IME Group (@imegroupnepal) 's Twitter Profile
IME Group

@imegroupnepal

Official twitter page of Nepal's leading Business Group! You are welcome please follow us.

ID: 1016938371342635008

calendar_today11-07-2018 06:52:56

125 Tweet

307 Takipçi

8 Takip Edilen

IME Group (@imegroupnepal) 's Twitter Profile Photo

आइएमई लिमिटेडले आफ्ना पन्ध्र (१५) व्यावसायिक साझेदारलाई पाँच दिवसीय भ्रमणका लागि अजरबैजानस्थित ‘बाकु’ को भ्रमणमा पठाएको छ । imegroup.com.np/?p=2797 Raju Paudel @imepaynepal

आइएमई लिमिटेडले आफ्ना पन्ध्र (१५) व्यावसायिक साझेदारलाई पाँच दिवसीय भ्रमणका लागि अजरबैजानस्थित ‘बाकु’ को भ्रमणमा पठाएको छ ।
imegroup.com.np/?p=2797
Raju Paudel @imepaynepal
IME Group (@imegroupnepal) 's Twitter Profile Photo

आइएमई ग्रुपद्वारा प्रवर्द्वन गरिएको ‘आइएमई पे’ र लुम्बिनी विकास बैंकवीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार लुम्बिनी विकास बैंक ‘आइएमई पे ’ को बैंकिङ्ग साझेदार संस्था हुनेछ । imegroup.com.np/?p=2801

आइएमई ग्रुपद्वारा प्रवर्द्वन गरिएको  ‘आइएमई पे’ र लुम्बिनी विकास बैंकवीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार लुम्बिनी विकास बैंक ‘आइएमई पे ’ को बैंकिङ्ग साझेदार संस्था हुनेछ ।
imegroup.com.np/?p=2801
IME Group (@imegroupnepal) 's Twitter Profile Photo

बैंक तथा वित्तीय क्षेत्रमा ठुलो परिवर्तन निश्चित छ। Suman Pokharel को लेखको पूर्ण पाठका लागि क्लिक गर्नुहोस् bizmandu.com/content/201912… Raju Paudel

IME Group (@imegroupnepal) 's Twitter Profile Photo

नेउबा महासंघका उपाध्यक्ष समेत रहेका ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको समग्र बिकासको रुपमा रहेको पर्यटन उद्योग र यससँग सम्बन्धित व्यबसायी मित्रहरुलाई पर्यटन बिकासका लागि निर्दिष्ट मापदन्डभित्र रहेर अझ बिशेष भूमिका खेल्न आग्रह गर्नुभयो । imegroup.com.np/?p=2804

नेउबा महासंघका उपाध्यक्ष समेत रहेका ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको समग्र बिकासको रुपमा रहेको पर्यटन उद्योग र यससँग सम्बन्धित व्यबसायी मित्रहरुलाई पर्यटन बिकासका लागि निर्दिष्ट मापदन्डभित्र रहेर अझ बिशेष भूमिका खेल्न आग्रह गर्नुभयो ।
imegroup.com.np/?p=2804
IME Group (@imegroupnepal) 's Twitter Profile Photo

आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ‘एसियन लिडरसिप अवार्ड’ बाट सम्मानित हुनुभएको छ । पुनश्च: विस्तृत जानकारीका लागि कृपया क्लिक गर्नुहोस् imegroup.com.np/?p=2809

आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ‘एसियन लिडरसिप अवार्ड’ बाट सम्मानित हुनुभएको छ ।
पुनश्च: विस्तृत जानकारीका लागि कृपया क्लिक गर्नुहोस्
imegroup.com.np/?p=2809
IME Group (@imegroupnepal) 's Twitter Profile Photo

आइएमईका अध्यक्ष चन्द्रप्रसाद ढकाल महत्वपूर्ण व्यवसायिक व्यक्ति(सीआइपी) सम्मानबाट सम्मानित हुनुभएको छ| पुनश्च:- विस्तृत जानकारीका लागि कृपया क्लिक गर्नुहोस् imegroup.com.np/?page_id=47

