नेपाली गुरू (@gurunepali1999) 's Twitter Profile
नेपाली गुरू

@gurunepali1999

ID: 1960515251058679808

calendar_today27-08-2025 01:30:44

3 Tweet

9 Followers

66 Following

नेपाली गुरू (@gurunepali1999) 's Twitter Profile Photo

कुन नैतिकताले यो पोस्ट सेयर गरेका होलान । राजा जसले जिन्दगी एउटा काम नगरी गरीब जनतातो ट्याक्सबाट ऐसआराम मोज मस्ति गरेका छन् #GenZProtest #SocialMediaBanInNepal #Nepal

कुन नैतिकताले यो पोस्ट सेयर गरेका होलान ।
राजा जसले जिन्दगी एउटा काम नगरी गरीब जनतातो ट्याक्सबाट ऐसआराम मोज मस्ति गरेका छन्

#GenZProtest #SocialMediaBanInNepal #Nepal
नेपाली गुरू (@gurunepali1999) 's Twitter Profile Photo

Unfortunately, it ain’t looking too promising for Feb 14, 2026 either. Guys, Should I still believe I can pull off a miracle and find someone by then? #feb14 #LovesAmbition

नेपाली गुरू (@gurunepali1999) 's Twitter Profile Photo

प्रिय बालेन दाई, तपाइकै विश्वास पात्र हुन् गृहमन्त्री। यहाँ स्टाटस लेखेर नाटक गर्नुभन्दा उता किन कानुनी कारबाही अगाडि बढाउनुभएको छैन सोध्नुहोस् ? हत्याराहरू ,आगज़नी गर्ने ब्यक्त्ति खुलेआम हिंडिरहेका छन्। हजुर फेसबुके नेता भएर त हुन्न नि।Balen Shah

नेपाली गुरू (@gurunepali1999) 's Twitter Profile Photo

प्रिय पुकार दाजु,मनमा जिज्ञासा जाग्यो।हजुरले हार्भर्ड विश्वविद्यालय जानका लागिGoFundMe सुरु गर्नुभएको देखेको थिएँ।त्यसको हिसाब–किताब र पढाइ अहिले कहाँसम्म पुगेको छ भनेर खुल्ला गर्नुपर्‍यो हजुर त जनताको सहयोगको पैसाले पढ्दै हुनुहुन्छ फेरि प्रधानमन्त्री कार्यालयको देख्छु Pukar Bam

नेपाली गुरू (@gurunepali1999) 's Twitter Profile Photo

यो तस्वीरले नै नेपालको राजनीतिका सयौँ कथा र वास्तविकता आफैँ बोलेजस्तो लाग्छ। कि कसो स्वारी २.० ;)) sachin timalsena साथी हरु ।

यो तस्वीरले नै नेपालको राजनीतिका सयौँ कथा र वास्तविकता आफैँ बोलेजस्तो लाग्छ।
कि कसो <a href="/ptkums/">स्वारी २.० ;))</a> <a href="/TimalsenaSachin/">sachin timalsena</a>  साथी हरु ।
नेपाली गुरू (@gurunepali1999) 's Twitter Profile Photo

अहिलेसम्म यति खराब user experience भएको OTT platform देखेको थिइन ।दुइ दिन लगाएर subscription त लिइयो, तर अझै पनि live राम्रो आउँछ कि नाइ ढुक्क हुन सकिएको छैन। ‘Dish Home’ यति ठूलो प्रतियोगिता streaming गर्न तयार थियो कि थिएन, अब समयले नै बताउनेछ।#NPL #dishhomego #nepalicricket

म सधै हाम्रो खेलकुद बहस गेम सकिएपछि हेर्छु|म त दबाबमा खेल्न सक्ने बशिरको क्षमताको ठूलो फ्यान हुँ।तर नियमित रूपमा, HamroKhelkud.com Subas Humagain दाइले राम्रो क्यालिबरको खेलाडी बशिरलाई,credit दिन हिचकिचाहट देखेर अचम्म लाग्छ। PR र मिडियाले खेलाडीको करियरमै ठूलो असर पार्छ।ध्यान जाओस् ।

नेपाली गुरू (@gurunepali1999) 's Twitter Profile Photo

If anyone else played the inning Bashir Ahmed did, the media would be all over it.He’s not flashy,doesn’t talk big.He just talks and performs with bat and ball and Still gets left out.He should be on that flight to Mumbai.Enough with the so-called seniors batsman🇳🇵 #NepalCricket

Vinesh Prabhu (@vlp1994) 's Twitter Profile Photo

My grandpa and I have been roommates for 20 years now after grandma passed away in 2005 I would be marrying tomorrow and moving into a new house. So its our last official night together as roomies before getting married ❤️🥺 Both of us will miss each other’s company 🙏

My grandpa and I have been roommates for 20 years now after grandma passed away in 2005 

I would be marrying tomorrow and moving into a new house. So its our last official night together as roomies before getting married ❤️🥺

Both of us will miss each other’s company 🙏
नेपाली गुरू (@gurunepali1999) 's Twitter Profile Photo

चन्द्र भण्डारीज्यूका चिल्ला कुरा देख्न सुन्न नपाएर मेरो वाल नै कति खस्रो भइरहेको जस्तो लाग्यो। स्वारी २.० ;)) ज्यु, अचेल आदर्शवादी नेता चन्द्र भण्डारीज्यु कता हुनुहुन्छ कतै देखिनु भएन केही धारणा आएन ।

नेपाली गुरू (@gurunepali1999) 's Twitter Profile Photo

यो देशमा सांसद बन्ने अत्यधिक इच्छा देखाएका तीन जना पात्रहरू: जसका लागि जहाँबाट भए पनि, जसरी भए पनि, कुनै न कुनै पार्टीबाट सांसद बन्नैपर्ने जस्तो देखिन्छ। 1.एलिजा गौतम 2.रीमा विश्वकर्मा 3.आसिफ शाह 4.अनुष्का श्रेष्ठ #Nepali #NepaliRajniti