Sirjana Singh for Mayor (@sirjanaformayor) 's Twitter Profile
Sirjana Singh for Mayor

@sirjanaformayor

This is an official election campaign account for Sirjana Singh as Mayor of Kathmandu Metropolitan City likes/retweet’s are not endorsement

ID: 1517514773046341633

linkhttps://www.nepalicongress.org calendar_today22-04-2022 14:45:00

148 Tweet

704 Takipçi

90 Takip Edilen

Sirjana Singh for Mayor (@sirjanaformayor) 's Twitter Profile Photo

चेतनशिल राष्ट्रिय व्यवसायिक समाजद्वारा आयोजित अन्तरक्रिया कार्यक्रम ! जय नेपाल !! मिति : २०७९/०१/२६ #sirjanaformayor #voteforsirjanasingh

चेतनशिल राष्ट्रिय व्यवसायिक समाजद्वारा आयोजित अन्तरक्रिया कार्यक्रम !
जय नेपाल !!
मिति : २०७९/०१/२६
#sirjanaformayor
#voteforsirjanasingh
Sirjana Singh for Mayor (@sirjanaformayor) 's Twitter Profile Photo

नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर ३१ को कार्यक्रम। जय नेपाल!!! मिति : २०७९/०१/२६ #sirjanaformayor #voteforsirjanasingh

नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर ३१ को कार्यक्रम।
जय नेपाल!!!
मिति : २०७९/०१/२६
#sirjanaformayor
#voteforsirjanasingh
Sirjana Singh for Mayor (@sirjanaformayor) 's Twitter Profile Photo

नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर १० को कार्यक्रम। जय नेपाल!!! मिति : २०७९/०१/२६ #sirjanaformayor #voteforsirjanasingh

नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर १० को कार्यक्रम।
जय नेपाल!!!
मिति : २०७९/०१/२६
#sirjanaformayor
#voteforsirjanasingh
Sirjana Singh for Mayor (@sirjanaformayor) 's Twitter Profile Photo

सिर्जनाको नेतृत्व कांग्रेसको नीति शान्ति उन्नति र समृद्धि।। #sirjanaformayor #voteforsirjanasingh #JayNepal

Apil (@arapilkc) 's Twitter Profile Photo

अग्रजहरुको विश्वास र समर्थकहरुको मन जितेर, एक शभ्य सालिन र इमान्दार नेतृको रुपमा Sirjana Singh भैसक्नु भयो। करिब १५ दिनको यस चुनावी अभियानमा न कुनै विवाद, न कसैलाई होच्च्याउने मनोवृति, सधै समावेशी सहरको दृड संकल्प अब काठमाडौँले महिला नेतृ पाउन ३ दिन बाँकी #Sirjanaformayor

अग्रजहरुको विश्वास र समर्थकहरुको मन जितेर,  एक शभ्य सालिन र इमान्दार  नेतृको रुपमा <a href="/Sirjana_Singh/">Sirjana Singh</a>  भैसक्नु भयो।  
करिब १५ दिनको यस चुनावी अभियानमा न कुनै विवाद, न कसैलाई होच्च्याउने मनोवृति, सधै समावेशी सहरको दृड संकल्प 
अब काठमाडौँले महिला नेतृ पाउन  ३ दिन बाँकी
#Sirjanaformayor
Sirjana Singh for Mayor (@sirjanaformayor) 's Twitter Profile Photo

महानगरमा मेरो सात ‘स’ को संकल्प । जय नेपाल!!! #sirjanaformayor #voteforsirjanasingh

Sirjana Singh for Mayor (@sirjanaformayor) 's Twitter Profile Photo

नेपाली कांग्रेस महामन्त्रिद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माको अपिल। #sirjanaformayor #voteforsirjanasingh

Sirjana Singh for Mayor (@sirjanaformayor) 's Twitter Profile Photo

स्थानीय निर्वाचनमा आफ्नो अमूल्य मत कसरी दिने ? #sirjanaformayor #voteforsirjanasingh

