Tul (@108tul) 's Twitter Profile
Tul

@108tul

Social Justice!

ID: 628180087

calendar_today06-07-2012 08:15:46

31,31K Tweet

3,3K Takipçi

335 Takip Edilen

सुदीप खनिया (@sudeepkhaniya) 's Twitter Profile Photo

विद्यार्थीको काम पढ्ने हो, शिक्षकको पढाउने, कर्मचारीको देश र नागरिकको हित रक्षा। यसमा दलीय संगठनको भूमिका के ? नागरिक र सरकारबाट उनीहरूलाई के खतरा छ कि दलीय छाता आवश्यक पर्छ? खारेज गर्ने निर्णय स्वागतयोग्य। यसले समाजलाई सुध्रार्छ, अनि कालन्तरमा दलहरूलाई पनि !

𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢 (@kapeed) 's Twitter Profile Photo

पार्टीले आफ्नै मान्छेलाई भिसी नियुक्त गर्छ। त्यसलाई सघाउन पार्टीकै कर्मचारी संगठन हुन्छ। पढाउने प्रोफेसरहरू पनि पार्टीकै संगठनमा आबद्ध हुन्छन्। यतिले पनि नपुगेर, पढ्ने विद्यार्थीहरूलाई समेत पार्टीका झण्डामुनि राखिन्छ। जब माथिदेखि तलसम्म सबै संरचना एउटै राजनीतिक छातामुनि

GlobalNagarik (@globalnagarik) 's Twitter Profile Photo

७७ जनाको ज्यान मजाक होइन, कार्यकर्तालाई सडकमा ओरालेर कसैको भलो हुँदैन : सुरेन्द्र पाण्डे #globalnagarik globalnagarik.com/2026/03/29/845…

Tul (@108tul) 's Twitter Profile Photo

२०४८ पछि राजनीतिक कारणले बाहेक पनि कांग्रेसका करिब एक दर्जन ठुला नेताहरु फौजदारी तथा भ्रष्टाचारको आरोपमा पक्राउ परे तर सिमित गुटको बिरोध बाहेक ती कसैलाई छुटाउने दबाब दिन कांग्रेसले न संस्थागत निर्णय गर्‍यो न त आन्दोलन घोषणा नै! एमालेले बेलैमा बुझोस्!🙏

Lenin Banjade (@lendaai) 's Twitter Profile Photo

Hello Sarkar, Government of Nepal नमस्कार ! क्यानडाका लागि मेरा आफन्तको Work permit अन्तर्गत भिसा लागिसकेको छ । श्रम स्वीकृतिका लागि सम्पूर्ण प्रक्रिया पूरा भइसकेको छ । अभिमुखीकरण, बिमा, मेडिकल, सामाजिक सुरक्षा कोष, स्वघोषणा आदि काम भइसके । तर, श्रम कार्यालयका कर्मचारीले हरेक पटक नयाँ-नयाँ बहाना

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

हकिकतमै टिचिङ वा वीरमा स्वास्थ्य परिक्षण गरेकै भरमा ५सय कामदार कतार गएका दिन फेरि गज्जब भन्ने वाचा बाँकी छ, तर पहुँचका डाक्टरको काज फिर्ति चैँ अहिले नै गज्जब हो। नयाँ छन्, स-साना बचकाना काम त गर्दैछन् तर यिनीहरू ओली, देउवा र प्रचण्ड जस्ता नियत नै खराब भएका देखिन्नन्। शुभकामना!🙏

सुदीप खनिया (@sudeepkhaniya) 's Twitter Profile Photo

सामाजिक संजालको जमानामा विज्ञापन छाप्न किन पैसा तिर्ने, सरकारी हुन् कि नीजि? प्रत्येक अड्डाले सूचना पुर्‍याउन संजाल उपयोग गर्ने। हेर्दै गर्नुस्, कन्टेटको लागि मिडियाले निःशुल्क छाप्ने छन्, जसरी सरुवाबढुवा र पदस्थापनाका समाचार छाप्छन्। बरु सूचनाको एक्सक्लुसिभ राइट बेच्ने नि!😃

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

[कान्तिपुर आर्काइभ] : सरकारी विज्ञापनमा वार्षिक सवा ३ अर्ब भ्रष्टाचार ekantipur.com/news/2025/08/1…

Prof Dr Govind Raj Pokharel 🇳🇵 (@grpokharel) 's Twitter Profile Photo

फाल्गुनको निर्वाचनमा बारबारा फाउण्डेशनले जिताउने भूमिका खेलेको भन्ने सुने।म संस्थापक सदस्यले किन जितिन? नेपालका केही “मुर्धन्य राजनीतिज्ञ” र “बिद्वान विश्लेषक”हरूको सतही र हावादारी ज्ञान सुन्दा लाग्छ—यही मानसिकताले देशले चाहे जति गति लिएन।देशले यस्ता पात्रबाट चाँडै मुक्ति पाओस्।

