Royal king (@sushilpdl) 's Twitter Profile
Royal king

@sushilpdl

उपाध्याय बाहुन 😁❤️

ID: 1574571576707911686

calendar_today27-09-2022 01:28:52

22 Tweet

65 Followers

31 Following

shreejana❣️ (@shreejana88) 's Twitter Profile Photo

छोडेर गएसी सकियो 🤗 उसको राम्रो होस प्रगति होस भनेर भावानामा डुब्ने काम म गर्दिन सम्बन्ध नरहे पछि मरोस कि बाचोस , प्रगति गरोस कि नगरोस मलाई के मतलब ??🤣

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

घरिघरि आफैसँग पनि माफी माग्न मनलाग्छ,अरूको खुसीको लागि आफ्नै मन धेरै दुखाएको रहेछु।

विक्षिप्त मन 💔💔 (@96cazy) 's Twitter Profile Photo

एक अन्तीम साझ, तिम्रो हात समाई आकाशका सबै तारा गन्न मन छ । तिमी पराईको हुनु अघी, आखामा आखा जुदाई तिम्लाई आफ्नो भन्न मन छ माया ॥

भंगेरि💞🙏 (@vageri36) 's Twitter Profile Photo

एक चोटि मै राता रात कसैलाई सफलता मिल्दैन… सुरु सुरुमा सीप र साहसको पनि परीक्षा हुनेछ।।

Susmt@chya (@susmitaac286912) 's Twitter Profile Photo

मनलाई सागर जस्तै राख, नदी आफै भेट्न आउनेछ, @हजुर !!! 🙂🙂😀💥💥💫💫🙏🙏

Kritika Timsina (@timsina_kritika) 's Twitter Profile Photo

दसैको लागि लुगा किनेउ रे ?हैन अरु बेला किनेको कपडा चै दसैमा लगाउन मिल्दैन र भन्या !येस्तो प्रश्न सोध्नको सट्टा बरु मन भये किनेर पठाइदिनु नि !😁😂😂