Janak Aryal
@janakaryalg
ट्वीटरमा लेखिएका कुरा मेरा विचार निजी हुन् । यसको पेशासँग सम्बन्ध छैन ।
ID: 416102274
http://www.sahikura.com 19-11-2011 07:11:40
3,3K Tweet
2,2K Followers
1,1K Following
राजाको पालामा हण्डी हसुर्नेहरू राष्ट्रवादीको नाममा यसरी म्याउ गर्दैछन् । कि कसो Rabindra Mishra जी ?
बद्री तिमिल्सिनको धेरै आलोचना के गर्नु ? "नाम होस् या बदनाम" उनी गुमनाम चाहिँ बस्दैनन् । नक्कली लालपुर्जा बाढ्नुअघि ख्याल गर्नुपर्ने क.रेनु दाहाल Renu Dahal ले थियो । उनी फसिन् कि फसाइन्, जवाफ कसले दिने ?