानजनक बिदाइ खोजेका थिए, अब विधिवत् बाहिर धकेल्नेछन् । यसो गर्न नसके स्वयं गगन–विश्व पुस्ता इतिहासबाट धकेलिने खतरा छ । onlinekhabar.com/2026/01/184673…

Bhumiraj Pithatoli (@jbhumiraj803) 's Twitter Profile Photo

एक जना आफन्त । २०४८ सालबाटै पार्टीको झण्डा भिरपाखामा डुलाउँदै आएका हुन् । चुनावमा त पानी नभनी खट्छन् । तर, ज-जसलाई जिताए, उनीहरूका महल बने । आफूले घरमा टिन फेर्न सकेका छैनन् । यो आस्था होला कि मूर्खता होला 🤔

Bhumiraj Pithatoli (@jbhumiraj803) 's Twitter Profile Photo

कार्यकर्ताहरू यत्तिको बफादार चाहिँ हुनैपर्छ । नेतृत्वले जे भन्यो त्यही सही । नेतृत्वले दूध रातो हुन्छ भने पनि कार्यकर्ताहरू रातै हुन्छ भने प्रचार गर्नेछन् । यिनीहरूलाई लाग्दो होला मान्छे ढुङ्गे युगमै छन् । कठै बरा 🤔

Rabi Lamichhane (@hamrorabi) 's Twitter Profile Photo

Thank you, Prime Minister Narendra Modi, for your warm wishes and for recognizing the democratic mandate of the Nepali people. RSP and our government will remain dedicated to fostering a relationship built on mutual respect and shared prosperity where RSP will prioritize on

Roshan Khadka (@roshankhadka3) 's Twitter Profile Photo

किशोरी साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश !

Ameet Dhakal (@ameetdhakal) 's Twitter Profile Photo

My latest piece: बहुदलकालमा धेरै कुराहरू बिग्रिए। तर यी ३४ वर्षमा नबिग्रिएका दुई महत्त्वपूर्ण कुरा हुन् — प्रधानसेनापति र प्रधानन्यायाधीशको नियुक्ति। यति वर्षपछि आएर त्यसलाई नबिगारौं। अनि यो बिगारेको श्रेय लिन रास्वपा अग्रसर नहोस्। *** setopati.com/opinion/388396