🇳🇵इन्द्रराज🇳🇵 (@indra6261) 's Twitter Profile
🇳🇵इन्द्रराज🇳🇵

@indra6261

आफ्नो धर्म,संस्कार र संस्कृतिलाई असाध्यै माया गर्छु तर धर्म र संस्कृतिका नाममा रहेका विसंगतिलाई हटाउनु पर्छ भन्ने मान्यतामा दृढ छु !!🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

ID: 1416797068031455233

calendar_today18-07-2021 16:29:41

41 Tweet

318 Followers

827 Following

🇳🇵इन्द्रराज🇳🇵 (@indra6261) 's Twitter Profile Photo

मास्क अभियानका अभियान्ताहरुको लज्जास्पद प्रस्तुति !! ए,महामुर्ख हो ! लाज लागेन ????

मास्क अभियानका अभियान्ताहरुको लज्जास्पद प्रस्तुति !! ए,महामुर्ख हो ! लाज लागेन ????
🇳🇵इन्द्रराज🇳🇵 (@indra6261) 's Twitter Profile Photo

नेपालको राजनीति देखेर लाजले पनि मुख छोप्दै गर्दा,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,, सम्पूर्ण मित्रजनहरुमा मीठो निद्रा र सुन्दर सपनीको कामना सहित💖शुभ रात्री ! 💖 💖🙏🙏💖🙏🙏🇳🇵🇳🇵🙏🙏💖💖

नेपालको राजनीति देखेर लाजले पनि मुख छोप्दै गर्दा,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
सम्पूर्ण मित्रजनहरुमा मीठो निद्रा र सुन्दर सपनीको कामना सहित💖शुभ रात्री ! 💖
💖🙏🙏💖🙏🙏🇳🇵🇳🇵🙏🙏💖💖
🇳🇵इन्द्रराज🇳🇵 (@indra6261) 's Twitter Profile Photo

कुरा ज्यादै मनासिब छ,अब व्यबहार कस्तो हुन्छ ?? भविस्यले जरुर बताउने छ !!

🇳🇵इन्द्रराज🇳🇵 (@indra6261) 's Twitter Profile Photo

मातृशक्तिको न्यूनताले कसैमा लज्जाबोध भएन ?? सिद्धान्तलाई केवल कागजी खोस्टा नबनाऔँ,व्यवहारमा लागू पनि गरौँ ल !!🇳🇵🇳🇵

🇳🇵इन्द्रराज🇳🇵 (@indra6261) 's Twitter Profile Photo

नेकपा एमालेमा एकताको संकेत देख्नेबित्तिकै पूर्व आतंककारीलाई औडाहा हुनुले माकुने क-कसको बुख्याचा बनेका रचन् ? रहस्योद्घाटन भयो नि त !!!!

🇳🇵इन्द्रराज🇳🇵 (@indra6261) 's Twitter Profile Photo

श्रीकृष्ण गोविन्द हरि-मुरारी !🙏 हे नाथ नारायण वासुदेवाय !!🙏🙏 श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना ! 🙏💖🙏💖🙏💖🙏💖🙏💖🙏💖🙏

श्रीकृष्ण गोविन्द हरि-मुरारी !🙏
हे नाथ नारायण वासुदेवाय !!🙏🙏
श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना !
🙏💖🙏💖🙏💖🙏💖🙏💖🙏💖🙏
🇳🇵इन्द्रराज🇳🇵 (@indra6261) 's Twitter Profile Photo

सचेत नेपाली नागरिकले गम्भीर भएर सोच्नु जरुरी छ । सबैले आ-आफ्नो नागरिक दायित्व पूरा गरौँ ! 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵

🇳🇵इन्द्रराज🇳🇵 (@indra6261) 's Twitter Profile Photo

आजको दिनलाई कतिपयले father's day लेखेको देख्दा सारै चित्त दुख्यो ! आदरणीय दाजु Durga Gharti ज्यूले यस सम्बन्धमा छर्लङ्ग पार्ने काम गर्नुभएकोमा हार्दिक आभार सहित नमन !🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

🇳🇵इन्द्रराज🇳🇵 (@indra6261) 's Twitter Profile Photo

देशद्रोही र कपटी नेताहरु MCC को पक्षमा भएपनि देशभक्त र स्वाभिमान नेपाली जनताहरु यसको विपक्षमै छन् तसर्थ सदा अविचलित रहनुहोस् माननीयज्यू ! जीत हाम्रै हुनेछ !! 🇳🇵🇳🇵🇳🇵🇳🇵No MCC🇳🇵🇳🇵🇳🇵🇳🇵

🇳🇵इन्द्रराज🇳🇵 (@indra6261) 's Twitter Profile Photo

यस्तै दिन देख्नु रैच र यस्तो व्यवस्था स्विकारिएछ नि !!🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

🇳🇵इन्द्रराज🇳🇵 (@indra6261) 's Twitter Profile Photo

कुरा चाहिँ सारै मीठो गर्नुभो है डा. सापले ! 🙏💖🙏💖🙏💖🙏💖🙏💖🙏 🇳🇵🌹🇳🇵🌹🇳🇵🌹🇳🇵🌹🇳🇵🌹🇳🇵

🇳🇵इन्द्रराज🇳🇵 (@indra6261) 's Twitter Profile Photo

कुरा क्लिएर छ है !! बुझी बुझी बुझी बुझ पचाउनेलाई इतिहासले अवश्य धिक्कार्ने छ !!!

🇳🇵इन्द्रराज🇳🇵 (@indra6261) 's Twitter Profile Photo

वि.सं.२०८० साल हजुर-हामी सबैका निम्ति अत्यन्तै सुखद रहोस् ;हार्दिक शुभकामना !!🙏 🌹🙏♥️🙏🌹🙏♥️🙏🌹🙏♥️🙏

वि.सं.२०८० साल हजुर-हामी सबैका निम्ति अत्यन्तै सुखद रहोस् ;हार्दिक शुभकामना !!🙏
🌹🙏♥️🙏🌹🙏♥️🙏🌹🙏♥️🙏