Himal Dainik (@himal_dainik) 's Twitter Profile
Himal Dainik

@himal_dainik

Nepal's Digital Newspaper

ID: 1690752212

linkhttp://himaldainik.com calendar_today22-08-2013 11:11:31

40,40K Tweet

3,3K Takipçi

1,1K Takip Edilen

Himal Dainik (@himal_dainik) 's Twitter Profile Photo

गगनजी! ‘देउवा मुक्त’ कांग्रेस बनाउने लहडमा ‘कांग्रेस मुक्त नेपाल’ चाहीँ नबनाउँ है! himaldainik.com/detail/38763 Shekhar Koirala Bimalendra Nidhi Bishodip

Himal Dainik (@himal_dainik) 's Twitter Profile Photo

नवनिर्वाचित जेष्ठ सदस्य केसीले लिए सांसद पदको सपथ himaldainik.com/detail/38764

Himal Dainik (@himal_dainik) 's Twitter Profile Photo

आयोन र एक्सपेङ्गको मेघा सेल्स तथा एक्सचेन्ज क्याम्प पोखराको अर्चलबोटमा हुँदै himaldainik.com/detail/38765

Himal Dainik (@himal_dainik) 's Twitter Profile Photo

प्रतिनिधि सभाको सभामुख पदका लागि रास्वपा उपसभापति अर्यालयको उम्मेदवारी दर्ता himaldainik.com/detail/38766

Himal Dainik (@himal_dainik) 's Twitter Profile Photo

सभामुख बनेपछि संविधान र कानूनले निर्धारण गरेवमोजिमकै भूमिका निर्वाह गर्छुः सभामुखका आकांक्षी अर्याल himaldainik.com/detail/38767

Himal Dainik (@himal_dainik) 's Twitter Profile Photo

प्रतिनिधि सभाको सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित हुँदै himaldainik.com/detail/38768

Himal Dainik (@himal_dainik) 's Twitter Profile Photo

रास्वपा उपसभापति डिपी अर्याल सभामुखमा निर्विरोध निर्वाचित himaldainik.com/detail/38769

Himal Dainik (@himal_dainik) 's Twitter Profile Photo

सरकारी कार्यालय र शैक्षिक संस्थामा हप्ताको दुई दिन विदा दिने सरकारी निर्णय himaldainik.com/detail/38770

Himal Dainik (@himal_dainik) 's Twitter Profile Photo

नवनिर्वाचित सभामुख अर्यालले लिए पद तथा गोपनीयताको सपथ himaldainik.com/detail/38771

Himal Dainik (@himal_dainik) 's Twitter Profile Photo

इन्धन आपूर्तिमा लाग्दै आएको भन्सार तथा पूर्वाधार करमा ५० प्रतिशत छुट गर्ने सरकारको निर्णय himaldainik.com/detail/38772

Himal Dainik (@himal_dainik) 's Twitter Profile Photo

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्ट नियुक्त himaldainik.com/detail/38773

Himal Dainik (@himal_dainik) 's Twitter Profile Photo

कांग्रेस संसदीय दलको नेतामा आङ्दम्बेलाई सर्वसम्मत घोषणा गर्ने तयारी himaldainik.com/detail/38774

Himal Dainik (@himal_dainik) 's Twitter Profile Photo

उद्योग व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश himaldainik.com/detail/38775 Shekhar Golchha

Himal Dainik (@himal_dainik) 's Twitter Profile Photo

अपदस्त सभापति देउवा पक्षिय कांग्रेस नेताहरु रणनीतिक तयारीबारे छलफलमा जुटे himaldainik.com/detail/38776 Bimalendra Nidhi Purna Bahadur Khadka Sirjana Singh for Mayor

Himal Dainik (@himal_dainik) 's Twitter Profile Photo

विद्यार्थी संगठन खारेजीको निर्णयविरुद्ध त्रिविमा विद्यार्थीद्वारा विरोध प्रदर्शन himaldainik.com/detail/38777

Himal Dainik (@himal_dainik) 's Twitter Profile Photo

सुकुम्बासी बस्ती खाली गराउन सरकारले चालेको कदमप्रति विपक्षी दलको गम्भीर आपत्ति himaldainik.com/detail/38778

Himal Dainik (@himal_dainik) 's Twitter Profile Photo

शेखर कोइरालासमक्ष कांग्रेसीहरुको गुनासोः विशेष महाधिवेशनकै कारण पार्टीको यो हालत भयो himaldainik.com/detail/38779

Himal Dainik (@himal_dainik) 's Twitter Profile Photo

देउवा पक्षको निष्कर्षः गगन–विश्वको जिद्धीपूर्ण अभियान नै राष्ट्रिय राजनीति धमिल्याउँदै पार्टीलाई कमजोर पार्ने षडयन्त्रको पहिलो कदम बन्यो himaldainik.com/detail/38780

Himal Dainik (@himal_dainik) 's Twitter Profile Photo

अन्ततः सरकारसामु गले राष्ट्रपति, गरे सबै जायज/नाजायज अध्यादेश जारी himaldainik.com/detail/38781

Himal Dainik (@himal_dainik) 's Twitter Profile Photo

संघीय संसदको अधिवेशन वैशाख २८ गते बोलाउन राष्ट्रपतिसमक्ष मन्त्रिपरिषदको सिफारिस himaldainik.com/detail/38782