Deepu 💕 (@jsukaihos9) 's Twitter Profile
Deepu 💕

@jsukaihos9

चिना हराएकी 😔

ID: 1240665646603485186

calendar_today19-03-2020 15:46:54

13,13K Tweet

11,11K Followers

5,5K Following

Deepu 💕 (@jsukaihos9) 's Twitter Profile Photo

म:म:खान्न खाजामा थुप्पा देऊ Lov u baby.तेइबाट चुप्पा देऊ! 😜😂 टिकटक रच!😂😜

म:म:खान्न खाजामा थुप्पा देऊ
Lov u baby.तेइबाट चुप्पा देऊ! 😜😂
             टिकटक रच!😂😜
Deepu 💕 (@jsukaihos9) 's Twitter Profile Photo

हे प्रभु टुइटर नि "एक्स" भो। अनाथै बनायो यार!😌🙄😁😂

मोवाइल हेरेर होकि आखा पाकेको रोग नै हो?😭आखा दुखेर चौपट छ!😭कसैको ब्वाइफ्रेन्ड ले वास्तै गर्दैनन् 😭😂

Deepu 💕 (@jsukaihos9) 's Twitter Profile Photo

सम्बन्धले जति गलाउछ नि त्यति अरु कुनैले गलाउदैन क्या!😌

Deepu 💕 (@jsukaihos9) 's Twitter Profile Photo

बाहिर मस्त पानीको धुन 🤗 अनि आर्काको "ब्वाइ फ्रेन्ड "सङ मिठा मिठा झगडालु गफ!अाहा!🤗😜😁 फ्रेन भन्थि!😜😁

Deepu 💕 (@jsukaihos9) 's Twitter Profile Photo

हतार, चिन्ता, डर, दिक्क, वाक्क भए सि के गर्नु हो? 🤔😌😭

Deepu 💕 (@jsukaihos9) 's Twitter Profile Photo

देखाउनु भन्दा लुकाउनु नै बेश पिडा, रिस, प्रेम, सम्बन्ध र भावना !

Deepu 💕 (@jsukaihos9) 's Twitter Profile Photo

मलाई क-कसले फेक ठान्नु हुन्छ?!हात माथि गर्नोस्!?म गनेर बस्छु?! 😁

Deepu 💕 (@jsukaihos9) 's Twitter Profile Photo

चोर्नु पो राम्रो होइन जिद्दी गरे पाप लाग्दैन!😁

Deepu 💕 (@jsukaihos9) 's Twitter Profile Photo

उ बाहेक अरु सबैलाई रक्षा बन्धनको शुभकामना!!😁😂

Deepu 💕 (@jsukaihos9) 's Twitter Profile Photo

प्रेमिका महिनावारी भए पछि प्रेमि बर्त नबसि राधाकृष्ण मन्दिर नगएको सुचना! 😂😁 फ्रेन भन्थि!😂

Deepu 💕 (@jsukaihos9) 's Twitter Profile Photo

दुख पर्दा म छु नि भन्ने मान्छेले नै आज दुख दिदा कस्तो हुन्छ त्यो मलाई थाहा छ!! 😌

Deepu 💕 (@jsukaihos9) 's Twitter Profile Photo

यसपालि नि हरियो चुरा किनिदिने भेटाएन, कोइ इछ्छुक हुने सम्पर्क गर्नु होला! 😀😁🙏