आइएमईका अध्यक्ष चन्द्रप्रसाद ढकाल महत्वपूर्ण व्यवसायिक व्यक्ति(सीआइपी) सम्मानबाट सम्मानित हुनुभएको छ|
पुनश्च:- विस्तृत जानकारीका लागि कृपया क्लिक गर्नुहोस्
imegroup.com.np/?page_id=47
IME Group (@imegroupnepal) 's Twitter Profile Photo

‘डान्सिङ वीथ द स्टार नेपाल’ कार्यक्रमको प्रमुख प्रायोजकको रुपमा आइएमई र भोटिङ्ग पार्टनरको रुपमा आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घन गरिएको ‘आइएमई पे’ आबद्घ भएका छन् । पुनश्च:- थप जानकारीका लागि कृपया क्लिक गर्नुहोस् imegroup.com.np/?p=2827

‘डान्सिङ वीथ द स्टार नेपाल’ कार्यक्रमको प्रमुख प्रायोजकको रुपमा आइएमई र भोटिङ्ग पार्टनरको रुपमा आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घन गरिएको ‘आइएमई पे’ आबद्घ भएका छन् ।
पुनश्च:- थप जानकारीका लागि कृपया क्लिक गर्नुहोस्
imegroup.com.np/?p=2827
IME Group (@imegroupnepal) 's Twitter Profile Photo

आइएमई पेले लकडाउनले नयाँ वर्ष मनाउन बाहिर जान नपाउने अवस्थालाई ध्यान दिँदै आम सेवाग्राहीहरुको मनोरञ्जनका लागि सामाजिक सन्देश सहितको साँगीतिक कार्यक्रम मार्फत नयाँ बर्ष २०७७ लाई स्वागत गर्नेछ | पुनश्च: थप जानकारीका लागि कृपया क्लिक गर्नुहोस् imegroup.com.np/?p=2833

आइएमई पेले लकडाउनले नयाँ वर्ष मनाउन बाहिर जान नपाउने अवस्थालाई ध्यान दिँदै आम सेवाग्राहीहरुको मनोरञ्जनका लागि सामाजिक सन्देश सहितको साँगीतिक कार्यक्रम मार्फत नयाँ बर्ष २०७७ लाई स्वागत गर्नेछ |
पुनश्च: थप जानकारीका लागि कृपया क्लिक गर्नुहोस्
imegroup.com.np/?p=2833
IME Group (@imegroupnepal) 's Twitter Profile Photo

नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकको ६५औँ वार्षिकोत्सवका अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ |

नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकको ६५औँ वार्षिकोत्सवका अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ |
IME Group (@imegroupnepal) 's Twitter Profile Photo

अहिंसा, शान्ति र सत्यका प्रवर्तक भगवान गौतम बुद्व जयन्तीको अवसरमा हार्दिक मङ्गलमय शुभकामना !

अहिंसा, शान्ति र सत्यका प्रवर्तक भगवान गौतम बुद्व जयन्तीको अवसरमा हार्दिक मङ्गलमय शुभकामना !
IME Pay (@imepay_official) 's Twitter Profile Photo

तपाईंको वित्तीय सहयोगी - IME Pay आजै डाउनलोड गर्नुहोस् - onelink.to/imepay #imepay #digitalpartner

IME Group (@imegroupnepal) 's Twitter Profile Photo

काम,अध्ययन,ब्यापार-व्यवसाय इत्यादि उद्देश्यले विदेश जाने नेपालीको संख्या बढ्दै जाँदा पनि त्यहाँ आर्जन गरेको रकम आफन्तको हातसम्म ल्याईपुर्याउने माध्यमको अभाव थियो | त्यतिकैमा आजभन्दा बिस वर्ष अघि आजकै दिन आइएमईले रेमिट्यान्स सेवा शुरु गरेको हो |

