स्वतन्त्र नागरिक (@mr1anup) 's Twitter Profile
स्वतन्त्र नागरिक

@mr1anup

लोकतान्त्रिक गणतन्त्र नेपालको सार्वभौम सत्ता सम्पन्न एक नागरिक

ID: 863990544443228160

calendar_today15-05-2017 05:32:52

9,9K Tweet

4,4K Takipçi

4,4K Takip Edilen

स्वतन्त्र नागरिक (@mr1anup) 's Twitter Profile Photo

राजिनामा गृहमन्त्री को होइन यी नालायक असक्षम गफाडी उखाने प्रधानमन्त्री को मागिनु पर्थ्यो!

Narayan Adhikari (@bahunnaran) 's Twitter Profile Photo

भाग्यमानी रैछौ , केटाकेटी हो ।बहुदल आएपछी( अझ कोहि कोहि त गणतन्त्र आएपछी)जन्मियौ र त जे पाई बोल्न /तथानाम गाली गर्न र लेख्ने छुट पाएका छौ । हामी जस्तो निरंकुश राजतन्त्र भएको बेलामा जन्मेर एउटा पम्प्लेट पढ्दा समेत लाठी र बुट खाएर अराष्टृय तत्व भन्दै जेलमा बस्नु परेको छैन । सोँच !

🇳🇵Society Nepal🇳🇵💞 (@societynepal_) 's Twitter Profile Photo

ज्ञानेन्द्र शाहको सत्ताले गरेको अकल्पनीय बलात्कार! भाग १: ज्ञानेन्द्र शाह: बर्बरता र क्रुर राजा youtu.be/ejj8meI-tHo भाग २: `बलत्कारपछि आँखा झिकेर जिउँदै जलाइयो!´ youtu.be/R3STqG7szHA हिटलर जस्ता क्रुर शासक ज्ञानेन्द्र #gyanendrashah #GanatantraNepal #SocietyNepal

स्वतन्त्र नागरिक (@mr1anup) 's Twitter Profile Photo

यस्ता काइते तर्क गर्नेहरु कसरी विद्वान कहलाउछन राजावादी को झुण्डमा? दाजुको वंश नाश नगरेको भए राजा बनेर छानविन गर्नुपर्नेमा ज्ञानेन्द्रले सबै प्रमाण आफै किन मेटाए?जवाफ छ?फटाहा कुरा गर्ने?

स्वतन्त्र नागरिक (@mr1anup) 's Twitter Profile Photo

यो वकिलको मानसिक स्वास्थ्य ठिक छैन।छाडा छोड्दा समाजमा हानी गर्न सक्छ।

Kanak Mani Dixit (@kanakmanidixit) 's Twitter Profile Photo

सोसलमिडियामा माओवादी पक्षधरहरुको ट्रॉलिंग कम्तिमा 'राजनीतिक' भन्न मिल्छ। राजाबादीको गालिगलोज भने अतिनै फोहोरी हुनेगर्छ, मलमुत्रको 'रेफरेन्स' अक्सर छुट्दैन। संस्कार, बुझाई र चेतनाको कुरा जस्तो लाग्यो, समाजशास्त्रीय अध्ययन जरुरी।

Badri Binod Khanal (@badribinod) 's Twitter Profile Photo

नमिता सुमिताको हत्यावारेको समाचार लेखे वापत तत्कालीन अनचलाधीश गणेशमान श्रेष्ठले विना पूर्जी दिनहू तारेखमा झुन्ड्याएर दिएको मानसिक तनाव विर्सेको छैन।सोही कान्डका प्रत्यक्ष्यदर्शी चुडामणि ले पुलिसमा वयानदिएर निस्के पछि घरै पुग्न पाएनन राजतन्त्रका ती सासन दोहर्याउनु हुदैन है

स्वारी ;)) (@ptkums) 's Twitter Profile Photo

हामी नपाएर मात्रै इमान्दार भएका हौं भनेर बार बार भन्दै आइरहेको हो स्वारीले पनि !! यो देशले मात्रै होइन जनताले बिगारेको हो !!

हामी नपाएर मात्रै इमान्दार भएका हौं भनेर बार बार भन्दै आइरहेको हो स्वारीले पनि !! यो देशले मात्रै होइन जनताले बिगारेको हो !!
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 (@nextangle) 's Twitter Profile Photo

ज्ञानेन्द्रका वंशवादी सबै जानअन्जानमा बिरेन्द्रका बंश बिनाशका मतियार भए। दिपेन्द्रले लागू पदार्थ खाएको बयान पारसले किन दियो?आफैं सबै घटनाका कम्तिमा साछी र बढिमा आफैं संलग्न छ्न,आफ्नो बंशको हातमा सत्ता ल्याउन।दरबार हत्याकाण्डको छानबिन गर्न ज्ञानेन्द्रका सपरिवार गिरफ्तार गर्न पर्छ।

Yadab Devkota (@gaunkomanchhey) 's Twitter Profile Photo

छानीछानी वीरेन्द्रका परिवार मारिए। छानीछानी ज्ञानेन्द्रको परिवार जोगियो। ज्ञानेन्द्र राजा भए। दीपेन्द्र हत्यारा करार गरिए-ज्ञानेन्द्रको छानविन समितिबाट।सारा सबुतहरु मेटिए।हत्यास्थल भत्काइयो।कपडाहरु जलाइयो।श्रुतिलाई दिइएको दाइजो समेत खोसियो। भन्नु पो भाछैन-कल्लाई थाहा छैन !

स्वतन्त्र नागरिक (@mr1anup) 's Twitter Profile Photo

यस्तो हुन्छ राजावादी हरु को बोल्ने शैली! समाजलाइ के सन्देश जान्छ?

स्वतन्त्र नागरिक (@mr1anup) 's Twitter Profile Photo

यस्ताले राजा फर्काइदेला भनेर हिड्ने हरु कस्ता होलान् ?

स्वतन्त्र नागरिक (@mr1anup) 's Twitter Profile Photo

तिमी झोले होइनौ, तिमी त उखाने हौं अनि तिम्रा पछि लाग्नेहरु चैं गुखाने हुन।

रोशन शिबाकोटी 🙏 (@roshansibakoti) 's Twitter Profile Photo

रबीको पालामा पनि यति मान्छे भिजिट भिसामा बिदेश गएका थिए भनेर चिर्कटो दौडाउदैछन।खासमा भिजिट भिसामा बिदेश जानु सामान्य कुरा हो,भिजिट भिसामा जानेसंग अशुली गर्नु चै तस्करी हो| दुबैलाई एउटै हो भनेर घोलमाल गरिदिए,मानब तस्करका झोलेहरुले| 😅

स्वारी ;)) (@ptkums) 's Twitter Profile Photo

ज्ञान शाहीको पिएसओ फिर्ता भयो भनेर रोइलो र’छ ! नेपाली जनताको आइक्यू अलि धेरै हुन्थ्यो भने त्यो आफै पिएसओ बस्न लायक मान्छे हो, त्यस्तालाई के को सुरक्षा चाहियो ?? मलाई अहिलेको व्यवस्था मन नपरेको यस्ता तोरीहरुको तुजुक धेर बढेको देखेर पनि हो !!