Hari Bahadur Katwal (@harikatwal5) 's Twitter Profile
Hari Bahadur Katwal

@harikatwal5

ID: 733550087566032896

calendar_today20-05-2016 06:49:04

34,34K Tweet

3,3K Followers

3,3K Following

Shambhuu Sah (@sham_nepal) 's Twitter Profile Photo

#ध्यानाकर्षण जनता समाजवादी पार्टीले जारी गरेकाे विज्ञप्तिमा सम्माननीय प्रधानमन्त्री केपी आेली प्रति जुन शब्द, भाषा र वाक्य प्रयोग गरिएकाे छ त्यो एकदम निन्दनीय, खेदजनक छ, यसलाई घोर निन्दा र भर्त्सना गर्दछु!! उक्त भाषा,शब्द अविलम्ब सच्याउन मांग गर्दछु।

#ध्यानाकर्षण 
जनता समाजवादी पार्टीले  जारी गरेकाे विज्ञप्तिमा  सम्माननीय प्रधानमन्त्री केपी आेली प्रति जुन शब्द, भाषा र वाक्य प्रयोग गरिएकाे छ त्यो एकदम  निन्दनीय, खेदजनक छ, यसलाई घोर निन्दा र भर्त्सना गर्दछु!!
उक्त भाषा,शब्द अविलम्ब सच्याउन मांग गर्दछु।
Bishnu Rijal (@bishnurijal1) 's Twitter Profile Photo

‘..प्रधानमन्त्री शारिरीक र मानसिक दृष्टिले अत्यन्तै कमजाेर रहेकाे..’भन्ने जसपाको विश्लेषणले उक्त पार्टी नै शारीरिक र मानसिक रूपमा कति कमजोर रहेछ भन्ने देखाउँछ।यसबाट व्यक्तिगत रूपमा K P Sharma Oli लाई केही फरक पर्दैन तर त्यसका नेताहरूको राजनीतिक स्तर, संस्कार र समझलाई उजागर गरेको छ।

Kritika Tharu (@nepaliman80) 's Twitter Profile Photo

दाङको महेन्द्र बहुमुखी क्याम्पसमा पढाउने गुरुको मखुण्डो धारण गरेका मूर्ख भुसतिघ्रेहरूले आफ्नै सम्पत्ति जलाएको चर्तिकला हेर्दा, यस्ताले कसरी राष्ट्र निर्माण गर्ने जनशक्ति विकास गर्छन्? यिनीहरूले के सिकाउँछन् विद्यार्थीलाई? के विरोध भनेको हत्या गर्ने, जलाउने, तोडफोड गर्ने मात्र हो?

दाङको महेन्द्र बहुमुखी क्याम्पसमा पढाउने गुरुको मखुण्डो धारण गरेका मूर्ख भुसतिघ्रेहरूले आफ्नै सम्पत्ति जलाएको चर्तिकला हेर्दा, यस्ताले कसरी राष्ट्र निर्माण गर्ने जनशक्ति विकास गर्छन्? यिनीहरूले के सिकाउँछन् विद्यार्थीलाई? के विरोध भनेको हत्या गर्ने, जलाउने, तोडफोड गर्ने मात्र हो?
Shubhash Wostey (@wostey) 's Twitter Profile Photo

राष्ट्रका भविष्यहरु, कर्णधारहरुको सुकर्म!कहिले यो कित्तामा हुनेको पालो, कहिले अर्को कित्तामा हुनेको पालो,अराजक झुण्डहरुको! न आँफु पढ्ने, न अरुलाई पढ्न दिने! सबै कित्ताका यिनका अगुवा, आफ्ना पछुवाको यस्तो (आजका-विगतका) सुकर्म देखेर गर्वले गदगद होलान, जे रोपे त्यहि फल पाएको खुशीमा!

Pradip Bhattarai (@realpbhattarai) 's Twitter Profile Photo

आफ्नो पार्टी समर्थितलाई डीन नबाउदाको झोक नेविसंघले त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालयमा तोडफोड गरि पोखेछ। रास्ट्रीय सम्पतिको तोडफोड गर्ने , हिंसालाई प्रोत्साहित गर्ने कस्तो सस्कार सिकाउदैछ काङ्ग्रेले प्रवक्ताको भनाई के छ? Bishwa Prakash शर्मा ज्यु। फोटो कमर श्रेष्ठ

आफ्नो पार्टी समर्थितलाई डीन नबाउदाको झोक नेविसंघले त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालयमा तोडफोड गरि पोखेछ। रास्ट्रीय सम्पतिको तोडफोड गर्ने , हिंसालाई प्रोत्साहित गर्ने कस्तो सस्कार सिकाउदैछ काङ्ग्रेले प्रवक्ताको भनाई के छ? <a href="/bishwaprakash77/">Bishwa Prakash शर्मा</a> ज्यु। 
फोटो कमर श्रेष्ठ
Dipendra Bista (@rock_7up) 's Twitter Profile Photo

यतिखेर सारा निकम्मा प्रदेश सरकारहरुको आफ्नो निकम्मा काम ढाकछोप गर्नलाई केन्द्र सरकारलाई दोष दिने फेसन चल्या रहिछ तर जनता यो जान्न चाहन्छन कि तिनको गाडि र सुविधा बढाउन केन्द्र सरकार बाधक नहुने कोरना नियन्त्रणमा चाहि केन्द्र सरकार वाधक हुने कसरी ? यसको जवाफ होला तिनिहरूसग ??

