Nabita Ghimire (@ghimirekhusbu) 's Twitter Profile
Nabita Ghimire

@ghimirekhusbu

जस्तोसुकै परिस्थिति आएपनि बिचार, र सिद्धान्तमा कहिले सम्झौता नगर्ने कसम खाएकी छु ❤️🇳🇵🇳🇵✊✊

ID: 1399370877016240129

calendar_today31-05-2021 14:23:25

290 Tweet

1,1K Followers

677 Following

Nabita Ghimire (@ghimirekhusbu) 's Twitter Profile Photo

रबिले राजनीतिकमा आउनु भन्दा अगाडी नै सहकारी ठगेका थिए ! त्यसपछि मात्र पाटी खोलेका हुन पाटी खोले पछि रबि संग जोडिएका मानिसहरुले पाटी खोल्नु भन्दा अगाडी नै सहकारी ठगेको काण्डमा रबि भन्दै रबि बचाउ सहकारी पिडितलाई बचाउन भन्दै आन्दोलनमा होमिएका छन्! न्याय सहकारी ठगले मात्र पाउने कि ??

Nabita Ghimire (@ghimirekhusbu) 's Twitter Profile Photo

आफैले फोटो खिच्ने अनि आफै सार्वजनिक गर्ने गाली प्रहरीलाई गर्ने, यो स्टनबाजि कतिदिन चल्छ ?कति दिन झुट बोल्छौ कति दिन जनतालाई बेकुफ बनाउछौ यहाँ घटनाक्रम हेर्दा त फोटो खिच्ने डाक्टर भुसाल अनि सार्बजनिक गर्ने महामन्त्री दिपक बोहरा ! गाली खाने प्रहरी गाली गर्ने सहकारी ठगका मतियार !!

Nabita Ghimire (@ghimirekhusbu) 's Twitter Profile Photo

गरिब जनता ले खाइ नखाइ एक एक रुपैया गरेर जम्मा गरेका पैसा फिर्ता पाउन गरिब दुखीलाई न्याय मिलोस सहकारी ठग जो जे भए पनि हदैसम्मको कारबाही होस ! !🙏

Nabita Ghimire (@ghimirekhusbu) 's Twitter Profile Photo

देश र जनताको अबस्था परिवर्तन गर्न हामी राजनितीक मा आएका हौ भन्ने हरुले त राजनीति मा आउनु भन्दा अगाडी नै सहकारी माथी गिद्वे नजर लगाइ सकेका रहेछ्न ! यस्ता ठग हरु बाट परिवर्तन हुन्छ भनेर पत्याइ दिने हामी कति इमान्दार है !!

Nabita Ghimire (@ghimirekhusbu) 's Twitter Profile Photo

कार्की बेङ्कुइट बाट केपि ओलिलाई साधारण सदस्यता पनि नहरहने गरि कारबाही गरेको कुरा डाक्टर रावललाई याद होला कि नहोला ??

Nabita Ghimire (@ghimirekhusbu) 's Twitter Profile Photo

तपाईंलाई ३५ बर्ष देखि हामिले नेता मानेका हौं तर तपाईं अरुलाइ नेता मान्न तयार हुनुभएन तपाईको प्रदेशमा पनि अरुलाइ कति विभेद गर्नु भएको थियो।त्यो हामीलाई थाहा नभएको होइन तेल दिदा नखाने तर कोल चाट्ने तपाईंको प्रवृत्ति हामीलाई राम्रो संग थाहा थियो !!

Nabita Ghimire (@ghimirekhusbu) 's Twitter Profile Photo

दुनियाँमा आगो लगाउने अमेरिका आज आफै आगो लागिको चपेटामा !!!!

Nabita Ghimire (@ghimirekhusbu) 's Twitter Profile Photo

तिम्राभौमानले पैसा ल्याउने लैजाने भरियाकोरुपमा प्रयोग गरेकी रोशनी गुरुङ जेलमा मालिक थुनामुक्त रोशनी गुरुङलाई न्याय खोइ?किन बोल्दैनौ भेडाहरु तिमीहरु के परिवर्तनकारी बैकल्पिक शक्ति कसरी भयौयहाँ ठुला र सानालाई विभेदभयो किभएन? योजनाबनाएर ठग्ने ठग थुनामुक्तभरिया रोशनी गुरुङ जेल भित्र

Nabita Ghimire (@ghimirekhusbu) 's Twitter Profile Photo

रबि छवि जिबि संयोग मात्र होकि ठगहरु को नाम पनि मिलेको हो ??

