Narkeli (@erabiraln) 's Twitter Profile
Narkeli

@erabiraln

अभियान्ता

ID: 1290441558

calendar_today23-03-2013 05:05:06

4,4K Tweet

3,3K Takipçi

4,4K Takip Edilen

Narkeli (@erabiraln) 's Twitter Profile Photo

तपाईहरुलाई के लाग्छ कुन्नि ? मलाई चाँही राम्री देखिने श्री पान्डे भन्दा तिक्ष्ण ,खरो बौद्दिकता साथ अन्तबार्ता लिने माहिर समा थापा निको लाग्छ ।😊

Bhuwan Thapa (@nepalibabuu) 's Twitter Profile Photo

भित्र कोचेर मान्छे राख्ने भएपछि बाहिर के समाजिक दुरिको नाटक गरेको होला ।

Himal Dainik (@himal_dainik) 's Twitter Profile Photo

नर्सहरुको स्वास्थ्य सुरक्षा र सेवा सुविधामा ध्यान दिन संघको आग्रह himaldainik.com/23269/2020/ via Himal Dainik

Narkeli (@erabiraln) 's Twitter Profile Photo

डा. के.सि.ले राखेका माग र सम्झाैता हेर्दा त सरकारले आफै जनतासामू राखेर गर्नपर्ने नियमित कार्य भित्र पर्ने देखिन्छ त,, अनि आधारभुत कुरा उठाउनुपर्ने एउटा व्यक्तीले राज्यको कमजोरिपन नै देखिन्छ ।

डा. के.सि.ले राखेका माग र सम्झाैता हेर्दा त सरकारले आफै जनतासामू राखेर गर्नपर्ने नियमित कार्य भित्र पर्ने देखिन्छ त,, अनि 
आधारभुत कुरा उठाउनुपर्ने एउटा व्यक्तीले राज्यको कमजोरिपन नै देखिन्छ ।
Narkeli (@erabiraln) 's Twitter Profile Photo

आदेश मान्ने कर्मचारीलाई अख्तियार लैजान बन्द गरौं setopati.com/opinion/219197 -मनन योग्य सुझाव अनि कुरा,,

Narkeli (@erabiraln) 's Twitter Profile Photo

हडताल सफल भो रे अनि आगो लगाउने खुकुरी देखाउने चाहिँ हडताल भांडन आका भिजिलान्ते रे अन्तिममा , आखिर हडताल सफल पार्न आकालाइ नि दोष नदिइ बसेनन,,अनि किन जाने भेडा भै??

Maya Bhatt 💎 (@mayabhatt17) 's Twitter Profile Photo

बालेनको जित होस् या हार होस ,अबको ५ वर्षमा Balen जस्ता हजारौको जन्म हुनु पर्छ।

Bal Ram Rimal (@brrlmg) 's Twitter Profile Photo

पिरामिड काण्ड(हर्वो,गोल्डक्वेस्ट,युनिटी लाइफ)का खर्वौ रुपैंया खोइ ? जनताको पैसा उठाएर पचाउने ? यसमा समिति गठन गर्नु पर्दैन ? नालायकहरु ? कस्तो राजनीति गरेको छौ देखिएको छ । भ्रष्टाचार गर्ने र भ्रष्टहरुलाई जोगाउने राजनीति बाहेक तिमीहरुको कुनै हैसियत छ ? x.com/bishwaprakash7…

Narkeli (@erabiraln) 's Twitter Profile Photo

सबै कान्ड को उच्चस्तरीय छानबिन समिती बनाए सुरुवात २०४७ बाट भए तीन दलका कुनै नेता बांकी रहनेछैनन नेका लाई भारी पर्नेछ !!

Narkeli (@erabiraln) 's Twitter Profile Photo

नेपाल यस्तो देश हो जहाँ जहानिया शासन अति भो भने,राजा प्रजा मिलेर राणा फाले राजतन्त्र ल्याए,अनि राजतन्त्र निरुन्कुश भो भने राजा फालि गणतन्त्र ल्याए अहिले त्यही स्वतन्त्रता बढी भएर एक ले अर्कोतिर समस्या देखाएर आफैमा आफू चोखिन खोज्छन तर समस्या उहि! ब्यबस्था हैन असल ब्यक्ती चुनौ !

डिपो सार्ने विषयमा डीपीआर गर्नको लागि त्रिभुवन विश्वविद्यालय इन्जीनियरिङ अध्ययन संस्थान,पुल्चोक (कन्सल्टेन्सी सेवा विभाग) र नेपाल आयल निगम अन्तर्गतको सिनामंगलस्थित हवाई इन्धन डिपोबीच बुधबार द्विपक्षीय सम्झौता भएको छ।#highlight@follower

आफै धामी आफै झांक्री ,जो सत्तामा छ उहीँ सडकमा ,,लाजमर्दो !!कति सम्म अन्धभक्त झोले बन्छौ हौ !!🤔

Narkeli (@erabiraln) 's Twitter Profile Photo

आखिर यो देशको सरकार कसको छ ? प्रधानमन्त्री ले आफ्नो सरकार को सुरक्षा निकाय लाई यसरी होच्याउनेहो कि मजबुत पार्दै लानुपर्ने हो? यदि यो अवस्था हो भने के आधारमा सरकार चलाको हो,? गम्भीर अभिव्यक्ति !!🤔🤔🤔

समय बलवान् छ,, ठाउमा हुँदा काम गरौ कुरो मात्र हैन!!

Narkeli (@erabiraln) 's Twitter Profile Photo

नेपाल यस्तो मुलुक हो जसको शक्ति उसैको हालिमुहाली हो,,