Sirjana Singh for Mayor (@sirjanaformayor) 's Twitter Profile Photo

सँस्कार,संस्कृति र सभ्यताको सम्मान, मेयर पदमा सिर्जना सिंह लाई मतदान । जय काठमाडौं । जय कांग्रेस ।। जय नेपाल । #sirjanaformayor #voteforsirjanasingh

Sirjana Singh for Mayor (@sirjanaformayor) 's Twitter Profile Photo

आजको आमसभामा मा. गगन कुमार थापाको सम्बोधन । Gagan Thapa Sirjana Singh #sirjanaformayor #voteforsirjanasingh

Sirjana Singh for Mayor (@sirjanaformayor) 's Twitter Profile Photo

नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर ६, ७ र ८ को कार्यक्रम। जय नेपाल!!! मिति : २०७९/०१/२६ #sirjanaformayor #voteforsirjanasingh

नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर ६, ७ र ८  को कार्यक्रम।
जय नेपाल!!!
मिति : २०७९/०१/२६
#sirjanaformayor
#voteforsirjanasingh
Sirjana Singh for Mayor (@sirjanaformayor) 's Twitter Profile Photo

स्थानीय चुनाब केन्द्रित आमसभा । जय नेपाल!!! मिति : २०७९/०१/२७ Sirjana Singh #sirjanaformayor #voteforsirjanasingh #womeninpolitics

स्थानीय चुनाब केन्द्रित आमसभा । 
जय नेपाल!!!
मिति : २०७९/०१/२७ 
<a href="/Sirjana_Singh/">Sirjana Singh</a> 
#sirjanaformayor
#voteforsirjanasingh
#womeninpolitics
Sirjana Singh for Mayor (@sirjanaformayor) 's Twitter Profile Photo

घरदैलो तथा बिभिन्न कार्यक्रममा उपस्थित भै मलाई साथ हौसला प्रदान गर्नुहुने सम्पुर्ण मतदाता तथा शुभेच्छूकहरूमा हार्दिक आभार।बैशाख ३० गते बिहान ७ बजेदेखि बेलुकी ५ बजे भित्र मतदान गर्नुहुन हार्दिक अनुरोध गर्दछु। सिर्जना सिंह मेयर पदको उम्मेद्वार काठमाडौं महानगर चुनाव चिन्हः रूख 🌳

Sirjana Singh for Mayor (@sirjanaformayor) 's Twitter Profile Photo

आज सम्पन्न निर्वाचनमा उत्साह पूर्वक सहभागी हुनुहुने काठमाडौ महानगरका सम्पूर्ण मतदाता र सुरक्षित रुपमा निर्वाचन सम्पन्न गर्न सहयोग गर्नुहुने सुरक्षाकर्मी,निर्वाचन आयोगका सम्पूर्ण सदस्य ज्यूहरू प्रति हार्दिक आभार व्यक्त गर्दछु । जय नेपाल । सिर्जना सिंह मेयर पदको उम्मेदवार

आज सम्पन्न निर्वाचनमा उत्साह पूर्वक सहभागी हुनुहुने काठमाडौ महानगरका सम्पूर्ण मतदाता र सुरक्षित रुपमा निर्वाचन सम्पन्न गर्न सहयोग गर्नुहुने सुरक्षाकर्मी,निर्वाचन आयोगका सम्पूर्ण सदस्य ज्यूहरू प्रति हार्दिक आभार व्यक्त गर्दछु । जय नेपाल ।

सिर्जना सिंह
मेयर पदको उम्मेदवार
Sirjana Singh (@sirjana_singh) 's Twitter Profile Photo

आभार, सम्मान र बधाई बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसको उम्मेदवारका रूपमा मलाई नगरवासिले दिनुभएको अपार माया, हौसला र समर्थनप्रती म हृदयदेखि आभार प्रकट गर्दछु l विजयी हुने गरि निस्चयनै मत जित्न सकिन तर ..१/२