Nabita Ghimire (@ghimirekhusbu) 's Twitter Profile Photo

आज हिंसा विरुद्धको दिवस जो जस्ले हिंसा गरेर अभिभावक गुमाए कयौं बुबा आमाको काख रित्तो बनायोआज हिंसाका नायकहरु चिल्ला गाडी र आसिन महलमा बिलासिताको जिन्दगी बिताउदै छन्कुनै कालखण्डमा यस्तो हिंसा नहोस् यहि कामना गर्दै हिंसामा मारिएका १७ हजार नागरिक प्रती भाबपुर्ण श्रद्धाञ्जली!

Nabita Ghimire (@ghimirekhusbu) 's Twitter Profile Photo

नागरिक बाट रैती बन्ने इक्छा जो जस लाई छ ! नागर्जुन गएर बसे हुन्छ ! जहाँ सम्म तिमीहरुको अराजक गतिविधि हामिले नजिक बाट नियालेर हेरि रहेका छौ ! जुन दिन तिमी हरुको अराजकता ले सिमा रेखा नाघेको महसुस हुन्छ ! त्यो दिन सडक मा हामी लोकतन्त्र बादी मात्र हुने छौ हेक्का रहोस मण्डलले हरुलाइ !

Nabita Ghimire (@ghimirekhusbu) 's Twitter Profile Photo

जनता सग सत्य कुरा बोल्छु जनतालाइ दिएको वचन पूरा गर्छु भन्ने उहाँ माननीय ज्यु को कुरा सुनौ त उहाँ भोट माग्दै नागरिक सग प्रतिबद्धता गरेको कुरा र अहिले निर्वाचन जिते पछि आएको कुरामा कति सत्यता छ ! हामी नागरिक कहिले सम्म ढाटिनु पर्ने हो ?? facebook.com/share/r/14Fexm…

Nabita Ghimire (@ghimirekhusbu) 's Twitter Profile Photo

facebook.com/share/v/1F16ie…म केही बोलिन उहाँहरुले बोलेको कुरा जस्ताको तस्तै !

Nabita Ghimire (@ghimirekhusbu) 's Twitter Profile Photo

जब कार्यकर्ता हरुको कद्वर गरिदै सहकर्मी हरुलाई बिश्वास गरिदैन तब संघठनमा निराशा पैदा गर्दछ ! जहाँ स्वर्गीय जननेता मदन भण्डारी ले भन्ने गर्नु हुन्थियो नेतृत्वको स्वैछारी को विरुद्धमा बोल्न लेख्न सकिँदैन तब त्यो नेतृत्व अराजक हुन्छ !

Nabita Ghimire (@ghimirekhusbu) 's Twitter Profile Photo

भिजिट भिसा प्रकरणमा नागरिक बाट दैनिक ८० लाख उठाउने जस मध्ये दैनिक ५० लाख गृहमन्त्री लाई बुझाउने दोष प्रधानमन्त्रीलाई दिने काँग्रेस भनेको भ्रष्टाचारको कारखाना हो हिजो पनि आज पनि भोलि पनि यहि हो यहि भन्छु !! भ्रष्टाचार र काँग्रेस एक अर्कामा पर्याबाचक हुन !!

Nabita Ghimire (@ghimirekhusbu) 's Twitter Profile Photo

ठगेर जेलमा बसेको कैदीलाई जेलबाट निकाल्न ठगकी खोले तेस्का साँढे लिएर नक्खु कारागार जेल तोडेर त्यसका साँढे लिएर नक्खु जेल फुटाउन पुगेकी .यो बतासे आइमाईलाई कारबाही हुन्छ कि हुँदैन ।यसको भिडियाे हेर्नु होला Check #TikTok vt.tiktok.com/ZSDgAoPVp/

Nabita Ghimire (@ghimirekhusbu) 's Twitter Profile Photo

आज भोलि जनताको पक्ष मा बोल्ने हरुको हिजो को व्यबहार के थियो भन्ने कुरा पनि बुझ्नुपर्छ मैले धेरै पहिला डाक्टर सुनिल शर्मा को बारेमा यो कुरा सुनेको थिए ! ! आज पुन स्पष्ट भए !

Nabita Ghimire (@ghimirekhusbu) 's Twitter Profile Photo

गौरी बहादुर कार्की जि को आयोगमा बयान दिन किन जाने केपि ओलि ??

गौरी बहादुर कार्की जि को आयोगमा बयान दिन किन जाने केपि ओलि ??
Nabita Ghimire (@ghimirekhusbu) 's Twitter Profile Photo

अमेरिका सामराज्यबादी मुर्दाबाद भेनेजुएला माथी को आक्रमण बन्द गर !!

Nabita Ghimire (@ghimirekhusbu) 's Twitter Profile Photo

पश्चिमा हरुले दिएको दाना पानी बाट चलेका पत्रकार हरुले गर्ने भनेकै देवत्वकरण हो। युक्रेनमा पनि भएको यहि। थियो। जो हिजोआज नेपालमा भैइरहेको छ गर्ने भनेकै फिजिकरण सिकिमिकरण हो !