गणेश अविरल निर्दोष,, (@ganeshnirdosh) 's Twitter Profile
गणेश अविरल निर्दोष,,

@ganeshnirdosh

💔💔💔 एक पागल 💔💔💔

ID: 1194846640378658817

calendar_today14-11-2019 05:17:04

697 Tweet

994 Followers

1,1K Following

😍musee😍 (@__muso___) 's Twitter Profile Photo

आशु 😭 त मुस्कान भन्दा पनि विशेष हुनेगर्छ, किनकि 😊 मुस्कान सबैको लागि हुन्छ भने, आशु 😭केवल कोही खास😍💕 व्यक्तिको लागि मात्र हुन्छ! 😍💕🙈 #शुभबिहानी #शुभदिन 😍😍

Raww..ma🦋 (@rimmu_official) 's Twitter Profile Photo

भाेलि फेरि आउने बाचा गर्दै अस्तायाे🌅 आजलाई सुर्य।🌞 #शुभसाझ🙏🌷😻

✍️एकल😰यात्री ✍️✈️ (@yakalyatri33) 's Twitter Profile Photo

सायद डक्टरलाई 👨‍⚕️ थाहाँ छैन होला बरू मलाई सोध्नुहोस मूटू बिना पनी मानीस कसरी जिउछ भनेर ?😰💔

Bodh Kumar Thapa (@bodh_123) 's Twitter Profile Photo

पहिला उनि हाँस्छिन् ! अनि तपाइँ हास्नुहुन्छ ! अनि जब तपाइँको बिजोक हुन्छ नि तब सारा दुनियाँ तपाइँलाइ देखेर हाँस्छ ! #लघुकथा 😂

Kamala Pariyar (@kamala_pariyar) 's Twitter Profile Photo

बुद्धले दिएको उपदेश के हो ? कहिल्यै चिन्तन गरेनौँ मात्र गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्नेमात्र घोकिरह्यौँ , त्यसैले बुद्धको दर्शन, वैचारिक हिसावले हामी विश्वमै पछि पर्दै गयौँ !

सुबिन ज्ञवाली (@subin_gnawali) 's Twitter Profile Photo

उसका यादहरु भुलाउने कोसिस नगरको होइन मैले, सम्झिने बाहनाहरू हजारौं भेटिन्छन् तर भुल्ने बाहन एउटा पनि भेटिएन,💔

Matrika Poudel (@matrikas) 's Twitter Profile Photo

प्रेमीले शब्द सकिएपछि चुम्बन गर्छ, नेताले शब्द सकिएपछि अरुलाई गाली गर्छ

Kamala Pariyar (@kamala_pariyar) 's Twitter Profile Photo

धर्म बारे विभिन्न दार्शनिकका अलग अलग मत छन् ! धर्म भनेको विश्वास र व्यवहारको एकताबद्ध प्रणाली भनिए पनि , कार्ल मार्क्सले धर्मलाई अफिमका रूपमा अथ्र्याए ,धर्मलाई परिभाषित गर्नु भनेको बहस निम्त्याउनु हो, प्रकार्यवादी सिद्धान्तले समाज एकीकरण गर्ने कार्य गर्ने हुँदा यसको उपस्थिति छ!

Puza_Timilsina🇳🇵 (@pooza_s1) 's Twitter Profile Photo

एउटै joke मा दुई पटक त्यति मजाले हास्न सक्दैन मान्छे तर; एउटै पिडामा किन घरिघरि रुन्छ ??

sus (@sussss690) 's Twitter Profile Photo

"बन्चरो वाण हानेको पलाउला वन बचनले वाण हानेको पलाउन्न मन" 😍शुभ रात्री 😍😍

Akriti Subedi (@akriti__subedi) 's Twitter Profile Photo

जबसम्म तिमी हासी राख्छौ तबसम्म यो दुनियाँले तिमिलाई साथ दिनेछ किनकी आँसुले त आँखामा पनि ठाउ पाउदैन😊❤️ #सुभ_रात्री #सुभ_सपनी

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

"शान्त संग बनाउनु आफ्नो पहीचान! समय खुद बताउने छ तिम्रो नाम।" #शुभबिहानी ☕️🌹😍🙏👍️

SantoshParazuli (@santoshparazuli) 's Twitter Profile Photo

चित्र हेरेर प्रेम गर्ने अनि चरीत्र देखेर पछुताउने रोग लागेको छ समाजमा 😋😋 #सुभ_बिहानि

✍️एकल😰यात्री ✍️✈️ (@yakalyatri33) 's Twitter Profile Photo

तिम्रो मूटू धड्कीरहनूको कूनै अर्थ छैन प्यारी 💔मेरा लागि त तीमी मरिसकेकी छौँ,💔

😍musee😍 (@__muso___) 's Twitter Profile Photo

👉मलाई कति नी फरक पर्दैन मान्छेहरुले मेरो बारेमा के सोच्छन के बुझ्छन्, 👉 बस् जिन्दगी मेरो हो र मेरो खुसीले चल्छ अरूको सोचले होइन,🤗🤗

Dil Nisani Magar (@dil_nisani) 's Twitter Profile Photo

बाहुनहरु भन्दा अरु पास नै नहुने नेपालको शिक्षा प्रणाली कस्तो होला? nayapatrikadaily.com/news-details/4…

🌹miru🌹 (@miru97254535) 's Twitter Profile Photo

जिन्दगीमा केही पाओस् वा नपाओस्🌹 तर धाेका- प्रतेक घुम्तिमा पाइन्छ।🌹 🌹#शभ प्रभात 🌹 🌹 #शुभबिहानी 🌹 🙏☕️☕️🙏

Bodh Kumar Thapa (@bodh_123) 's Twitter Profile Photo

नसोध्नु शिशालाइ किन टुक्राटुक्रा भैस भनेर के था उसले पनि कुनै पत्थरलाइ आफ्नो सम्झेको थियो कि ! शुभ बिहानि ☕☕

🌹 कोमल~सर्गम 🌹 (@kathayatrk) 's Twitter Profile Photo

"सिधा र राम्रो नियत अनि सफा मन हुनुपर्छ, सारा दुनियाँले खराब भन्दैमा केहि पनि हुँदैन "🙏शुभरात्री🙏

Basant Chaudhary (@basant_cg) 's Twitter Profile Photo

एउटा सपना चकनाचुर भएर पनि अर्को सपना देख्न नछाड्ने शक्तिलाई नै जिन्दगी भनिन्छ !! #शुभ_बिहानी