😍musee😍 (@__muso___) 's Twitter Profile
😍musee😍

@__muso___

loading........ 👉❌NoDM❌ 👈

🙏मेरो ट्वीट मन परे मात्र follow गर्नु🙏

ID: 3692558124

calendar_today26-09-2015 12:43:52

6,6K Tweet

1,1K Followers

943 Following

😍musee😍 (@__muso___) 's Twitter Profile Photo

अब सेनिटाईजर पनि खैनी जस्तै हुन थल्या छ रे!! 😅😅 पकेटबाट निकल्न पाको छैन नजिकका सबैजनाले हात थापी हाल्छन रे!!🤣🤣 #Goodmorning 🌞☕

😍musee😍 (@__muso___) 's Twitter Profile Photo

म आफ्नो जिन्दगीमा हरेकलाई महत्त्व दिन्छु, किनकि, जो असल छन् उनले साथ दिन्छन्🤗 जो खराब छन् उनले पाठ सिकाई दिन्छन्,😎 जिन्दगी जिउनको लागि पाठ र साथ दुवैको आवश्य पर्दछ।😍🤗🙏 #शुभबिहानी #शुभदिन #शब्द 😍😍

😍musee😍 (@__muso___) 's Twitter Profile Photo

हरेक साँझ त्यसै खास हुँदैन,🙄 जिन्दगी हरपल उदास हुँदैन,😣 आफूमा विश्वास राख्नुस्,🤗 कहिले काँही त्यही कुरा पाइन्छ,😍 जुन कुराको कुनै आस हुँदैन!!😱 #शुभरात्रि🌃 #शुभसपनि💞😴😴💞

😍musee😍 (@__muso___) 's Twitter Profile Photo

हामीले कुनै पनि कुरा गर्न थाले पछि प्रयास गर्न नछोडौ, अर्को पटक सुरुवात शून्य बाट होइन हाम्रो अनुभव बाट हुनेछ,😊😉😍 #प्रयास💞💞🇳🇵🇳🇵

😍musee😍 (@__muso___) 's Twitter Profile Photo

घरको ढोका सानो नै किन न होस यदि जो निहुरिएर आयो सम्झिनु उही आफ्नो हो!!😍 #शुभबिहानी 🍵🍵 #शुभ_दिन 🧚💃

😍musee😍 (@__muso___) 's Twitter Profile Photo

पहिले तिमी मलाई आफ्नै जस्तो लाग्थ्यो तर अहिले म तिमी लाई चिन्न नी चाहन्न, किनकि निर्दोष देखिने अनुहार भित्रको भयानक नकाबले मलाई तिमी बाट टाढिन बाध्य बनायो!! 🙏🙏

😍musee😍 (@__muso___) 's Twitter Profile Photo

मायाको मूल्य तोकेर तोकिन्न, उसले कम मैले ज्यादा भनेर जोखिन्न्, यदि साच्चै माया चोखो छ भने जति टाढा भए नी एक अर्काको बाटो अन्तै कतै मोडिन्न, #शुभ_प्रभात ☕☕

😍musee😍 (@__muso___) 's Twitter Profile Photo

यदि हामीले चाहेउ भने हरेक असंभवलाई संभव गर्न सक्छौ,😍😍 किनकी कुनै दिन कालीदास पनि मूर्खमा नै गनिन्थे!🤗🤗 #शुभरात्रि 😴💤

😍musee😍 (@__muso___) 's Twitter Profile Photo

कोशिश त्यतिबेला बेकार हुने गर्दछ जब, हाम्रा इच्छा चाहनाहरू भाग्य सँग हार्ने गर्दछ तर पनि हामीले कोशिश गर्न छोड्नु हुन्न किनकि कुनै पनि कुरा सजिलै पाउनुको खासै महत्व हुँदैन तर अनेकौँ प्रयासले प्राप्त गरेको कुरा युगन्तर सम्म रहिरहन्छ!😍❤️ #goodmorning☕

