Dr. Lamichhane (@ishlamichhane) 's Twitter Profile
Dr. Lamichhane

@ishlamichhane

Corporate Entrepreneur, Organisational Psychologist, Behavioural Scientist, Researcher, futurist. Tweets are personal!!

ID: 414796022

calendar_today17-11-2011 14:06:14

2,2K Tweet

354 Takipçi

489 Takip Edilen

Dr. Lamichhane (@ishlamichhane) 's Twitter Profile Photo

आज नव-निर्वाचित सांसदहरूको शपथ ग्रहणमा १२ थरी भाषामा सपथ लिने सुनियो । मातृभाषा सबैका लागि महत्त्वपूर्ण हो, यसमा कुनै बहस छैन। तर राष्ट्रको लागि सेवा गर्छु भनेर चुनाव लड्नेले कम्तीमा राष्ट्रिय भाषामा शपथ लिनपर्छ। होइन भने, तपाइँहरुको नियतमा गम्भीर प्रश्न उठ्छ।

Dr. Lamichhane (@ishlamichhane) 's Twitter Profile Photo

आज पृथ्वी लोकको हिमालवत खण्डमा रहेको प्राचीन संस्कृति र प्रकृतिको सुन्दरताले भरपुर कुनै बेलाको हिन्दू अधिराज्य तर केही समययता प्रचण्ड पथीय चपेटामा परेको नेपाल देशमा राम नवमीको पावन तिथिमा राम राज्यको झल्को दिने गरी बालेन राज्यको शुरुवात भएको छ। जय महाकाली 🇳🇵

Dr. Lamichhane (@ishlamichhane) 's Twitter Profile Photo

हिजो ओली सरकार हुँदा रबिन्द्र मिश्रलाई पक्राउ गरेर जेल राख्दा जायज देख्नेहरु अहिले ओलीलाई लक्जरी गाडीमा सुरक्षा घेरभित्र राखेर अस्पताल लैजाँदा प्रतिसोध भयो रे। काठमांडौका गल्ली गल्लीमा रगत अझै सुकेको छैन। जनताको आदेशमा बनेको सरकार हो। काम गर्न देउ। कति ल्यांङ-ल्याङ गरेको।#nepal

Dr. Lamichhane (@ishlamichhane) 's Twitter Profile Photo

रवि लामिछाने रातारात बिना पक्राउ पुर्जी धर पकड गर्दा,रातारात जिल्ला माथि जिल्ला घुमाउदा प्रतिशोध नहुने अनि अहिले निर्वाचन जितेर आफुले लेखेको घोषणा पत्र अनुसार कानुनमा टेकेर पक्राउ पुर्जी सहित अनुसन्धान गर्न खोज्दा कसरी प्रतिशोध हुने?

Dr. Lamichhane (@ishlamichhane) 's Twitter Profile Photo

ओलीलाई पक्राउ गर्नु प्रतिसोध हो भन्नेलाई यो भिडियो देखाइदिनुहोला।

Dr. Lamichhane (@ishlamichhane) 's Twitter Profile Photo

Power move or political gamble? Ex President Bhandari drops a statement right after Oli’s arrest - this isn’t just reaction, it’s strategy. She is stepping back, rallying her base and testing her leadership grip in a shifting power game. This is why we need the King #nepal

Dr. Lamichhane (@ishlamichhane) 's Twitter Profile Photo

राजाको प्रत्यक्ष/अप्रत्यक्ष कुनै संलग्नता नरहेको राष्ट्रवादिहरुको आन्दोलनमा राजाको नाममा पुर्जी काट्दा चाहिँ 'गणतन्त्रको शक्ति' हुने, अनि त्यही गणतन्त्रको शक्तिले नै बनाएको आयोगको प्रतिवेदनका आधारमा पक्राउ पुर्जी काट्दा चैं 'गैरकानुनी' हुने ?

