BlackJangmi (@jamunathapa) 's Twitter Profile
BlackJangmi

@jamunathapa

Koalemos

ID: 82840519

calendar_today16-10-2009 09:37:37

19,19K Tweet

918 Followers

614 Following

Tanuja pandey (@tanujapandey_) 's Twitter Profile Photo

विवेकशील लोकतान्त्रिक समाज जहाँ एउटी महिलाले आफ्नो विचार राख्दा उनलाई बलात्कार गर्ने, कसरी बलात्कार गर्ने, कहाँ बलात्कार गर्ने, कसले कसले बलात्कार गर्ने भनेर सार्वजनिक रूपमा भनिन्छ, नयाँ नेपालको सर्वज्ञानी लोकतान्त्रिक भनिने अपराधी मानसिकता बोकेर हाँस्दै, ताली बजाउँदै ‘यौन

विवेकशील लोकतान्त्रिक समाज जहाँ एउटी महिलाले आफ्नो विचार राख्दा उनलाई बलात्कार गर्ने, कसरी बलात्कार गर्ने, कहाँ बलात्कार गर्ने, कसले कसले बलात्कार गर्ने भनेर सार्वजनिक रूपमा भनिन्छ, नयाँ नेपालको सर्वज्ञानी लोकतान्त्रिक भनिने अपराधी मानसिकता बोकेर हाँस्दै, ताली बजाउँदै ‘यौन
BlackJangmi (@jamunathapa) 's Twitter Profile Photo

दाजुभाइ हर्ले मुतुनो जोगाउनु है आफ्नो अनुकुलको सत्ता ढलेसि कानुन लाग्ने रैछ 😅😂 #बालेनसरकार

अजातशत्रु (@mahatsujit) 's Twitter Profile Photo

बेथितिकै व्यापक लाभ लिएका परिवारको चुरीफुरी अरूभन्दा बेसी पाउँछु, आफूले विगतमा लिएको लाभ चै बडो न्यायोचित लाग्या त होला !

BISHNU POKHAREL (@55kthm) 's Twitter Profile Photo

हेल्लो सरहरु Rabi Lamichhane,Balen Shah यो सिधै पार्टीको ब्राण्डिङ्ग गरेको जस्तो भएन र?? अहिले आम नागरिक लाई चाहिएको भनेको सरल र सहज यातायात सेवा हो। दलिय स्वार्थ भन्दा माथी उठेर सबैको अपनत्व हुने गरि यातायात सेवा बिस्तार गरियोस्।

हेल्लो सरहरु <a href="/hamrorabi/">Rabi Lamichhane</a>,<a href="/ShahBalen/">Balen Shah</a> यो सिधै पार्टीको ब्राण्डिङ्ग गरेको जस्तो भएन र?? अहिले आम नागरिक लाई चाहिएको भनेको सरल र सहज यातायात सेवा हो। दलिय स्वार्थ भन्दा माथी उठेर सबैको अपनत्व हुने गरि यातायात सेवा बिस्तार गरियोस्।
Ajit Baral (@ajitbaral) 's Twitter Profile Photo

समय कस्तो आयो भने, सीप भएकालाई पनि नभएकालाई पनि, बोल्न जान्नेलाई पनि नजान्नेलाई पनि, लेख्न जान्नेलाई पनि नजान्नेलाई पनि कन्टेट क्रियटर बनाइदियो, सबैलाई भीडको पक्षमा दगुर्ने बनाइदियो !

Umesh Raj Thapa (@thaparumesh) 's Twitter Profile Photo

स-साना नानीबाबुको मस्तिष्कमा यसकिसिमको राजनीतिक विष भर्ने काम कसरी भयो? समाजिक संजाल या त्यसमा योजनाबद्ध रुपमा हालिएका विषयवस्तु? यो गलत हो? या २२/२३ वर्षका विद्यार्थीलाई राजनीतिक पार्टीले आफ्नो विचारधारामा ल्याउन खोज्नु गलत हो?