😍musee😍 (@__muso___) 's Twitter Profile Photo

केवल पाउने उदेश्यले सुरु भएको सम्बन्ध टिकाउ हुँदैन,😌😌 किनकि हरेक चीज पाउनकै निम्ति गरिँदैन👈 कहिले काँही अरूको खुसीको लागि छोड्नु पनि पर्छ😍😍

😍musee😍 (@__muso___) 's Twitter Profile Photo

कसैले प्रेम फूल जस्तै सम्झन्छन्🌺🌻 कसैले प्रेम भूल जस्तै सम्झन्छन्☹️😔 साेचाइ अा-अाफ्नै हुन्छ मान्छेको🤔🤔 कसैले खुसिकाे मुल जस्तै सम्झन्छन्🤗🤗 #प्रेम 🤗🤗✍️

❣️अश्मिता ढकाल❣️ (@me__ashmee) 's Twitter Profile Photo

भबिस्यलाई कल्पना गरेर बर्तमान मा रमाउन खोज्नु पनि ब्यर्थ हो। भोलि को कसलाई थाहा छ र??समयले कुन बेला कस्तो मोड मा लगेर छोदिदिन्छ कसैलाई थाहा हुदैन।त्यसैले आज जे छ त्यसैमा रमाउन सिक्नु पर्छ। #शुभदिनको_कामना 🙏🙏

😍musee😍 (@__muso___) 's Twitter Profile Photo

शब्दमा रिस थियो अनि त्यो रिसमा माया, माया मन भित्रबाट थियो अनि मन भित्र "तिमि" मात्र "तिमि"❤️❤️ #शुभरात्रि

😍musee😍 (@__muso___) 's Twitter Profile Photo

बिर्सिदिन्छु भन्छु मान्दैन यो मन, सम्झिदिन भन्छु, याद आउँछ झन झन! 🥺💔😭

😍musee😍 (@__muso___) 's Twitter Profile Photo

मुहार त सधैं हँसिलो नै हुन्छ मेरो किन की पीडाले मुटु पोल्छ अनुहार होइन💔💔 #good_day #stay_safe

😍musee😍 (@__muso___) 's Twitter Profile Photo

कहिलेकाहीं आफैसँग अन्तर्वाता लिन मन लाग्छ प्रश्नहरू एती धेरै हुन्छ्न अनि उत्तर मौन, 🤫🤫🤫 #शुभदिन

😍musee😍 (@__muso___) 's Twitter Profile Photo

"Positive"एउटा सुन्दर शब्द थियो तर आज आएर कोरोनाले यसलाई नी बद्नाम गरेर छाड्यो।😔🥺😡😑 #StaySafe #StayHome #staystrong🇳🇵

❣️अश्मिता ढकाल❣️ (@me__ashmee) 's Twitter Profile Photo

जन्मदिनको एक भूगोल शुभकामना छ प्यारी अनि अति मिलनसार साथी सरु लाई🎂🎉❤️🎂 🎊😍 @sareeta__khadka 😍🎇🎉 सोचेको चाहेको र अघि बढ्न खोजेको सकारात्मक बाटो सधै खुला रहिरहोस।खुशी रहनु,सूखी रहनु।भगवान को कृपा सधैं रहिरहोस् 🙏🙏 धेरै माया अनि सम्झना 😍🤗 #Hbd_Saru🎂🎊 🎇🎉

जन्मदिनको एक भूगोल शुभकामना छ प्यारी अनि अति मिलनसार साथी सरु लाई🎂🎉❤️🎂
🎊😍 @sareeta__khadka 😍🎇🎉
सोचेको चाहेको र अघि बढ्न खोजेको सकारात्मक बाटो सधै खुला रहिरहोस।खुशी रहनु,सूखी रहनु।भगवान को कृपा सधैं रहिरहोस् 🙏🙏
धेरै माया अनि सम्झना 😍🤗

#Hbd_Saru🎂🎊 🎇🎉
MARIYA GUNDI 🇳🇵🇩🇪 (@sm_atimsha) 's Twitter Profile Photo

मिल्ने भए फर्कन्थे अनि सुधार्थे आफूले जानेर अन्जानमै गरेका थुप्रै गल्तीहरू र मेटिदिन्थे म माथि लागेका थुप्रै दागहरू