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

यत्तिको बलियो सरकारले त राजालाई पुनर्स्थापित गर्नुपर्छ: प्रा. डा. विपिन अधिकारीको 'मार्ग परिवर्तन'! म त रैति, पश्चगामी, अप्रगतिशील, अवसरवादी भइहालेँ। तर अत्यन्त सम्मानपूर्वक हेरिने वरिष्ठ संविधानविद्, काठमाडौं विश्वविद्यालयका प्राध्यापक, डा. विपिन अधिकारीले पनि 'मार्ग परिवर्तन'

Dr. Lamichhane (@ishlamichhane) 's Twitter Profile Photo

प्रधानमंत्री ज्यू, भ्रष्टाचारी राष्ट्रपतिलाई हटाएर ग्रेटर नेपालको नक्सा कहिले राख्ने हो? कि मेयर हुँदाको चुरीफुरी हो? अब त्यस्तो हुन्न? Balen Shah

प्रधानमंत्री ज्यू, भ्रष्टाचारी राष्ट्रपतिलाई हटाएर ग्रेटर नेपालको नक्सा कहिले राख्ने हो? कि मेयर हुँदाको चुरीफुरी हो? अब त्यस्तो हुन्न? <a href="/ShahBalen/">Balen Shah</a>
Dr. Lamichhane (@ishlamichhane) 's Twitter Profile Photo

माननीय गृहमंत्री ज्यु ले सही कुरा गर्नुभयो। नेपालका निर्माता बडामहाराजधिराज पृथ्वीनारायण शाह र उनका वंशज अनि जनता हुन्। राजा र जनता मिलेर बनाएको देश हो।

सरकार बनाउने संख्या मात्र पुगेको हो हजुर उनीहरुकै गोजीको संविधानमा उनीहरुलाई नै जेल हाल्न त संख्या पुग्दैन नि हजुर। यो संविधान र व्यवस्था जोगाउनु भनेकै उनीहरुलाई जोगाउनु हो ५ वर्ष यसरी नै जान्छ अनि फेरि आउँछन् टाउको फुटाउने अनि?

Dr. Lamichhane (@ishlamichhane) 's Twitter Profile Photo

सहकारी ठगी केशमा अनुसन्धानका नाममा महिनौँ जेल हाल्न मिल्ने तर मान्छे मारेको फौजदारी कसुरमा नमिल्ने किन भन्नुहोला: संख्या पुगेन हजुर Rabi Lamichhane दाई संख्या संसदमा मात्र होइन अदालतमा पनि पुग्नुपर्छ। अझैपनि यिनको गोजीको व्यवस्थाको गुणगान गाउने?

Dr. Lamichhane (@ishlamichhane) 's Twitter Profile Photo

ज्ञानेन्द्र शाही र राजेन्द्र लिङ्देन जसले हिजो रवि लामिछाने माथि अन्याय हुँदा सदन र सडकमा बोल्यो बारम्बार जेलमा गएर हौसला दियो उसैलाई आज रास्वपाले धोका दियो । अनि हर्क साम्पाङ जसले सधै रबि लामिछाने माथी गलत आरोप लगायो ठग भन्यो उसैलाई आज रास्वपाले उप सभामुखको पुरस्कार दियो।

Dr. Lamichhane (@ishlamichhane) 's Twitter Profile Photo

रवि चाहन्थे राप्रपा तर बालेनले अर्कै खेल खेले। समुद्र मन्थनको विष जति पचाउन सकिन्छ, त्यही नै खेलको निर्णायक देखिन्छ। संवैधानिक परिषद्को जटिल समीकरणमा शक्ति सन्तुलन फेरिएको छ - उपसभामुखको चालले गेम उल्टिएको संकेत। अब परिणाम रविले कति धैर्य र रणनीति देखाउँछन् भन्नेमा निर्भर हुनेछ।

Dr. Lamichhane (@ishlamichhane) 's Twitter Profile Photo

RSP’s landslide win and recent turmoil show Nepal is at a crossroads. If restoring a Hindu kingdom, constitutional monarchy & scrapping the failed republic system is the goal, a bold conservative force is needed. RPP has lost credibility. The vacuum is real. Khusbu Oli

Dr. Lamichhane (@ishlamichhane) 's Twitter Profile Photo

मन्त्रीहरुको सम्पति विवरण : हेरेको हेरेइ जनता हेरेको हेरेइ।

Dr. Lamichhane (@ishlamichhane) 's Twitter Profile Photo

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवबाट नयाँ वर्ष २०८३ को अवसरमा देशवासीका नाममा सम्बोधन। #Nepal #newyear2083

Dr. Lamichhane (@ishlamichhane) 's Twitter Profile Photo

मनोज गजुरेल भन्ने हाफ हास्य कलाकार ठिकै लाग्थ्यो तर दरबारको राजा बन्न खोज्दा धोती फुत्कियो।आफुलाई कलाकार हुँ भन्नेले कम्तिमा एउटा स्तर कसरी मेन्टेन गर्ने भन्ने सिक्न टाढा पुग्नुपर्दैन हाम्रै महानायकबाट सिके हुन्थ्यो।