Raju Paudel (@rajupaudel44) 's Twitter Profile
Raju Paudel

@rajupaudel44

राप, ताप र सन्तापबाट मुक्त हुनुहोस् !
जीवनमा सुख, शान्ति र खुशीको अनुभव गर्नुहोस् !!

ID: 3144854917

calendar_today08-04-2015 13:27:07

2,2K Tweet

1,1K Followers

530 Following

Manish Jha (@manishjhanepal) 's Twitter Profile Photo

धन्यवाद !! हामीले ४३,९८८ मत प्राप्त गरि धनुषा ३~ २७,६५२ मतको अन्तरले जित्यौ।

धन्यवाद  !! 
हामीले ४३,९८८ मत प्राप्त गरि धनुषा ३~
२७,६५२ मतको अन्तरले जित्यौ।
Narendra Modi (@narendramodi) 's Twitter Profile Photo

Had warm telephone conversations with Mr. Rabi Lamichhane, Chairman of the Rastriya Swatantra Party (RSP) and Mr. Balendra Shah, Senior Leader of the RSP. Congratulated both leaders on their electoral victories and RSP’s resounding success in the Nepal elections. Conveyed my

Raju Paudel (@rajupaudel44) 's Twitter Profile Photo

अरु त त्यस्तै उस्तै हो, पार्टी कमाण्ड प्रधानमन्त्री र अर्थको मन पेट मिल्यो भने नतिजा उत्ति टाढा हुन्न |

Raju Paudel (@rajupaudel44) 's Twitter Profile Photo

नेपाल अर्को चरणमा प्रवेश गरिसक्यो, मिडिया एवम् सामाजिक सजालमा चर्काचर्की कुरा गर्ने, लुकीछिपी आफ्नो दुनो सोझ्याउने, काम, क्षमता र योगदानको अवमुल्यान गर्ने र आफ्ना 'एस म्यान' लाई मात्र अवसर दिने दिन गए ! कर्ममा लागौ ! जय शम्भो !

Raju Paudel (@rajupaudel44) 's Twitter Profile Photo

बतासे समाचारमा कत्ति पनि विश्वास नगरौ है ! सत्ता र शक्तिको नजिक हुन एकथरी र दर्शक तान्ने अर्कोथरीका समाचारमा समाज भडकाउने मनसाय प्रष्ट देखिन्छ! झण्डै दुईतिहाईको मतादेश प्राप्त पार्टी र नेताहरुले गृहकार्य गरिरहनु भएको छ,विश्वास गरौ अत्यन्तै राम्रो अभ्यास शुरु हुन्छ !

Raju Paudel (@rajupaudel44) 's Twitter Profile Photo

के हो रियल होइन रिल घुमे जस्तो छ त वास्तविकता पनि यस्तै भो भने त पुगि हाल्यो नि पर्खौ १०१ दिन अरु |

Raju Paudel (@rajupaudel44) 's Twitter Profile Photo

पञ्चायतकालमा प्रधानपञ्चको क्या सान थ्यो, ०४८ देखि ०५४ सम्म माननीय (एमपी) को सम्मान वाह ! प्रधानपञ्चको शान शौकात त्यत्तिखेर सकियो जत्तिखेर बहुदल आयो | सम्वत ०५२ पछि ५२ जनाको मन्त्रीपरिषदले सवैको सम्मान धुलिसात बनायो ! अहिले फिर्ता गर्ने मौका छ, सस्तो लोकप्रीयता घातक हुन्छ !

Raju Paudel (@rajupaudel44) 's Twitter Profile Photo

त्यो पदको सवेदनशीलता यत्ति सस्तो हुदै होइन, भोलि कसैले नटेर्ने हुन्छन कि भन्ने पिर नि !

