Yogesh Dhakal (@yodhakal) 's Twitter Profile
Yogesh Dhakal

@yodhakal

Deputy Editor @Shilapatra | Traveler | People | Society | Geopolitics | Editor #अबकाे नेपाल। tweets are personal. yogeshdiscourse.blogspot.com

ID: 544256075

calendar_today03-04-2012 13:06:10

13,13K Tweet

3,3K Followers

578 Following

Shilapatra (@shilapatra) 's Twitter Profile Photo

देशभर साधारणतया मनसुनी वायुको प्रभाव रहेको छ । आज सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । shilapatra.com/detail/162678

अजातशत्रु (@mahatsujit) 's Twitter Profile Photo

कम्तीमा एउटा चै राम्रै काम (कुलिङ अफ पिरियड) हुनलागो भन्या, लास्टाँ भाँजो हाल्दिए !बिगार्न, भत्काउन, दुःख दिन किरियै खाका छन कि क्याओ !!

Shilapatra (@shilapatra) 's Twitter Profile Photo

स्कटल्यान्डमा जारी त्रिदेशीय टी २० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत नेपाल र नेदरल्यान्ड्बीचको खेल आज हुँदै छ । आज राति पौने ८ बजे नेपाल र नेदरल्यान्ड्बीचको खेल सुरु हुनेछ । shilapatra.com/detail/162681

Yogesh Dhakal (@yodhakal) 's Twitter Profile Photo

लोकतन्त्र भर्सेस दलतन्त्र सिरिजमा Sita Mademba सामाजिक मुद्दामा नेतृत्वलाई चित्त दुखाउने गरी बोल्ने हिम्मत नआउनु र डटेर लड्न नसक्नुलाई डरलाग्दो पक्षको रूपमा जनप्रतिनिधिहरूले व्याख्या गरेका छन् ।जनप्रतिनिधिको यस्तो लाचारी सामाजिक अगुवाहरूलाई पनि थाहा छ। shilapatra.com/detail/162653

Shilapatra (@shilapatra) 's Twitter Profile Photo

काठमाडौं जिल्ला अदालतले सञ्चारमाध्यममा प्रकाशित समाचार हटाउन जारी गरिएको आदेश खारेज गरेको छ । shilapatra.com/detail/162720

Shilapatra (@shilapatra) 's Twitter Profile Photo

त्राओरे पपुलिज्मकै राजनीति गर्दै छन् कि स्पष्ट भिजनसहित देश बनाउने अभियानमा प्रतिबद्ध छन् ? फ्रान्सजस्तो शक्तिलाई देशबाट लखेटेर रुस र चीनसँग सहकार्य बढाएर उनले के सन्देश दिन खोजिरहेका छन् ? उनको नेतृत्वमा बुर्किना फासो कस्तो यात्रा गरिरहेको छ ? shilapatra.com/detail/162685

Yogesh Dhakal (@yodhakal) 's Twitter Profile Photo

कर्णाली सिरिजको दोस्रो अंकमा स्याउको कथा । Om Shahi Thaquree आउनुहोस् स्याउसँगै कर्णालीको सह । shilapatra.com/detail/162706

Shilapatra (@shilapatra) 's Twitter Profile Photo

सभामुखले पनि आफ्नो भूमिका बोल्ड बनाउनुपर्‍यो । अरुको कुरा सुन्नु भएन । सभामुखको बल भनेको संसदीय दलका नेता र सचेतक हुन् । उनीहरूलाई विभिन्न तरिकाबाट छलफलमा ल्याउनुपर्‍यो । अदृश्य ठाउँबाट आएको आदेश हुबहु पालना गर्नु भएन । shilapatra.com/detail/162717

Yogesh Dhakal (@yodhakal) 's Twitter Profile Photo

जुम्लामा स्याउ मात्रै होइन, कर्णालीको भविष्य पनि फल्दै छ shilapatra.com/detail/162706

Shilapatra (@shilapatra) 's Twitter Profile Photo

'कुलिङ पिरियड' हटाउन सचिवहरूको दाैडधुप, कर्मचारी संगठन आन्दोलित shilapatra.com/detail/162721

Yogesh Dhakal (@yodhakal) 's Twitter Profile Photo

काठमाडाैं जिल्ला अदालतले खारेज गर्‍यो प्रकाशित समाचार हटाउने यसअघिको आदेश Ram Rawal Purna Basnet OM Thapa shilapatra.com/detail/162720

Yogesh Dhakal (@yodhakal) 's Twitter Profile Photo

ग्वार्को ओभरपास रिबन काट्न चिटिक्क, आज प्रधानमन्त्रीले उद्धाटन गर्ने (फोटो फिचर) Shilapatra shilapatra.com/detail/162739

Shilapatra (@shilapatra) 's Twitter Profile Photo

माओवादीभित्र गुट छन् । गुटभित्र उपगुट पनि सक्रिय नै छन् । माओवादीमा यतिसम्म गुटको लडाइँ छ कि आफ्नै सम्मानित नेता र शहीदमध्ये कसको सालिक बनाउने भनेर लड्छन् । shilapatra.com/detail/162712

Yogesh Dhakal (@yodhakal) 's Twitter Profile Photo

‘गैरकानुनी’ पीएसओको अघिपछि मधेशका मुख्यमन्त्रीदेखि मेयरसम्म, दरबन्दीबिनाका मर्यादापालक राखेर चल्छ प्रदेशसभा shilapatra.com/detail/162765

Shilapatra (@shilapatra) 's Twitter Profile Photo

प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बसिरहेको हो । shilapatra.com/detail/162769

Shilapatra (@shilapatra) 's Twitter Profile Photo

अध्यक्ष ओलीले उमेरहद र कार्यकाल तोक्ने विषय फेल खाइसकेको दाबी गरेपछि थप पेचिलो देखिन थालेको हो । त्यसपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि राजनीतिमा सक्रिय बन्न थालेकी छिन् । shilapatra.com/detail/162784