Bidur Bhattarai (@bidurbhattarai4) 's Twitter Profile
Bidur Bhattarai

@bidurbhattarai4

Interested in hidden knowledge and mystery // Research Oriented Nature //
visit @bidurbh21

ID: 2490941924

linkhttp://www.facebook.com/bidurb2 calendar_today12-05-2014 05:37:01

74,74K Tweet

24,24K Takipçi

2,2K Takip Edilen

💕मिलनसार मदन💕 (@madanpokharel8) 's Twitter Profile Photo

लगनशिल मेनती राम्ररी पढ्ने,बैनीको खोजिमा छु मिठा मुखले दादा भन्ने,बैनीको खोजिमा छु कोहि छ त्यस्तो? २ दिनला नभई सधैलाई बन्ने,बैनीको खोजिमा छु

🇳🇵आचार्य छब्बु🇳🇵 (@acharyaxabbu800) 's Twitter Profile Photo

जुन कुरा सम्बन्धित ब्यक्ति धर्म जाति समुदाय बिपरित छ्न पटकपटक त्यही गरेर द्वन्द्व बढाउने काम गर्ने केही'गैरमानब हरुले गर्दा हो समाज बिग्रेको

💕मिलनसार मदन💕 (@madanpokharel8) 's Twitter Profile Photo

Bidur Bhattarai हे हे, राखि बाध्ने दिन पनि अाउन लागिसक्याे र पाे त नि , पालाे अाकाे छ र त ढाेका छेक्ने बहिनी चाहियाे भन्या नि , 😂😂😂 सम्झना छ बिदुर

🇳🇵मनीषा दाहाल🇳🇵 (@manishadahal0) 's Twitter Profile Photo

आमाबुबाले त यस सुन्दर धर्तिमा जन्म दिनुभयो!अब आमाबुबाले के दिनुभयो हैन हामीले आमाबुबालाई यसको सट्टामा कसरी खुशी बनाउने भनेर सोच्न जरूरी छ!

क्षितिज मगर (@magarkshitij) 's Twitter Profile Photo

के गरेथ्यो भन्ने भुलेर,के गरिराछौ भन्ने तर्फ ध्यान दिए,के गर्ने सोच? सङ्ग तुलना गर्दै अघाडी बढे तपाइलाइ सफलता प्राप्त गर्न सघाउ पुग्नेछ!

लोयल-लक्ष्मी🇳🇵 (@laxmeeeeee) 's Twitter Profile Photo

त्यही एउटा मन अनि त्यही एउटा मान्छेको स्वरुप देख्छु उस्को👉🕴 तैपनी हजारौलाइ म तिम्रै हो भन्निवाला आस्वासन देखाउछ ट्विट अनि मेन्सन मार्फत 😂😂😂😂

हलि भाई (@prakash_bohara1) 's Twitter Profile Photo

टाउको दुख्दा बिदेश जाने नेताले,जनता बिरामी हुदा एउटा सिटामोल सित्तैमा खानपाउनु पर्छभनेर अनसन बस्ने डा.केसिको माग पुरागर्लान भनेर पत्याउनु र?

💞प्रकृतिकी रानी💞 (@prakritikirani) 's Twitter Profile Photo

धेरैजसो मानिस वास्तवमा स्वतन्त्रता चाहँदैनन् । किनकी, स्वतन्त्रता सँगै जिम्मेवारी पनि बढ्छ र उनिहरु जिम्मेवारी सँग डराउने गर्दछन् ।

🇳🇵आचार्य छब्बु🇳🇵 (@acharyaxabbu800) 's Twitter Profile Photo

रिसाउ या मख्ख पर जे चाहन्छौ तिमि अपमान गर सत्कार गर जे चाहन्छौ तिमि टाढा हुदा गुनासो गर्थ्यौ,नजिक आएको छु लुकाउ या देखाउ रहर,जे चाहन्छौ तिमि

लक्ष्मण कान्छा ™️ (@userlaxman) 's Twitter Profile Photo

तिमी आज भोलि Change भएकी छौ, हेलो भन्दा हाइ भन्दै गफ गर्न तर्खर गर्ने अहिले बाइ भन्छौ।

रसु (@badalkhushi) 's Twitter Profile Photo

आज बाटोमा हाँसि रहेको गरिबलाई देखेँ.... धेरै सम्पत्ति थियो उसको हाँसो मा....😍✌

Bidur Bhattarai (@bidurbhattarai4) 's Twitter Profile Photo

जसले नेपालमा भएको सम्पती सबै बिक्रि गरेर युरोप, अमेरिका, अस्ट्रेलिया तिर सेटल भएको छ उसैले नै सामाजिक संजालमा देशभक्तिको नारा घन्काउछ

Bidur Bhattarai (@bidurbhattarai4) 's Twitter Profile Photo

आफ्नो क्षमता बिना सोर्स लगाएर जागीर खानुभन्दा त बेरोजगार नै ठिक बरु खेत जोतेर कृषक भइ बसिन्छ तर जागिरको लागि कसैसँग भिख मागिदैन

Aashika 🇳🇵🇳🇵 (@dreams_girl33) 's Twitter Profile Photo

हामी खुसी मात्र चाहान्छौ, पिडा चाहादैन्म; तर हामलाई यो थाहा छैन कि, आखिरी सानो वर्षा नभई आकाशमा ईन्द्रेणी पनि त देखिदैन।।। <3.>3

Aashika 🇳🇵🇳🇵 (@dreams_girl33) 's Twitter Profile Photo

"सबै चित्रहरु एउटै नजरले नहेर्नुहोस्। किनकि कतिपय चित्रहरु फिक्का ब्रसले पोतिएको पनि हुन सक्छ।।"

Aashika 🇳🇵🇳🇵 (@dreams_girl33) 's Twitter Profile Photo

उड्न तब मात्र मज्जा आउदो रै'छ... जति खेर आकाश भन्दा ठुला सपनाहरु मान्छेको मनमा एक-एक गर्दै नाच्न थाल्छन्।। #अधुरो सपना

Aashika 🇳🇵🇳🇵 (@dreams_girl33) 's Twitter Profile Photo

यदि कसैलाई टाउको दुखेको औषधी दिन सक्नु हुन्न भने कसैको टाउको दुख्नाको कारण पनि नबन्नुहोस्।

Aashika 🇳🇵🇳🇵 (@dreams_girl33) 's Twitter Profile Photo

दिनभर भातको पछि दौडिए.... अनि त्यो बचपनको याद आयो, जति बेला आमा मलाई भात खुवाउन मेरो पछि दौड्नु हुन्थ्यो!!! #लाईफ.....

🌹 बिनी 🌹 (@dear_munu) 's Twitter Profile Photo

परिवारका सबै सदस्यहरुको खुसि,इच्छा र चाहानाहरु पूरा गर्दा गर्दै आफ्नो चाहाना बिर्सिने ब्यक्ति लाई सरल भाषामा बुवा भनिन्छ।💕💕

Bidur Bhattarai (@bidurbhattarai4) 's Twitter Profile Photo

कमजोरी त प्रत्येकमा हुन्छ नै/फरक यत्ति हो कि कसैले आफ्नो कमजोरिलाइ सफलताको बाधक बन्न दिन्छन र असफल हुन्छन भने कसैले दिदैनन र सदैव सफल हुन्छन