Gurung Tuljung (@gtuljung) 's Twitter Profile
Gurung Tuljung

@gtuljung

Never force a connection

ID: 1372460281222234117

calendar_today18-03-2021 08:12:11

1,1K Tweet

251 Followers

275 Following

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

जाने नै भए फर्केर पनि नहेर्नु मलाई, थाहा होला नि मृत्युदण्डको सजाय सुनाएपछि कलम पनि तोड्ने गरिन्छ ।।

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

भन के ल्याइदिउँ ? बादल जम्मै सोहोरेर ल्याइदिउँ कि आकाशको नीलो ल्याइदिउँ ??

भन के ल्याइदिउँ ?
बादल जम्मै सोहोरेर ल्याइदिउँ कि 
आकाशको नीलो ल्याइदिउँ ??
🇳🇵सोझो बाहुन🇳🇵🇳🇵 (@su_p123) 's Twitter Profile Photo

भेटेरै सुन्नुछ मलाई बोली तिम्रो अलीकति समय चहियो भोली तिम्रो😍 के आउछौ तिमी💕💕

__srizuu__🕊️❤️ (@123srizuu) 's Twitter Profile Photo

पृथ्वी बाट हजार माइल रहेका ताराहरू देखिन्छन । तर तिमी लाइ अहिले सम्म देख्न सकिएन बेला बेला तिमी पनि जून जसरी झुल्कने गर ।💗

__srizuu__🕊️❤️ (@123srizuu) 's Twitter Profile Photo

उसलाई गुमाएको बर्सौपछि मैले तिमिलाइ पाएकी छु तर तिमी उसको क्षतिपुर्ती होइनौ तिमी त्यही हौ जो मेरो हुन लेखिएको थियौ भाग्यमा नलेखिएकाहरु पहिलै छुटेर गैइसके उ जस्तै गरि अब तिमी नगइदिए हुन्थ्यो छोडेर जानेहरुको याद मलाई मिठो लाग्दैन....!!🙂😪 #swrites🖤🕊️ #सुभरात्री 🙏

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

माया त यस्तो होस् । विश्वास त यस्तो होस् । उसले एकदिन 'गुड मर्निङ' भन्न बिर्सिँदा घाम उदाएन कि, जून अस्ताएन कि भनेर बरू आकाशको शंका लागोस्, उसको नलागोस्..!!❤️

राजा बाबु (@achyut89) 's Twitter Profile Photo

साह्रै फुर्सदिलो भैयो, प्रियको फोटो हेर्न वा भिडियो कल बाट प्रियलाई देख्न पाए पनि त त्यो उनको आँखा को गहिराइमा डुबेर त्यो मीठो आवाज सुनेर झ्याप हुँदै बस्न हुन्थ्यो।😉🌸

(यात्री) (@db5921) 's Twitter Profile Photo

सिमलको भुवा झै न उडोस तिम्रो र मेरो प्रेमको यो गहिरो कहानी यो त पथ्थर र पानीको मिलन झै डुबिरहोस जिन्दगीभर। 💞 #dear_love💞 #good_morning 🌷🙏

(यात्री) (@db5921) 's Twitter Profile Photo

उपहारस्वरूप सिंदुर दिन मन छ प्रिया तिमी हाम्रा याद सम्झेर बस्नु म तिमी लाइ सम्झेर बर्ष पछि फर्किनेछु।।💞

__srizuu__🕊️❤️ (@123srizuu) 's Twitter Profile Photo

सम्बन्ध बिगारिदिन्छ मौनताले, तिमी म सग झगडा गर्ने गर न माया.....!!😪😊 #swrites🖤🕊️

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

तिमीलाई मसँग नबोल्दैमा ठुलो मान्छे भए झै लाग्छ भने नबोल मलाई पनि तिमी ठुलो मान्छे भएको हेर्न मन छ !🙄 ..✍️#दारी💞

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

तिमी सँग दुरी बढाएको छु, यो कुरा म मान्छु, तर आज पनि तिम्रो भागको समय तिम्रै यादमा बित्छ ।

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

म आत्तिएको छैन, यो एक्लो पनसंग विचलित छैन ! यो निष्पट शुन्यतासंग कदापी बोल्न आतुर छैन एकपलको यो भेटघाटमै म आफुलाई सुम्पिन तत्पर छैन ! प्रिय, म सिक्दैछु आफ्नो मुस्कानको कारण आफैं बन्न ! आफ्नो पिडाको जिम्मेबारी आफैँ उठाउन र आफुले आफैंसंग प्रेम गर्न !! ✍️#दारी💞

राजा बाबु (@achyut89) 's Twitter Profile Photo

ऋण भनेको पैसा मात्र सम्झिएको छैन मैले ! कसैको गुनको ऋण छ, धेरै जसो बैगुनको ऋण छ, हजारौं बचनको ऋण छ ! अनि एउटा कसमको ऋण पनि छ, र ऋणहरु ब्याज सहित तिरिन्छन् , तिरिनेछन् !! प्रिय, समय ! तिमीलाई पर्खिरहेको छु ! ऋणका ब्याज बरु मीटर ब्याज सहित तिर्नेछु !!

💞जीविका शाहा💞 (@jivika_shah11) 's Twitter Profile Photo

अन्तिम सम्म कोसिस गर्दा पनि तिम्रो मन जित्न नसकेपछि , आफ्नो हार स्वीकार गर्दै , तिम्रो खुसिको लागि प्राथाना गर्दै , तिमीबाट टाढा हुने निर्णय गरेको हुँ माया !! 💓💓

👑धनकी देबी (@11dhankidevi) 's Twitter Profile Photo

पछुतोको रापले पोलेको हेर्नू छ तिमीलाइ शरीरलाई त काडाले पनि नकोतारोस।

बिरोजी🚵‍♀️🪕 (@birojicm) 's Twitter Profile Photo

तथ्यलाई तर्कले जित्न नखोज्नुहोस् साहेव॥ नत्र मलाई पनि आँउछ तरवार बोकेर हिँड्न॥ #विनोदविनोदी

💞जीविका शाहा💞 (@jivika_shah11) 's Twitter Profile Photo

बर्बाद त म मायाले गर्दा भए, नत्र मित्रतामा ज्यान दिने साथी छ। 🙂❤️

Bidur Bhattarai (@bidurbhattarai4) 's Twitter Profile Photo

जस्तो कर्म उस्तै परिणाम मायाको बदला माया धोकाको बदला धोका घातको =घात पिडाको =पिडा भन्छन नि बिख नभएको सर्प र इख नभएको मानिस दुबैको अर्थ छैन