D. R. Acharya (@d_raaaz) 's Twitter Profile
D. R. Acharya

@d_raaaz

Editor: nepalprofit । Subject: Economics

ID: 278000358

linkhttp://www.nepalprofit.com calendar_today06-04-2011 12:06:58

11,11K Tweet

1,1K Followers

1,1K Following

Narayan Amrit (@amritna) 's Twitter Profile Photo

कसैले नानाथरी तर्क नगरे हुन्छ– २१ फागुनको निर्वाचन थिएन, विद्रोह–२ थियो। पहिलो विद्रोह–२३/२४ भदौको थियो, यो ब्यालेट प्रोसेस चाहिँ त्यही विद्रोहको दोस्रो भाग हो। त्यसैले हाम्रा सन्तानहरुले गरेको २३/२४ भदौको विद्रोहलाई अपमान गर्ने, हियाउने र त्यसका नाममा अनेक षडयन्त्र 'न्यारेट'

D. R. Acharya (@d_raaaz) 's Twitter Profile Photo

यहाँ धेरै थरी लेखक-पत्रकार छन्, जो एउटै लेखमा गगन हारेको प्रति, कांग्रेस सानो भएको प्रति चरम चिन्ता व्यक्त गर्छन् अनि बालेन र रविलाई सभ्य जस्तो देखिने भाषामा गाली गर्छन् । अरे यार ! किन कुण्ठा पोख्छौ ? विचार देऊ न !

B-Company (@brnpkrl) 's Twitter Profile Photo

गगनले भनेकै थिए, मेरो घर जलाउन मैले चिनेकै स्थानिय एमाले कार्यकर्ता आएका थिए। बिद्याको घर जलाउन नि एमाले कार्यकर्ता नै पुगेको पुष्टी भएकै थ्यो। जलाउन, तोडफोड गर्न एमाले सबैभन्दा अगाडि छ। 'एमाले' मान्छे बन्न बाँकी नै छ।

D. R. Acharya (@d_raaaz) 's Twitter Profile Photo

देश बनाउन सरकारमा जानै पर्दैन, यी यसरी बाहिरै बसेर बनाउन सकिन्छ । एमालेबाट सिकौँ...

Muma Ram Khanal (@mumaramkhanal) 's Twitter Profile Photo

केपी ओली प्रति न्यूनस्तरको चाकरी गरेवापत टिके सांसद रामबहादुर थापाले अलिअलि बचेखुचेको एमाले पनि समाप्त पार्ने जिम्मा पाउनु नेपाली नागरिकको लागि फाइदाकै कुरा हो। युवाहरुलाई त एमालेबाटै लखेट्नुपर्छ।😀

Narayan Amrit (@amritna) 's Twitter Profile Photo

न जनमतको सम्मान गरेको छ। न निर्वाचनका लागि सरकार, सुरक्षा र कर्मचारीलाई जस दिएको छ। न नयाँ पुस्ताको आन्दोलनलाई आन्दोलन ठानेको छ, केवल आधारहिन डट जोडेर षडयन्त्र मात्र देखेकको छ। आफ्नै सन्तानको सपना, आँसु, रगत र चाहलाई अपमान गरेको छ। क्रान्तिका नाममा १७ हजार ज्यानको बेदिमा राखिएको

Narayan Amrit (@amritna) 's Twitter Profile Photo

कमरेड बादलको पछिल्लो कुरा सुन्नु भो? – देशका झण्डै सात हजार वडाबाट आक्रमण गर्ने रे? – कसलाई आक्रमण गर्ने। सपना देख्दै गरेका हाम्रा सन्तानहरुलाई? कि, पिँढी कुरेर बसेका बृद्धबृद्धा हाम्रा बाआमालाई? – सैतानी चिन्तन र रसातली आक्रोश भनिन्छ यसलाई। लोकतन्त्रमा दलहरुको बहुत् अर्थ हुन्छ

D. R. Acharya (@d_raaaz) 's Twitter Profile Photo

सरकारले सरकारी/ सार्वजनिक जग्गामा घरटहरा बनाएर केही सुकुम्बासी, धेरै अरुलाई भाडा लगाएर वर्षौंदेखि लाखौं असुलिरहेकाहरुको पहिचारी गरी घोक्रेठ्याक लगाओस् । तिनलाई आश्रय दिने दलका नेताहरुको नाम पनि सार्वजनिक गरोस् ।

Narayan Amrit (@amritna) 's Twitter Profile Photo

खोलानाला अतिक्रमणकारी र सुकुम्बासी स्थानान्तरणको प्रक्रिया, सम्मानजनक व्यवहारको अभाव र कतिपय अवस्थामा विधीप्रति पनि अहसमति छ तर लैतडी एमाले, कांग्रेस र माओवादीका भत्किएका कुण्ठा, भत्किएका मत बैंक र रजगज गरिरहेका हुकुम्बासीहरुको रुवाइको अर्थ समाजले धेरथोर थाहा पाउन जरुरी छ।

Narayan Amrit (@amritna) 's Twitter Profile Photo

प्रतिनिधी उदाहरणमा कुरा गरौं– दलिय सिण्डीकेटको लामो प्रक्रियाले ‘दीपक भट्ट’ जन्माउँदा तिम्रो चोर औला कहाँ थियो?, सदनअघि अनेकौं सन्तान हत्या हुँदा तिम्रो चोर औला कहाँ थियो?, राजनीतिको अप्राकृतिक मैथुनमा ओली र देउवा दोहन समिप हुँदा तिम्रो चोर औंला कहाँ थियो?, ओम्नी, गिरिबन्धु,

Narayan Amrit (@amritna) 's Twitter Profile Photo

प्रशासनीक चुस्ततासहित सेवाग्राहीमा थोरै आशा सञ्चार हुँदै थियो, अब लैतडीहरु देशको ढुकुटी खाएर निहुँ खोज्न सतहमा आए। हामी सर्वसाधारणलाई कसको सरकार छ भन्ने के अर्थ, देशमा के हुँदैछ र हामी कति लाभान्वित हुने भन्नेले पो अर्थ राख्छ। कर्मचारी संगठनका नाममा दलीय आतंक निस्तेज पार्न सरकार

जो सूर्य चिन्हको लोगो भिरेर केपी ओली जस्तो नरसंहारकारीको कार्यकर्ता बन्यो। जो, एमालेको गोष्ठि- प्रशिक्षण र परख मात्र होइन र दर्शनको भर्याङ चढेर न्यायालयको चोटामा पुग्यो। जो, एमाले-कांग्रेसको सिण्डिकेटको साहराले आज कामु प्रन्या बन्यो। जो, १२ वर्ष सर्वोच्चको ‘फिक्स गेम’को सिखण्डी