Raj Pokhrel (@being_natural00) 's Twitter Profile
Raj Pokhrel

@being_natural00

ID: 1355694972775718917

calendar_today31-01-2021 01:51:04

901 Tweet

219 Takipçi

346 Takip Edilen

🍂मुना💞 (@munu3467) 's Twitter Profile Photo

होइन के भाको आजभोलि जो देख्दा पनि कतै देखे देखे जस्तो पो लाग्छ त ।🙈🙈🤣🤣

Raj Pokhrel (@being_natural00) 's Twitter Profile Photo

"मेरी आमा अहिले पनि अनपढ नै हुनुहुन्छ, रोटी एउटा माग्छु, दुईवटा ल्याएर दिनुहुन्छ" #आमा 💘💘# शुभ दिन्#

Sher Bahadur Deuba (@sherbdeuba) 's Twitter Profile Photo

Delighted to have met President Joe Biden. Nepal looks forward to building on our bilateral ties and contributing to a better & brighter future. I thank you for the commitment shown. COP26

Delighted to have met President <a href="/JoeBiden/">Joe Biden</a>. Nepal looks forward to building on our bilateral ties and contributing to a better &amp; brighter future. I thank you for the commitment shown. <a href="/COP26/">COP26</a>
रामेश (@raameshkoirala) 's Twitter Profile Photo

तर माकस्सम, म पनि आठ कक्षा पास नहुँदासम्म यस्तै सोच्थेँ। बल्ल नौँमा गएपछि विज्ञान पढ्न पाइयो र यस्तो कुरो बकवास रहेछ भनेर बुझियो। हुन त सप्पैले पढ्न नपाउन पनि सक्छन् अनि कत्तिसँग पढेको कुरो बुझ्ने दिमाग नहुन पनि सक्छ। सही जा रहे हो जनाब! तुस्सी ग्रेट हो! तोहफा कुबुल करो!🙏🙏

Madhav Ghimire (@madhavgme) 's Twitter Profile Photo

भरतपुर: जगन्नाथ पौडेल- ७२ विजय सुवेदी- ५८ रेणु दाहाल- ४५ (उम्मेदवारको उमेर)

Tul (@108tul) 's Twitter Profile Photo

गठबन्धनको भोट फिँजारिएछ, काइँयोले चट्ट मिलाईदिऊँ कि? 😀

Setopati (@setopati) 's Twitter Profile Photo

एमालेका मनबहादुरलाई हराएर कांग्रेसका धनबहादुरले जिते गाउँपालिका अध्यक्ष setopati.com/election/local…

ओरजिनल मुखिया (@only_mukhiyaa2) 's Twitter Profile Photo

बालेन्: अगाडी अगाडी केशव: पख पख पख्नुस् टो श्रीजना: हत्तेरी माटोक्ने जनता :बेल्कुल बेल्कुल्🤣🤣

राजन कटुवाल (@nc_rkkatuwal) 's Twitter Profile Photo

हेर्न र सुन्न लायकको एउटा रिजल्ट बल्ल आयो !!🤣 चापाकोट न.पा वार्ड न.३ को ३०१ मतगणना गर्दा मेयर रुख - ३०० मेयर सुर्य - १ उप मेयर रुख - २९९ उप मेयर सुर्य - २ वार्ड अध्यक्ष रुख -२९८ वार्ड अध्यक्ष सुर्य - ३

'0' पोजेटिभ 🇳🇵 (@yogesh_koirala9) 's Twitter Profile Photo

माहोल यस्तै कायम रहेमा बालेन्द्र साहले मेयर उपमेयर दुबै पड्काउने भए!😋😋

समिक्षा सुबेदि 💞 (@samikshyasubed) 's Twitter Profile Photo

बालेन दाईको दारि, भ्रष्टचारीलाई भारि 🤭 अब आउने हप्तामा, बालेन दाई सत्तामा 🇳🇵❤️

Bimal Acharya (@bimalsalyan) 's Twitter Profile Photo

साना मान्छेका ठूला दुःख मिडिया-सोसल मिडियामा खासै आउँदैन। ठूला मान्छेका ससाना दुःख (कुण्ठा, अहं) पात हुन्, माथि तैरिरहन्छन्। अनि ती ठालुहरूका कुण्ठा र अहं, चाहना र स्वार्थ अनेक रूपमा राष्ट्रिय मुद्दा बन्छन्। तिनले हामीलाई यथार्थबाट कि उचाल्छन् कि पछार्छन्; गिजोलि त सधैँ रहन्छन्।

Massimo (@rainmaker1973) 's Twitter Profile Photo

A highly magnified video of single stoma opening and closing on a leaf of a Tradescantia spathacea plant, commonly known as a boat lily. This is how a plant breathes [source, Douglas Clark: buff.ly/3VhQAQ6]

Raj Pokhrel (@being_natural00) 's Twitter Profile Photo

भित्र कुहिएका, बाहिर चिल्ला देखिने भान्टा जस्ता😁😁

Prof Dr Govind Raj Pokharel 🇳🇵 (@grpokharel) 's Twitter Profile Photo

फाल्गुनको निर्वाचनमा बारबारा फाउण्डेशनले जिताउने भूमिका खेलेको भन्ने सुने।म संस्थापक सदस्यले किन जितिन? नेपालका केही “मुर्धन्य राजनीतिज्ञ” र “बिद्वान विश्लेषक”हरूको सतही र हावादारी ज्ञान सुन्दा लाग्छ—यही मानसिकताले देशले चाहे जति गति लिएन।देशले यस्ता पात्रबाट चाँडै मुक्ति पाओस्।