Raww..ma🦋 (@rimmu_official) 's Twitter Profile
Raww..ma🦋

@rimmu_official

आफुले आफुलाई सफल भएकाे हेर्ने ठुलो रहर छ।🤞❤️
🕉️🇳🇵
@Rimmu_official2🦋

ID: 1007980356417531904

calendar_today16-06-2018 13:36:59

27,27K Tweet

22,22K Followers

3,3K Following

Sanchita (@sanchita_kunwar) 's Twitter Profile Photo

रुनु पनि छ, हास्नु पनि छ, लड्नु पनि छ र उठ्नु पनि छ चाहे बिस्तारै किन नहोस गन्तव्यमा अवस्थ पुग्नु छ। #शुभबिहानी ☕️

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

"कहाँ पुग्नुपर्ने ? कहाँ जानुपर्ने ? याद राख्नुहोला ! यदि जिन्दगीमा गन्तव्य छैन या लक्ष्य छैन भने बाँच्नु मर्नु बराबरको हुन्छ ।" #शुभप्रभात ☕️🌼 #शुभदिनको_कामना 🙏🏻🌺 #दारी💞

Raj Shah बैरागी (@rajshah27074314) 's Twitter Profile Photo

"!! देशमा भएको सारा पिर् चिन्ता छोडेर !!" "!! एक कप चिया पिउनु पर्यो !!" "!! तपाईं पनि पिउनुस !!" -: शुभ बिहानी :- 🙏 2०८०-२-२९ 🇳🇵

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

मानव शरीर पञ्चतत्व ले बनेको हुन्छ, जल,थल,नभ, वायु अनि अग्नि, तर . . . म बनेको हुँ छ तत्व ले, अनि मेरो छैटौँ तत्व हौ . . . तिमी . . . ! #म_अनि_मेरो_भावना

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

असफलतादेखि कहिल्यै हार नमान कहिलेकाही झुप्पाको अन्तिम चाबिले पनि ताला खुल्न सक्छ ! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

🙏Narayan Acharya 🌹GANGA Acharya🌹 (@narayan18697001) 's Twitter Profile Photo

जे थियो ठिकै थियो जे छ ठिकै छ भबिष्यमा पनि ठिकै हुनेछ जिवनको नियम स्विकार्नुको बिकल्प रहेन्छ

Sanjib Mainali 🇳🇵 (@sanjib77380808) 's Twitter Profile Photo

सम्पूर्ण बन्धु बान्धव तथा आत्मिय मित्रहरुमा संन्ध्याकालिन काे समयमा आ-आफ्नाे बाँस स्थान मा साँझ काे बत्ति बाल्ने समय भएकाे हुँदा संन्ध्याकालिन नमस्कार 🙏, शुभ साेमबार 🔱 ॐ नमः शिवाय 🔱 ॐ उमा महेश्वराय नमः

सम्पूर्ण बन्धु बान्धव तथा आत्मिय मित्रहरुमा संन्ध्याकालिन काे समयमा आ-आफ्नाे  बाँस स्थान मा साँझ काे बत्ति बाल्ने समय भएकाे हुँदा संन्ध्याकालिन नमस्कार  🙏, शुभ साेमबार 🔱 ॐ नमः शिवाय 🔱 ॐ उमा महेश्वराय नमः
Aayusha Gajurel (@gajurelaayusha) 's Twitter Profile Photo

धेरै मजा आउछ त्यो मान्छे लाई सताउन जो दिल को नजिक हुन्छ !! #शुभसाझ्❤️ #शुभरात्री😍

parbati dharel (@dharellama) 's Twitter Profile Photo

मेहनत को फल अनि समस्या को हल ढिला नै सहि तर अवश्य मिल्छ !! #शुभबिहानी ☕️👃🌹

पर्देशी🅾️➕ (@saugat2075) 's Twitter Profile Photo

जिन्दगी त यस्तै हाे सानू याे भए, त्यो हुदैन त्यो भए याे हुदैन तर.... दु:ख सुख अाँशु अभाव जे भए पनि हामी चाहिँ अंलग हुनु हुदैन है याे साँचो प्रेमकाे ख्याल राख है माया...❣️ #शुभबिहानी🍵🍵 #शुभदिनकाे_कामना 😍🙏💞👌🇳🇵

Raj Shah बैरागी (@rajshah27074314) 's Twitter Profile Photo

"!! तपाई हाम्रो जिन्दगी एक नदि हो !!" "!! दिनहुुँ हजारौं कठिनाईं संग सामना गर्दै !!" "!! जाने गन्तव्यमा पुग्नुपर्छ !!" -: शुभ बिहानी :- 🙏 2०८०-४-२३ 🇳🇵

🇳🇵ठकुरी🌿धनु,🇳🇵👈 (@chand_dhanu) 's Twitter Profile Photo

आफ्नो सुन्दर मुहार लाई भन्दा पनि हृदय लाई सुरक्षित राख्न सक्नु पर्छ जसले हामीलाई परिभाषित गर्दछ।। शभ प्रभात☕☕ शुभ दिन🙏🌷🌿🕉️📿

RaaZoo PauDell (@turuplaal) 's Twitter Profile Photo

कसरी बन्छ देश ? जब कलेजबाट निस्केका बिदेश भासिन्छन अनि जेलबाट निस्केका सत्ता र शक्तिमा आसिन छ्न।। #जयहोस🌹🙏🌹

Kashyap G (@kashyap52331528) 's Twitter Profile Photo

आज पाउमा काडा पर्यो .यहि त हो जिन्दगी .. छातिमा फुल परेको दिन त सकिनेछ सबै ....। #शुभबिहानी🌻☕️ #शुभदिनकोकामना🙏🌺🌱

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

दिमागले मात्र हो आफ्नो बारेमा सोच्ने, मनले त यहाँ अरुकै अधिनमा जिन्दगी बिताईदिन्छ।।

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

मैले मन्दिरमा शिर निहुराइ गर्ने प्रार्थना तिमिलाइ मैले कमाउने सारा खुशि तिमिलाइ मात्रै एउटा प्रार्थना छ जुन पलहरूमा तिमी मुस्कुराउछौ नि हो तेस्ता पलहरू कहिले पनि नसकियुन मात्रै यहि नै प्रार्थना। #शुभबिहानी☕️😊💜