बरी (@pri_ya24) 's Twitter Profile Photo

एक्स्ट्रा मेरिटल अफेयर राख्नेलाई पनि चाहिएको र'छ बलात्कारको परिभाषा ! सहमति मै भए पनि आफू विवाहित भई-भई, घरमा श्रीमतीलाई पत्तो नदिई, लुकीछिपी अरुसँग किन पो यौन सम्बन्ध बनाउनु हौ ? अनि अरु त परै छाडौँ, विवाह गरेर, प्रेम गरेर वा पैसा तिरेरै पनि पार्टनरको इच्छा विपरीत बनाएको यौन+

Tul (@108tul) 's Twitter Profile Photo

Good morning Nepal! भक्तपुर प्रहरीको ‘स्वीप अप्रेसन’, रातभरिमा ६० भन्दा बढी पक्राउ nepalpress.com/2026/04/05/710…

Tul (@108tul) 's Twitter Profile Photo

मैले नेपालको कानुन केही पनि पढ्याछैन । तर सञ्जाल तिर कानुनसम्बन्धी कुरा आए पछि - म नै अधिवक्ता , म नै पक्षी/प्रतिपक्षी , म नै बार एसोसिएसन , म नै अदालत , म नै प्रधान न्यायाधीश हुँ झैं लाग्छ । -- बिके संग्राम , २०८२|१२|२२

गौरव (@gpokhrel) 's Twitter Profile Photo

तेलको भाउ जेसुकै होस् आफ्नो त ईभी छ भनेर नभन्नुस्। तपाईले उपभोग गर्ने वस्तुहरू ईभी चढेर आउन्न! डिजेल गाडी चढेर आउँछ। यसो भनेको जान्ने हुन्छस् भनेर गाली गर्दिए! जान्ने हुने वातावरणै छैन देशाँ ;))

नेपालडायरी (𝗡𝗲𝗽𝗮𝗹𝗱𝗶𝗮𝗿𝘆) (@nepaldiary) 's Twitter Profile Photo

कुरो नबुझ्नु पनि कहिले काहीँ आनन्दै हुँदो रहेछ। जस्तै:मैले नबुझेको नेपाल सरकारले पुन जचुकाली चलाउने। सरकारले किन चुरोट उत्पादन गर्ने? र चुरोट, खैनी, गाँजा उद्योग खोलिसकेपछि एउटा 'खैरो हिरोइन, चरेस, फेन्सीडिल , भित्तिको पुच्छर उद्योग' सँगसँगै खोलिदिँदा थप राजस्व प्राप्त हुँदैन?

SUDAN (@apurosudan) 's Twitter Profile Photo

"साथी , कति कमाउँछौ मासिक" ? पाँचौ तहको ना.सु मा काम गरिरहेको उसले भन्यो - " किन ढाँट्नु यार,तलबभन्दा दुई गुना बढी TADA अनि यताउताबाट आफैं आइरहन्छ" ! अनि, मैले अस्ति Night Duty गरेको अलिकति भत्ता दिनपर्यो स्वास्थ्यकर्मीलाई भन्दा -"तपाइँहरु सेवा गर्ने मान्छे पनि कति पैसा पैसा

Routine of Nepal banda (@ronbupdates) 's Twitter Profile Photo

प्रधानमन्त्री बालेन शाहलाई नराम्रो शब्द बोल्दै Video बनाएर प'क्राउ परेका एकजनालाई प्रहरीले परिवारको जिम्मा लगाएर हाजिरी जमानीमा छोडेको छ । #News Source: Panchthar Police's Head

सुदीप खनिया (@sudeepkhaniya) 's Twitter Profile Photo

अभिव्यक्ति स्वतन्त्रता सबलाई प्यारो छ। परिभाषा फराकिलो छ, किन कि हर व्यक्ति फरक छ। देशमा कमि नैतिक शिक्षाको छ। स्कुलमा हटाइएको नैतिक शिक्षा फेरि सुरु गर्ने जरुरी छ‌ ‌। नेपालीलाई विदेशमा मात्रै हैन, आफ्नो देशमा पनि लाईन बस्न पर्छ भनेर सिकाउन जरुरी छ !

सुदीप खनिया (@sudeepkhaniya) 's Twitter Profile Photo

सुनका कुरा धेरै भए। तेल, ग्यास, मल, रेमिट्यान्स र पर्यटन सबै हाहाकार हुने लक्षण छ। सरकारको योजना के छ? ग्यासको खपत घटाउन बिजुलीको भाउ घटाउन मिल्दैन? आउनुस्, अब नुनका कुरा गरौँ !