Innocent BoyZ (@innocentmurmu13) 's Twitter Profile
Innocent BoyZ

@innocentmurmu13

जीवनमा सधैंभरि खुशी हुनकाे लागि कामना गर्दिन केवल एक मुश्किललाई सहन सक्ने शक्तिकाे लागि कामना गर्दछु॥

ID: 1445119886800396301

calendar_today04-10-2021 20:15:35

4,4K Tweet

1,1K Followers

1,1K Following

Innocent BoyZ (@innocentmurmu13) 's Twitter Profile Photo

समयले हामीलाई जति परिपक्वता बनाए पनि जबसम्म हामी पारिवारिक हुदैनाैं तबसम्म जिम्मेवारी वहन गर्न त्यति याेग्य हुदैनाैं । #शुभसंध्या 🙏🌹🌃

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

सुन मेरे दिल कि आवाज किसि आैर पर बिस्वास ना कर हम बने हैं एक - दूजे के लिए किसि आैर पर ऐतबार ना कर 🌷 शुभ रात्रि 🙏🙏

💖Sa-rishma Gtm💖 (@sarishma_gtm) 's Twitter Profile Photo

प्रेम जोगाउन फेसबुक को पासवर्ड धितो हैन, #माया❤️ बिश्वास र भरोसा धितो राख्नुपर्छ ...!! #शुभरात्री 🙏🙏 ❣️❣️❣️❣️

Gopal Baral🇳🇵 (@gopalbaral20) 's Twitter Profile Photo

जिउन जाने जिन्दगी चमेलि को फुल हो , नजाने जन्मनु नैं ! भुल हो ✍️❤️ #शुभरात्रि ❤️😍🙏 #राधे_राधे 🕉️❤️🙏

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

मेरो यादमा आँसु नआउने तिम्रा आँखा हुन सक्दैनन् प्रिय,, छुट्दा बेला पनि मुहारले केही बोल्न सकिरहेको थिएन,। 😓💔💔 #शुभरात्रि

🚶‍♂️सहयात्री अनिल ✨ (@sahayatri_anil) 's Twitter Profile Photo

जब नजोडिने गरि टुटे तब देखी तिम्रो नाम त के शहर नै बिरानो लाग्दा #शुभरात्रि #शुभसपनी 🌷❣️🙏

सौगात (@yatrisaugat) 's Twitter Profile Photo

प्रेम एउटै पात्रमा सिमित हुनुपर्छ भन्ने आकाङ्क्षा नै गलत हो,जीवनमा पहिलो पटक प्रेम गर्दा लाग्छ, अन्तिम प्रेम भनेकै यही हो, तर हरेक पटक प्रेम टुटिसकेपछि, हर नया पात्र माथि प्रेम आरोपित हुँदा लाग्छ, यही नै हो मेरो पहिलो प्रेम, प्रेमको स्वभाव नै यस्तै हो ,प्रेम कहिल्यै दोस्रो,👇️

🇳🇵Prakash Ghimire (@prakash_officel) 's Twitter Profile Photo

आज त february-14 अर्थात भ्यालेनटाईन डे रे सबै आत्मिय,माननीय,पुजनिय,र प्रिय सबैलाई धेरै धेरै शुभकामना स्वास्थ्य मस्थ् रब्यस्था रहनुहोलाMy top amazing fans #mytopfollowers #ValentinesDay via dixapp.com/mytopfollowers… Do you see yourself? newborn...

आज त february-14 अर्थात भ्यालेनटाईन डे रे सबै आत्मिय,माननीय,पुजनिय,र प्रिय सबैलाई धेरै धेरै शुभकामना स्वास्थ्य मस्थ् रब्यस्था रहनुहोलाMy top amazing fans #mytopfollowers #ValentinesDay via dixapp.com/mytopfollowers… Do you see yourself? <a href="/newborn/">newborn</a>...
गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

एकदिन दिवस मनाएर प्रेम हैन प्रिय,,हरेक दिन प्रेम गरेर दिवसलाई लजास्पद बनाउन मन् छ,,। 😍😍🙏🏿 #प्रणयदिवसको_शुभकामाना #शुभबिहानी

अनुश्री (@anujhapli) 's Twitter Profile Photo

जिन्दगीको शरुवात सम्बन्धबाट हुन्छ सम्बन्धकाे सुरुवात प्रेमबाट हुन्छ प्रेमकाे सुरुवात अाफ्नाबाट हुन्छ अनि अाफ्नाकाे सुरुवात अाफैबाट हुन्छ। #शुभप्रभात🙏🌹❣️

तारा 💖 (@tara567537502) 's Twitter Profile Photo

ये दुनियाँ के तमाम चेहरे तुम्हें गुमराह कर देंगें.. तुम बस मेरे दिल में रहो, यहाँ कोई आता जाता नहीं

छाँया 🙏🤗 (@susigtm) 's Twitter Profile Photo

सबैले valentine day /valentine day भन्छन्........ तर मेरो calender मा फेरी monday लेखेको छ त........ Duplicate परेछ क्या हो calender?😪🙄🤦‍♀️

💖Sa-rishma Gtm💖 (@sarishma_gtm) 's Twitter Profile Photo

जीन्दगी यसरी बितोस् कि ... आधा हजुरलाई सताएर अनि... आधा हजुरलाई फकाएर...!! प्रेम दिवशको सबैलाई शुभकामना❤️💞 😍❤️☕️

Puspa Raj Raut (@pusparajraut1) 's Twitter Profile Photo

पहिलो प्रेम आफैंलाई ❤️त्यसपछि सम्पुर्णमा मनवियताको प्रेम😍 बर्षको एक दिन मात्र हैन,सबैको जिवनमा बाकी तीन सय चौसट्ठी दिन पनि प्रेममय बनुन्।मायाको नाममा timepass नगरियोस्। #happyvalentinesday❤️ to everyone😍

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

तिमीलाई प्रेम गर्ने कुनै दिवस हैन प्रिय,,, हरेक बिहानीको सुरुवात र रातको अन्त्य तिम्रै साथमा होस् पुग्छ मलाई,,। 😍😍🙏🏿 #HappyValentinesDay #शुभ_दिनको_कामना

Dream girl ❣️ (@guffadi45) 's Twitter Profile Photo

प्रेम नछुटोस 👩‍❤️‍👨 विस्वास नटुटोस 🤞 माया सधै अटल अनि प्रगाढ रहिरहोस ❣️💕 Happy Valentine Day माया😘😍💕

अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

मन भित्रै देखि फलोवर्स बढाउन चाहानेले मात्रै यो ट्विट लाइक आर्टी गर्नुहोस!👍️👍️

💕🇳🇵अविरल🇳🇵💕 (@bistakaji41) 's Twitter Profile Photo

#मुक्तक 💞💞💞 प्रिय हाम्रो मिलनको, घडी है आयो यो दिलले केवल, तिम्रै गित गायो जुनीजुनी रहोस्, यो अमर प्रेम गाथा दिलले केवल, तिमलाई माया लायो 💞💞💞 #अविरल #HappyValentinesDay 🌹🌹🌹