Raju Paudel (@rajupaudel44) 's Twitter Profile Photo

फेरि भन्दै छु है, Nothing is permanent । श्रम र उत्पादन/सेवा एउटाको मुल्य र कारोबार अर्कैको सवैभन्दा ठुलो अस्थिरता दिने पेशा बिचौलिया खोजिखोजि कारवाही गरौ ! पदको गरिमा कायम राख्नु सस्कार हो, त्यत्ति सारो ताहुरमाहुर गर्नै पर्दैन ! गति शिथिल भएपनि गन्तब्य महत्त्वपूर्ण हुन्छ !

Raju Paudel (@rajupaudel44) 's Twitter Profile Photo

अरु त यस्तैउस्तै हो, माननीय गृहमन्त्रीले आवश्यकता भन्दा धेरै बोझ उठाइरहनु भाछ त्यसो नगर्नु छिट्टै थाकिन्छ अनि थन्किनुपर्छ |

Raju Paudel (@rajupaudel44) 's Twitter Profile Photo

हत्त सुन खानीमा ८ वर्ष जागिरे हुदा आफ्नो मुस्किलले ५ तोला सुन छ, उन्ताका २०/२२ हजार नेपाली रुपैयाँ मा तोला सुन पाइन्थ्यो !

Raju Paudel (@rajupaudel44) 's Twitter Profile Photo

सुख, शान्ति , समृद्वि एवम् आरोग्यता जस्ता मानवीय इच्छा परिपुर्तिको वर्ष बनोस २०८३ सवैमा शुभकामना !

Raju Paudel (@rajupaudel44) 's Twitter Profile Photo

हुर्मुज खुल्दा विश्वमा भिन्नै खुशी छ, जस्तो खुशी बन्द इन्टरनेट खुल्दा घरघरमा! खुशी खोजौ स्थायी वा अस्थाइ

Raju Paudel (@rajupaudel44) 's Twitter Profile Photo

यदि तपाईंलाई पुरा सत्य थाह छैन भने मौन बस्नुहोस किनकि आधा सत्य पुरै झुटभन्दा बढी हानिकारक हुन्छ |

Raju Paudel (@rajupaudel44) 's Twitter Profile Photo

नीजि क्षेत्र हत्तोत्साहित भयो भने देशको आर्थिक गतिविधि के होला त्यो पनि विचारणीय हुन्छ है !

नीजि क्षेत्र हत्तोत्साहित भयो भने देशको आर्थिक गतिविधि के होला त्यो पनि विचारणीय हुन्छ है !
Raju Paudel (@rajupaudel44) 's Twitter Profile Photo

हैन ! शसस्त्र द्वन्द्व देखि यताको सवै आर्थिक कारोबार दुधको दुध पानीको पानी हुनुपर्ने होइन र ...? जसले चोचोमोचो मिल्माछ उही सफेद , स्टफीक बाकी सव ।।।।।।भन्न मिल्छ ? Balen Shah

Raju Paudel (@rajupaudel44) 's Twitter Profile Photo

जित्नेले इतिहास बाङ्गोटिङ्गो जस्तो लेखे पनि लेख्छ | तर, पीडितले तवसम्म उधिनिरहन्छ जवसम्म सत्य भेटिदैन आखिर सत्य सत्य नै हुन्छ |

Raju Paudel (@rajupaudel44) 's Twitter Profile Photo

......... योग्यता भन्दा पहुँच, क्षमता भन्दा झोला र झण्डाको मूल्य बढाइयो ......वहा क्या बात ! तपाईका शब्द शब्दमा दम छ सम्माननीय प्रधानमन्त्री Balen Shah ज्यु भक्तिभावमा रमाउने रैती प्रणालीको समुल नष्ट नगरी समतामुलक न्याय प्रणाली सम्भव छैन |

Raju Paudel (@rajupaudel44) 's Twitter Profile Photo

सुतिसकेपछिका फोन प्राय: कि आफ्नै जीवन बचाउन अथवा अर्काको जीवन रक्षाका लागि हुदा रहेछन त्यसैले महत्त्वपुर्ण हुन्छन !