# BABI HANABI #💐 (@magar3690) 's Twitter Profile
# BABI HANABI #💐

@magar3690

दुख पर्दा जस्ले साथ दिन्छ उहीँ हो आफ्नो मान्छे, नाता र सम्बन्धले कोहि आफ्नो हुदैन ।🙅‍♀️🙏हरेक पलमा रमाउन सिक्नुहोस 🤗💕फर्केर यादहरु आउँछन समय हैन !! 🤭🫶✍️

ID: 1100077430310498311

calendar_today25-02-2019 16:57:52

607 Tweet

921 Takipçi

891 Takip Edilen

# BABI HANABI #💐 (@magar3690) 's Twitter Profile Photo

जिन्दगी साच्चिकै बदलिएछ, पहिले दशैँ आउँदा खुब रमाइन्थ्यो अहिले टोलाइन्छ...!! ❤️❤️

# BABI HANABI #💐 (@magar3690) 's Twitter Profile Photo

बडा दशैं, आठ दिन महा अष्टमीको पावन अवसरमा संसार भर रहेका सबै नेपाली दाजुभाई दिदीबहिनीहरूमा सुख, शान्ति तथा समृद्धिको मंगलमय शुभकामना ।🙏❤️ # शुभ -दिन

बडा दशैं, आठ दिन महा अष्टमीको पावन 
अवसरमा संसार भर रहेका सबै नेपाली दाजुभाई दिदीबहिनीहरूमा सुख, शान्ति तथा समृद्धिको मंगलमय शुभकामना ।🙏❤️
# शुभ -दिन
# BABI HANABI #💐 (@magar3690) 's Twitter Profile Photo

अनुहार सुन्दर होस नहोस फरक पर्दैन मुखबाट निस्कने शब्द हरुमा मिठास हुनुपर्छ किनकि मान्छेहरू सुन्दरता बिर्सिन्छन तर वचन जिन्दगी भर बिर्सिदैनन् ।

अनुहार सुन्दर होस नहोस फरक पर्दैन मुखबाट निस्कने शब्द हरुमा मिठास हुनुपर्छ किनकि मान्छेहरू सुन्दरता बिर्सिन्छन तर वचन जिन्दगी भर बिर्सिदैनन् ।
# BABI HANABI #💐 (@magar3690) 's Twitter Profile Photo

जो भेटेयो उसैसङ्ग दुख नबाड्नुहोस किनकी जिन्दगीको गोरेटो मा मित्र कम शत्रु बढी भेटिने गछर्न ।🙏❤️❤️

जो भेटेयो उसैसङ्ग दुख नबाड्नुहोस 
किनकी जिन्दगीको गोरेटो मा 
मित्र कम शत्रु बढी भेटिने गछर्न ।🙏❤️❤️
# BABI HANABI #💐 (@magar3690) 's Twitter Profile Photo

👏❤️अनुहार को हासो कहिले नखोसियोस रुन त जिन्दगीले जन्मदै सिकाएको छ ।❤️💕

# BABI HANABI #💐 (@magar3690) 's Twitter Profile Photo

किनेको सम्बन्ध भन्दा चिनेको सम्बन्ध टिक्छ । #शुभबिहानी

# BABI HANABI #💐 (@magar3690) 's Twitter Profile Photo

देखाएर न देखिने, दिलमा खत छ म संग सुनाउन सक्दिनँ एउटा, यस्तो बिगत छ म सँग मुहार को हाँसो देखेर, भ्रममा न पर कोई पनि, हाँसेको नाटक गर्छु, रोएको हकीकत छ म संग !❤️

देखाएर न देखिने, दिलमा खत छ म संग 
सुनाउन सक्दिनँ एउटा, यस्तो बिगत छ म सँग 
मुहार को हाँसो देखेर, भ्रममा न पर कोई पनि, हाँसेको नाटक गर्छु, रोएको हकीकत छ म संग !❤️
# BABI HANABI #💐 (@magar3690) 's Twitter Profile Photo

किन photo माग्छौ घरमै आउ अनि album नै लिएर जाउ Bमन परे मलाई नै लैजाउ🤭🤭😂❤️🙏

# BABI HANABI #💐 (@magar3690) 's Twitter Profile Photo

Get Your Free Gift! 🎁Get the Shein App! Please accept my invitation, so I can earn my free gift!🎉 onelink.shein.com/10/4kwceu5vbu59

# BABI HANABI #💐 (@magar3690) 's Twitter Profile Photo

無料ギフト獲得のために、(猫の)手を貸してくれませんか? お願い!下のリンクをタップして、猫ちゃんのためにおやつを送ってくれませんか? onelink.shein.com/15/4x2yonryllvn