Bimalendra Nidhi (@bimalendranidhi) 's Twitter Profile
Bimalendra Nidhi

@bimalendranidhi

Member of Parliament. Former DyPM- GoN.
Central Committee Member.
Former VicePresident, Nepali Congress. FormerPresident, Nepal Vidyarthi Sangh.

ID: 2256409058

calendar_today21-12-2013 12:25:51

1,1K Tweet

182,182K Followers

178 Following

Bimalendra Nidhi (@bimalendranidhi) 's Twitter Profile Photo

मा.शशांक कोइरालाले जनकपुरको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा धनुषा काँग्रेसद्वारा आय‍ोजित समारोहमा र स्वास्थ्य मंत्री प्रदीप पौडेलले बसुन्धारा स्थित महेन्द्र नारायण निधि मेमोरियल अस्पतालमा १०४ओैं जन्मजयन्तीको अवसरमा प्रमुख आतिथ्य ग्रहणगर्नुभयो।सबै सहभागी प्रति आभार!

Bimalendra Nidhi (@bimalendranidhi) 's Twitter Profile Photo

आज ग्याल्पो ल्होसारको शुभ अवसरमा समस्त शेर्पा समुदाय प्रति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु! हिमाली,आदिवासी समुदायको यो नया वर्षले सबैमा सुस्वास्थ्य, समुन्नति र सुखद भविष्य प्रदान गरोस् !! जय होस्!!!

Bimalendra Nidhi (@bimalendranidhi) 's Twitter Profile Photo

७ राजनीतिक दलहरुलको"संघीय लोकतान्त्रिक मोर्चा " गठन भएको समाचार सुने र पढें।खुशी लागेको छ।संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्ने,संविधान संशोधन गर्ने विषयहरु केन्द्रीत रहेर मोर्चा गठन भएको सामयिक नै छ।अरु थाहा भएन।तर अग्रसरता राम्रै लाग्यो।राष्ट्रिय सन्दर्भ बनोस्।

Bimalendra Nidhi (@bimalendranidhi) 's Twitter Profile Photo

नया वर्ष २०८२को हार्दिक मंगलमय शुभकामना !!! Happy New Year 2082 !!!

Bimalendra Nidhi (@bimalendranidhi) 's Twitter Profile Photo

आज नेविसंघको स्थापना दिवस! सबैलाई बधाई तथा शुभकामना !! काँग्रेसको नेतृत्वमा भएको सबै आन्दोलनमा अग्रपंक्तिमा सकृय रहेको गौरवशाली ईतिहास बोकेको संघले देशलाई राष्ट्रपति,प्रधानमन्त्री,सभामुख, सांसद,प्रधान न्यायाधीश,शिक्षक,सचिव,प्रहरी,सेना,कलाकार,व्यवसायी,उद्योगी सबै दिएको छ।जयहोस्!!!

Bimalendra Nidhi (@bimalendranidhi) 's Twitter Profile Photo

आज लोकतन्त्र दिवस!शान्तिपूर्ण जनआन्दोलनको परिणामस्वरूप गणतन्त्र,संघियता,समावेशिता सहितको पुर्णलोकतन्त्रको स्थापनाकालागि जग हालिएको दिन!!यसैको आधारमा, सार्वभौमसत्तासम्पन्न जनताले बालिगमताधिकारको आधारमा निर्वाचन गरेर संविधानसभा गठनगरेको र संविधान निर्माणगरी जारी गरेको हो!!!जयहोस!

Bimalendra Nidhi (@bimalendranidhi) 's Twitter Profile Photo

१३६ ओेैं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा ट्रेड युनियन काँग्रेस परिवार प्रति हार्दिक बधाई एवं शुभकामना! देशका सबै श्रमिकहरुलाई प्रगति र सफलताको शुभकामना!! संसारका सम्पूर्ण श्रमिकको जय होस् !!!

Bimalendra Nidhi (@bimalendranidhi) 's Twitter Profile Photo

भारतीयसेनाले आतंककारीको विरूद्धमा गरेको सफल अपरेशन सिन्दूरकालागि बधाई छ।पहलगाममा घुम्नगएको हाम्रो नेपाली नागरिक सुदिप न्यैपाने सहित२६भारतीय पर्यटकलाई आतंककारीहरुले बिनाकारण गोली हानी हत्या गरेको दुखद घटनाको यो स्वाभाविक जबाफ हो।आतंकबाद विरूद्धको संघर्षमा हामी भारतको साथमा छौं।

Bimalendra Nidhi (@bimalendranidhi) 's Twitter Profile Photo

गणतन्त्र दिवसकै दिन बजेट ल्याउने व्यवस्था संशोधन गर्न सांसद निधिको माग setopati.com/social/358818

Bimalendra Nidhi (@bimalendranidhi) 's Twitter Profile Photo

आज गणतन्त्र दिवस! गणतन्त्र जिन्दावाद !! गणतन्त्र अमर रहोस् !!! जय नेपाल !!!

Bimalendra Nidhi (@bimalendranidhi) 's Twitter Profile Photo

आज श्रावण ६ गते।वि.पी. कोईरालाको देहावसान भएको दुखद दिन! स्मृति दिवसको आजको अवसरमा वि पी कोईराला प्रति हार्दिक श्रद्धाञ्जली एवं सम्मान व्यक्त गर्दछु! जनता,देश,राज्य ,शासन प्रणाली,विकास र शान्ति सम्बन्धि वहाँको विचार,धारणा र परिभाषा नयाँ एवं परिवर्तनकारी थियो र छ।

Bimalendra Nidhi (@bimalendranidhi) 's Twitter Profile Photo

नेपाली काँग्रेसका क्रान्तिकारी नेता आदरणीय वासुदेव शरण कोईरालाको निधन भएको छ।वहाँको आत्माको चीरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु।शोक सन्तप्त परिवारमा सम्वेदना छ।सशस्त्र कार्यमा र निरंकुशकालमा कुशल संगठनकर्ताको रुपमा चिनजान र सामिप्यता संधै प्रेरणादायी रहनेछ।

Bimalendra Nidhi (@bimalendranidhi) 's Twitter Profile Photo

पिपरा महोत्तरी निवासी,वर्षौं जेलबसेका,लोकप्रिय नेता स्व.रामचन्द्र मिश्रकी बुहारी हुन् डा.संगिता मिश्र।बैवाहिक नेपाली नागरिक। अतिरिक्त सचिवबाट राजिनामा गर्नलगाएर मंत्रीकोलागि नाम पठाएक‍ोमा,अचानक, कसले षड्यन्त्र रची नाम कटाएको छताछुल्ल भएको छ।य‍ो प्रतिषोध र विभेदपुर्ण दुष्कर्मह‍ो।

Bimalendra Nidhi (@bimalendranidhi) 's Twitter Profile Photo

आज विजया दशमीको शुभ अवसरमा सबै दजुभाई दिदीबहिनी र साथीहरुमा हार्दिक शुभकामना !आजै 2 अक्टोबर।गाँधी जन्म जयन्ती।जसलाई UNले अन्तर्राष्ट्रिय अहिंसा दिवसको रुपमा घोषणा गरेको छ।महेन्द्र नारायण निधि प्रतिष्ठानले हरेक वर्ष मनाउँदै आएको छ। यसपालि यसै संजाल मार्फत गाँधी प्रति सम्मान !!!