Hem Raj Dhakal
@hrdramu
Serial Entrepreneur, Avid reader,Philanthropist, Tennis Player.
ID: 801324672327553025
23-11-2016 07:21:04
27 Tweet
501 Takipçi
189 Takip Edilen
आइएमईद्वारा स्थापित यस कोशमा २०७६ साल पुस १६ देखि २०७७ साल असोज ३० सम्म कोभिड–१९ का कारण विदेशमा मृत्यु भएका नेपाली श्रमिकका नेपालमा हुने ईच्छुक आफन्तहरूले आवश्यक विवरण सहित मिति २०७७ साल कार्तिक मसान्तसम्म आवेदन दिन सक्नुहुनेछ। IME Remit Hem Raj Dhakal Suman Pokharel Raju Paudel
यसपटक चाडपर्व मनाउँदा खुशी र हर्षोउल्लासका साथसाथै मास्कको उचित प्रयोग, सामाजिक दूरी कायम र बेलाबेलामा हात धुने वा स्यानिटाइज गर्ने जस्ता स्वास्थ्य सुरक्षाका आधारभूत मापदण्डहरूको पनि उत्तिकै ख्याल गरौँ । विजयादशमीको शुभकामना! दुर्गा भवानीले हामी सवैको रक्षा गरून् Hem Raj Dhakal