....त्यहाँ हामीलाई ठूलो सम्भावना र अवसर छ। ग्रुपका प्रवन्ध निर्देशक Hem Raj Dhakal को आशावादी लेखका लागि कृपया क्लिक गर्नुहोस् कोभिड क्राइसिस भर्सेस कन्फिडेन्ड  क्राइसिस, के हुनुपर्छ हाम्रो तयारी? हेमराज ढकालको लेख;hashtags=bizmandu bizmandu.com/content/202006…

IME Group (@imegroupnepal) 's Twitter Profile Photo

व्यापार व्यवसाय वा रोजगारीका लागि विश्वभरी छरिएर रहेका लाखौँ नेपाली नागरिकहरूले मनीग्रामबाट पठाएको पैसा आइएमई पे वालेटमा प्राप्त गर्नेगरी आइएमई डिजिटल र आइएमई लिमिटेडसँग सम्झौता मनीग्राम,आईएमई र आईएमई पेबीच डिजिटल रेमिट्यान्स सेवा विस्तार सम्झौता onlinekhabar.com/2020/09/900161…

IME Group (@imegroupnepal) 's Twitter Profile Photo

रेमिटेन्स सेवाका अतिरिक्त अन्य भुक्तानी सेवा प्रदान गर्दै आइरहेको 'IME Pay' मा आम सेवाग्राहीहरूको आकर्षण बढ्दै गएको छ | @imepaynepal Hem Raj Dhakal Suman Pokharel Raju Paudel onlinekhabar.com/2020/10/900880

IME Group (@imegroupnepal) 's Twitter Profile Photo

आइएमईद्वारा स्थापित यस कोशमा २०७६ साल पुस १६ देखि २०७७ साल असोज ३० सम्म कोभिड–१९ का कारण विदेशमा मृत्यु भएका नेपाली श्रमिकका नेपालमा हुने ईच्छुक आफन्तहरूले आवश्यक विवरण सहित मिति २०७७ साल कार्तिक मसान्तसम्म आवेदन दिन सक्नुहुनेछ। IME Remit Hem Raj Dhakal Suman Pokharel Raju Paudel

शुरूवात भव्य नै हुनुपर्छ भन्ने केहि छैन, सानोबाट गर्नुपर्छ | स्टार्टअप भनेको सानैबाट हुने हो, त्यसलाई विस्तारै बढाउँदै लैजाने हो | - हेमराज ढकाल- प्रबन्ध निर्देशक आइएमई ग्रुप (काठमाडौंमा आयोजित युवा उद्यमशीलता सम्मेलनमा की नोट स्पीकरका रूपमा बोल्नुहुँदै )@HRDRamu@rajupaudel44

शुरूवात भव्य नै हुनुपर्छ भन्ने केहि छैन, सानोबाट गर्नुपर्छ | स्टार्टअप भनेको सानैबाट हुने हो, त्यसलाई विस्तारै बढाउँदै लैजाने हो |
- हेमराज ढकाल- प्रबन्ध निर्देशक आइएमई ग्रुप (काठमाडौंमा आयोजित युवा उद्यमशीलता सम्मेलनमा की नोट स्पीकरका रूपमा बोल्नुहुँदै )@HRDRamu@rajupaudel44
IME Group (@imegroupnepal) 's Twitter Profile Photo

कोभिडका कारण विदेशमा ज्यान गुमाउने श्रमिकका आफन्तको सहयोगार्थ आइएमईद्वारा स्थापित भरोसा कोशको रकम वितरण गर्दै ग्रुपका अध्यक्ष एवम् नेउवा महासंघका बरिष्ठ उपाध्यक्ष Chandra Prasad Dhakal I Support Chandra Prasad Dhakal साथ दिँदै ग्रुपका प्रबन्ध निर्देशक Hem Raj Dhakal साथमा Suman Pokharel र ब्राण्ड एम्बासडरद्वय