💕Amrit Tmg 💕 (@bajyu_amrit) 's Twitter Profile
💕Amrit Tmg 💕

@bajyu_amrit

Simple boe ..

ID: 986818357184925697

calendar_today19-04-2018 04:06:45

2,2K Tweet

454 Takipçi

270 Takip Edilen

💕Amrit Tmg 💕 (@bajyu_amrit) 's Twitter Profile Photo

नझर्नु तेति तलसम्म पनि तिमि फेरि उक्लिन गार्हो हुन्छ माथि !! इज्जत अनि आँशु नजरबाट खसेपछि महत्वहिन हुन्छ साथी ...!! #शुभपल 🙏🌺💚❣️ #मिठो_सम्झना 💐🌸🌹 #सबैलाई 🌹🌺💐❤️🙏

💕Amrit Tmg 💕 (@bajyu_amrit) 's Twitter Profile Photo

सजिलो कहाँ छ र ? जित्न मन पनि धननै चाहिन्छ यहाँ कमाउन धन पनि !! जस्लाई हरपल आफ्नो सम्झिन्छ यहाँ सहनुपर्छ पल-पल उसैको बचन पनि !! ... ✍️ Amrit 💚

💕Amrit Tmg 💕 (@bajyu_amrit) 's Twitter Profile Photo

🌱🌱 कस्लाई लाग्दैन दुख ; गर्नै नपरे हुन्थ्यो आँखामा आँशु कहिलै झार्नै नपरे हुन्थ्यो ! चाहाना कस्को हुन्न र हरपल सफल हुने एउटै हुन्छ सबैलाई डर; हार्नै नपरे हुन्थ्यो !! ... , #Amrit 🙏💚

💕Amrit Tmg 💕 (@bajyu_amrit) 's Twitter Profile Photo

भेट्नै परेछ भने पनि, यादमा भेटौंला पठाउनु याद गोधुली साँझमा भेटौंला नमिले नि नियुक्ती प्रेमको स्थायी रुपले मन बराल्नु सम्म न हो काजमा भेटौंला ढिलो चाँडो छोड्नै पर्छ हामी दुबैले नै बोकेर देशको माया जहाजमा भेटौंला - 🔱बिजु🔱

💕Amrit Tmg 💕 (@bajyu_amrit) 's Twitter Profile Photo

बाहिरि मौसम ठण्डि चिसो भएपनि यो मन तिम्रो प्रेमले अथाह न्यानो छ 😍... #माया 💚🌹

💕Amrit Tmg 💕 (@bajyu_amrit) 's Twitter Profile Photo

समय ; खराब चल्न सक्छ , बन्न सक्छ तर नियत कहिलै खराब नबनाउनु ... ,

Mahabir Pun (@mahabirpun) 's Twitter Profile Photo

लु हेर्नुहोस्, बुद्धी नभएको महामुर्ख मनुवा तथा नक्कली बैज्ञानिकलाई अहिले ७:३० बजे दुधौली बजारमा आउने बित्तिकै जनताहरुले घेरेर रमाईलो गरे। भोली बिहान ८ बजे दुधौली चोकमा किताब बेच्ने कार्यक्रम सुरू हुनेछ। भोली र पर्सी दिनभरी यतै हुनेछु।🙏🙏🙏🌹

💕Amrit Tmg 💕 (@bajyu_amrit) 's Twitter Profile Photo

🌱 मुक्तक 🌱 न रोकिन्छ सताउन, न कहिले साथ हुन्छ ! हरपल यो दिलमा किन उनकै याद हुन्छ !! जानेले गैदिन्छ चट्ट छोडेर , सजिलै सँग ! बिछोडिन्छ जिन्दगी तेसै तेसै बर्बाद हुन्छ !! ...✍️ Amrit 🌿 🙏🙏

💕Amrit Tmg 💕 (@bajyu_amrit) 's Twitter Profile Photo

“ हेर ‘समय’ को महत्व ‘समय’ मै बुझ्नपर्छ छोरा” बा भन्नुहुन्थ्यो , बल्ल अहिले बुझ्दैछु ... , 😔😔

सम्झु (@tamr23435) 's Twitter Profile Photo

रात किन हुन्छ हजुर दिन किन हुन्छ? थाहा छैन जिन्दगी कठिन किन हुन्छ? ##❤️❤️

💕Amrit Tmg 💕 (@bajyu_amrit) 's Twitter Profile Photo

मुखसम्म देख्न पाए परदेशी छोराको शरीरमा बाउ आमाको, श्वास आउँछ !!

💕Amrit Tmg 💕 (@bajyu_amrit) 's Twitter Profile Photo

नयाँ बर्ष २०८२ सालको सबैमा शुभकामना ... सबैजना स्वस्थ मस्त अनि तन्दुरुस्त रहनु 🙏🙏❤️💚🙏🙏

💕Amrit Tmg 💕 (@bajyu_amrit) 's Twitter Profile Photo

सबै रुखले फल नै दिनुपर्छ भन्ने छैन नी कुनै रुखले छहारी मात्रै दिए पनि आनन्द आउँछ ❤️

💕Amrit Tmg 💕 (@bajyu_amrit) 's Twitter Profile Photo

शुभ दिपावलीको पावन अवशरमा समस्त नेपाली जनमनहरुमा शु-स्वास्थ्य र दिर्घायुको मंगलमय शुभकामना ब्यक्त गर्दछु 🙏🪔🪔

💕Amrit Tmg 💕 (@bajyu_amrit) 's Twitter Profile Photo

सु;ख को बाटो खोज्दा खोज्दै कति बेला जिन्नगी दु;ख को मरुभुमीमा फसिन्छ , थाहै नहुने रहेछ ... 🙏🙏💚💚🙏🙏