Madhav Ghimire (@madhavgme) 's Twitter Profile
Madhav Ghimire

@madhavgme

आरामै?

ID: 2478045469

calendar_today05-05-2014 08:32:27

16,16K Tweet

3,3K Takipçi

1,1K Takip Edilen

Madhav Ghimire (@madhavgme) 's Twitter Profile Photo

रामहरि खतिवडा एण्ड कम्पनीबाट जोगाऊ... देश बन्छ !

Madhav Ghimire (@madhavgme) 's Twitter Profile Photo

कचेराले ढाकिएका आँखा, झुसी गुजीले टनाटन कान, छिचरो वचन निकाल्ने थुतुनो अनि बाउँडिएको मगजधारी ‘राज्यका प्रमुख अङ्ग’ मा भएकाहरू सबैलाई ‘कुलिङ पिरियड’ (ठण्डाराम अवधि) मा राख्ने विधेयक छिराउने हो भने पनि सर्लक्कै पास गर्दा हुन् कि कसो गर्लान् ?!? 🤔

श्रेया (@me_sherya) 's Twitter Profile Photo

बिहानै यो दुइवटा तस्विरले देखाउछ हाम्रा शासकको किड्नि होइन दिमाग फेर्न पर्ने रछ भनेर

बिहानै यो दुइवटा तस्विरले देखाउछ हाम्रा शासकको किड्नि होइन दिमाग फेर्न पर्ने रछ भनेर
Binod Pokharel (@binodclimate) 's Twitter Profile Photo

Cloud has already started with light rain and forecast still holds for heavy rain tonight in eastern Nepal Current cloud and forecast for tonight 👇

Cloud has already started with light rain and forecast still holds for heavy rain tonight in eastern Nepal
Current cloud and forecast for tonight 👇
Madhav Ghimire (@madhavgme) 's Twitter Profile Photo

रथयात्रा राधाकृष्ण मन्दिर पुगेर समापन गरिँदै । #विराटनगर

Madhav Ghimire (@madhavgme) 's Twitter Profile Photo

"घाम-जुनलाई पनि बिना दर्ता नेपालमा किन झुल्किएको भनेर बन्देज लाउन बेर छैन एमाङ्ग्रेसले अब" 😃साँझमा यसो शीतल हावा खान निस्केको, फेसबुक नचलेर रन्थनिएका हुन् कि.. दुईजना अधवैँशे भुइँको गिट्टीलाई गोल हान्दै थिए। तर्किएर हिँड्ने बनाए!

Binod Pokharel (@binodclimate) 's Twitter Profile Photo

आशा गरौ यो पुर्बानुमान गलत हुन्छ ! अहिलेको Forecast हेर्दा त मधेशमा खडेरी संग संघर्ष गरेर रोपेको धान काट्ने बेला सकाउला जस्तो छ त मंगलबार/बुधबार देखिको बर्षाले Recent forecast shows very heavy rain in Madhesh and eastern #Nepal with precipitation all over the country👇#StayAlert