Madhu Raman Acharya (@madhuramanach) 's Twitter Profile Photo

“श्रम स्वीकृति” सहज बनाउने निर्णय स्वागतयोग्य छ । तर “श्रम स्वीकृति” वा “वर्क परमिट” त श्रमिक लिने देशले पो दिने हो त! हामी श्रमिक पठाउने देशले किन “श्रम स्वीकृति” दिनु परो! खारेज पो गर्नु पर्ने! लु त यत्ति गर्नोस्! हेरौं!!

roshan (@rrai___) 's Twitter Profile Photo

सिंहदरबार जलाएर खरानी दलले भन्थ्यो– यस्तो नाथे सिंहदरबार हजारौं हजार बनाउनु सकिन्छ, तर आजसम्म एउटा बैठक हल सम्म बनाउनु सकेको छैन, त्रिपाल टागेर बैठक बस्ने दिन आएछ । भन्न सजिलो छ, गर्न कठिन छ ।

Gokul Prasad Baskota (@gokulpbaskota) 's Twitter Profile Photo

अरुलाई पुर्ने खाल्डो खन्दा आफै पसेर च्यापुसम्म पुरिने खन्नु भन्थे पुर्खाले।विधिको शाशन,कानुनी राज मानव अधिकार अनि बच्चा,बुढापाका र महिला प्रति नेपाली संस्कारको पनि पालना गर।घण्ट बजाएर मात्र हुदैन है।जो माथि जे मा छानवीन गर्नु छ गर।तर आग्रह हैन कानुनी तथ्यहरु स्थापित हुनै पर्छ।

Nirmala Dhakal (@nirmaladhakal44) 's Twitter Profile Photo

विदेशतिर बच्चाहरुलाई कसरी खाने, सरसफाई गर्ने, अनुशासित हुने, माया गर्ने, पब्लिक प्रोप्रटीको महत्व सिकाउने गर्छन | हाम्रोमा बाऊ आमाले “पुराना नेता बिरुद्ध बिष ओकल्न सिकाएर” भिड़ियो बनाई पोस्ट गर्छन | यिनलाई सागरमाथा चढेको भन्दा ज्यादा घमण्ड हुदो रच अझ | 😁

Nirmala Dhakal (@nirmaladhakal44) 's Twitter Profile Photo

तिमिहरुले वकालत गर्ने समाज यही हो है | के लाग्छ यो आगो तिमिहरुको घरमा सल्किन्न ?

तिमिहरुले वकालत गर्ने समाज यही हो है | के लाग्छ यो आगो तिमिहरुको घरमा सल्किन्न ?
Mystica Devkota (@devkotamysti) 's Twitter Profile Photo

रास्वपा कार्यकर्ता एउटी किशोरीलाई दिन दहाडै बलात्कार गर्ने धम्की दिंदैछन। रबी र बालेनहरु त्यही धम्किको बलमा आफु थप शक्तिशाली भएको भ्रममा चुप छन। याद गरौँ छोरी बालेन की पनि छिन। बालेन आफ्नी छोरीलाई जति माया गर्छन् त्यो किशोरी को बाउले आफ्नी छोरीलाई त्यति नै माया गर्छन। Balen Shah

Dil Nisani Magar (@dil_nisani) 's Twitter Profile Photo

सत्य, न्याय र प्रेमको पक्षमा बोल्दा, जिसस क्राइस्टलाई क्रुसमा चढाएर मारिएको थियो। हर्क साम्पाङलाई पनि त्यस्तै गराउने प्रयास भइरहेको छ।

Ritwiz (@jhilkedaii) 's Twitter Profile Photo

लिपुलेक कालापानीको कुरा नगरेका भए, इन्डियालाई संसदबाटै सत्यमेव जयते नबुझाएका भए, इन्डियालाई दाजुभाइ होइन दुइटा स्वतन्त्र देशका प्रधानमन्त्री हुन् भनेर इन्डियाका मिडियालाई नपढाएको भए, नाकाबन्दी हुँदा नजुधेको भए, चाइनाको नाका नखोलेको भए आज पनि ‘बा’ कुर्सीमै हुन्थे।सत्य तितो!

लिपुलेक कालापानीको कुरा नगरेका भए, इन्डियालाई संसदबाटै सत्यमेव जयते नबुझाएका भए, इन्डियालाई दाजुभाइ होइन दुइटा स्वतन्त्र देशका प्रधानमन्त्री हुन् भनेर इन्डियाका मिडियालाई नपढाएको भए, नाकाबन्दी हुँदा नजुधेको भए, चाइनाको नाका नखोलेको भए आज पनि ‘बा’ कुर्सीमै हुन्थे।सत्य तितो!
सुदीप खनिया (@sudeepkhaniya) 's Twitter Profile Photo

लुम्बिनीको इभि बसको रोचक कथा दाता बैंक छ। नेपाल सरकारले आफैंलाई दिएको 'भन्सार छुट' पनि करोडौं छ। फेरि सेतो प्लेट कि हरियो प्लेट, अनि भाडाको लागि बुद्दिविलास ! देश कागजमा फर्फेक्ट छ, सब निकायको काम गजब छ। कुनै गुन्जायस छैन। तर देश बुझ्न नागरिकलाई ब्रिज कोर्षको आवश्यकता छ ! 😃