केशव कोइराला (@keshab40koirala) 's Twitter Profile Photo

हार्दिक श्रद्धाञ्जली। पत्रकारीता भित्रको माफियातन्त्रको पछिल्लो सिकार कान्तिपुरका सह सम्पादक बलराम बानियाँ भए होलान। मिडिया हाउस र पत्रकार राज्यको चौथो अङ्ग नभइ ठुलठुला ठेक्का पट्टा र छाया अर्थतन्त्रको डिल गर्ने माफियाको कालो धन कमाउने माध्यम बनेका छन।सायद यसैको नतिजा हुनसक्छ ।

Prakash Timalsina (@prakashujyalo) 's Twitter Profile Photo

कुनै पनि गुटका बैठकमा नजाने भनेर सिंहदरवारस्थित लेखा समिति हलमा प्रतिबद्धता जनाउने सांसदहरू पनि ४ दिन नवित्दै प्रेसिडेन्टल कलेजमा आयोजना गरिएको प्रचण्ड-नेपाल समुहको भेलामा गएको भेटियो। कम्तिमा दुई दिन पनि नटिक्ने प्रतिबद्धता किन गरेका होलान ? सोचेरै हैरान भईयो। #नेकपा_बिबाद

Dipendra Bista (@rock_7up) 's Twitter Profile Photo

कोरनाले बिरामी बढे खुचिङ सरकार त असफल भइस भन्दै रमाउने देख्दा दिक्क लाग्दैन ? आज हामी तिनै दरिद्रहरुको भिडमा छौ जसलाइ कोरनाले मान्छेहरू बिरामी भएको मर्न थालेकोमा दुख भन्दा पनि नियन्त्रण गर्नमा सरकार असफल भएकोमा खुसि मिल्दैछ । आखा खोलेर हेर्नुस् यहि हो हाम्रो दरिद्र समाज ।

Hari Bahadur Katwal (@harikatwal5) 's Twitter Profile Photo

हिजो लकडाउन गर्दा भोकले मरियो, के को नाटक भन्नेहरु अाज लकडाउन किन नगरेको भन्दै ऊफ्रेको कति पनि नसुहाउने।

Hari Bahadur Katwal (@harikatwal5) 's Twitter Profile Photo

हिजो लकडाउन गर्दा मानिसको भावना र समवेदनाहरू मा राजनिती गर्नेहरु प्रमलाइ चिठ्ठि लेख्दै गोहिको अासु झारेको कति पनि नसुहाउने।

Hari Bahadur Katwal (@harikatwal5) 's Twitter Profile Photo

काग्रेस कहिले नसुध्रिने दल हो चुनावमा लज्जाजनक हारेर पनि बि. बि तथा संवैधानिक तथा लाभको पदमा भागबन्डा मागिरहेको/पाइरहेको छ। Bishwa Prakash शर्मा Gagan Thapa

Laxman (@binthedai) 's Twitter Profile Photo

कहिलेकाहीँ यस्ता राम्रा भिडियो नि भेटिन्छ्न् 😍

च्यवन (@chghimire) 's Twitter Profile Photo

आइसोलेसन भरिएपछि घरमै बस्न बाध्य विराटनगरका कोरोना संक्रमितको मृत्यु विराटनगर ६ का ४५ वर्षीय पुरुषको घरमै मृत्यु भएको हो । ekantipur.com/news/2020/08/2…

Hari Bahadur Katwal (@harikatwal5) 's Twitter Profile Photo

मलाइ परेको तनावको सम्बन्धा मेरो विचार लेखेकोमा प्राप्त सुझाव प्रति धन्यवाद छ सबैमा तर मानसिक तनाव दिने काम कसैलाइ नगरौ।

Milan Budhathoki (@milanbichhod) 's Twitter Profile Photo

इटहरीमा गत साउन ३० गते लिइएकाे १३० सर्वसाधारणकाे स्वावकाे नमुना हरायाे । ५ दिनसम्म पिसिअार नतिजा कुरेका जनतालाइ पुनः स्वाव दिन बाेलाइयाे र अाज लिइयाे पनि । याे बीचमा ति व्यक्तिकाे मनमा उत्पन्न भएकाे त्रासकाे हिसाब नखाेजाैँ । किनकि अधिकारीहरू जाेखिम माेलेर काम गरिरहेका छन् । 🙏