गुरुङ्ग केटो (@grgktomoh) 's Twitter Profile
गुरुङ्ग केटो

@grgktomoh

ID: 1237933411488141315

calendar_today12-03-2020 02:48:49

4,4K Tweet

2,2K Followers

2,2K Following

🔱बिजु🔱 (@lunatic_vzu) 's Twitter Profile Photo

यि शब्दको खंजर बाट, रेटिन नआउनु फेरि अब याद देखि, लखेटिन नआउनु मैले!बाटो बिराएरै, आफु लाई पाएको बिन्ती तिमी गोरेटोमा, भेटिन नआउनु यो छाती, खुल्ला आकाश, बगिरहन्छ ताराहरु बनेर तिमी, समेटिन नआउनु नजिक नहुनु, मलाई; प्यार हुन सक्छ घृणित यो अंगालोमा लपेटिन नआउनु #विवश🌹

🌿🌿saroja gautam🇳🇵🌿🌿 (@sarojku32484857) 's Twitter Profile Photo

हरेक समन्ध चुरोट जस्तो नहोस सुरुमा ओठ मा च्यापने पछि खुट्टाले कुल्चेर हिड्ने !!! #शुभबिहानी ☕️☕️☕️🍪🍪

राम सापकोटा (@rpsapkota1) 's Twitter Profile Photo

आज तिमी जे छौ त्यो तिम्रो हिजोको सोचको परिणाम हो र भोली तिमी जे हुनेछौ त्यो तिम्रो आजको सोचले निर्धारित गर्दछ । #सुभप्रभात ☕☕ #सुभ_दिनको_कामना🙏🙏

राम सापकोटा (@rpsapkota1) 's Twitter Profile Photo

बर र पिपल जस्तो विशाल हुनु जरुरी छैन , गमलामा उम्रने सानो तुलसी जस्तो भइदीम महत्त्व नैं अर्कै हुन्छ। #सुभ_बिहानी🌻🌻 #सुभ_प्रभात☕☕ #सुभ_दिनको_कामना🥰🥰🙏🙏

राम सापकोटा (@rpsapkota1) 's Twitter Profile Photo

'जिन्दगी' मा हरेकलाई 'महत्व' दिनु आवश्यक छ किनकी जो 'असल' छन् उनले 'साथ' दिन्छन् र जो 'खराब' छन् उनले 'पाठ' दिन्छन्... जिन्दगी जिउनका लागि पाठ र साथ दुवै जरुरी हुन्छन् ! #सुभ_बिहानि 🙏🙏

Bibek 💝 (@bibekdh84162314) 's Twitter Profile Photo

स्कुल बन्द छ"फिस"चालु छ, व्यवसाय बन्द छ "ब्याज"चालु छ,देश बन्द छ "कर" चालु छ, नेतालाई मालामाल छ जनतालाई "आलु" छ। 😥☺️😡

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

जब कुनै केटी फ्रेण्ड् बन्छे त बिवाह जस्तो फिलिङ्स पक्कै नआउला ...तर जब ब्लक् गरेर मर्छे त डिभोर्स भको जस्तो फिलिङ्स चैँ कसरी आउँछ भन्या 😅😂

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

जब जब सपनाहरु मा तिमीलाई सोच्थेँ, सुगन्ध फैलिन्थ्यो मेरो शब्दहरु मा, मनको भावनाहरु मा डुबेको, त्यो एक् कविता हौ तिमी।                      #म_अनि_मेरो_भावना

Nabita Ghimire (@ghimirekhusbu) 's Twitter Profile Photo

प्रमोट गर्न चाहानुहुन्छ भने मलाइ फलो गरेर ट्विटर आइडी कमेन्टमा राख्नु होला। retweet लाई प्राथमिकता दियेने छ्! तपाइहरुको फलोवर बढाउने जिम्मा मेरो है!🤩😉

MUSI😘 (@sani_musi33) 's Twitter Profile Photo

पर्खी न जिन्दगी' त्यति हतार पनि नगरि दे , एक्दिन त जरुर खुशी दिँउला नि तँलाई ... कैयौं पटक भत्किएको मन न हो सम्हालिन अलिकति समय त लागिहाल्छ नि !!....🙂❤️ #gud_mrng😍

Ramprasad Nangal (@ramprasadmeena_) 's Twitter Profile Photo

आज तक मुझे जिसने भी फॉलो किया है सबको फॉलो बैक किया है रिटिविट् कर रिटिविट् वालो को आपस मेंफॉलो करें

Bipin Sapkota (@bipinsapkota213) 's Twitter Profile Photo

हामी नेपाली किसानहरु सबैजनाले धान रोपेर थकान मेट्नको लागि भोक मेट्नको लागि खाने मीठो दहीचिउरा 😍 सबैलाई दहि चिउरा खाने दिनको शुभकामना #शुभ_प्रभात ☕️☕️ #दही_चिउरा 🍵🍵

Rizi Na (@rizi_na) 's Twitter Profile Photo

शुभप्रभात , फलोब्याक दिनेले यो ट्विट लाइक गर्नुस र "gm " रिप्लाई गर्नुस ।। -JUN 29 - असार १५

💫Som Khadka💫🔸 (@somkhadka7) 's Twitter Profile Photo

दिल चाहे जति नै मैनबत्ती जस्तो किन नहोस दुनियाले यसलाई ढुङ्गाको बनाएर नै छोड्छ । जसलाई जति पर्वाह गरीन्छ ऊ त्यती नै बेपर्वाह भइदिन्छ । #शुभबिहानी

Bishwa Prakash शर्मा (@bishwaprakash77) 's Twitter Profile Photo

रास्ट्रपति र प्रधानमन्त्रीको आवेगपुर्ण कदम सच्याउंदै सम्मानित संवैधानिक इजलासको विवेकपुर्ण फैसला ! लिक बाहिर धकेलिएको संविधानलाई ट्र्याकमा फर्काउने कदम l केवल सरकार निर्माण होइन इतिहास निर्माणको अवसरका रूपमा यसलाई उपयोग गर्नुपर्ने दायित्व कांग्रेसको कांधमा l

Jivan k c (@kcjivan1) 's Twitter Profile Photo

हे ! सरकार !! कक्षा ७ र ८ मा काेरियन भाषाको किताब राखिदेउ, कक्षा ९ र १० मा अरबिक, मलेसियन र कतारी राखिदेउ, +2 ma IELTS र जापनिज, अनि Bachelor मा चै GRE र TOEFL को Course पढाईदेउ। देशका युवाहरुलार्इ धेरै सजिलो हुन्छ, किन दाेहाेराे खर्च गराउने हैन र !